Washington DC, US : March 12, 2026, Thursday 12:21 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे|निर्वाचन आयोगद्वारा १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल

प्रधानमन्त्री केपी ओलीको घरमा आक्रोशित प्रदर्शनकारीले ढुंगामुढा गरे भीड नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड हवाई फायर, दमकको अवस्था तनावपूर्ण, नेपाली कांग्रेसलको आकस्मिक बैठक

  NepalMother.com | २३ भाद्र २०८२, सोमबार ०७:२२

प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताललगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।

दमकमा प्रधानमन्त्रीको घरमाथि आक्रमण

झापाको दमक नगरपालिका–९, शान्तिमार्गस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आक्रोशित प्रदर्शनकारीले ढुंगामुढा गरेका छन्। भीड नियन्त्रणका लागि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको र अहिले दमकको अवस्था तनावपूर्ण रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रदर्शनकारीहरूले त्यहाँको नगरपालिका कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन्। कार्यालय परिसरमा राखिएका दुईवटा मोटरसाइकलमा समेत आगजनी गरिएको छ।


पोखरा : गोली लागेका घाइतेबारे विवाद

कास्कीको पोखरामा प्रहरीले प्रदर्शन नियन्त्रणका लागि रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।

  • प्रहरीले कोही घाइते नभएको दाबी गरे पनि

  • सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा केही प्रदर्शनकारी गोली लागेर रगताम्य भएको देखिएको छ।

कास्की प्रहरी प्रमुख श्यामबाबु ओलियाले घटनाको विवरण संकलन भइरहेको बताए। अहिले पोखराको अवस्था केही मत्थर भए पनि तनाव कायम छ।


सुनसरी : इटहरीमा कर्फ्यु

सुनसरीको इटहरी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरिएको छ।

  • आदेश सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना नआएसम्म लागू हुनेछ।

  • प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार, स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम चार किलोमिटर क्षेत्र कर्फ्युको दायरामा परेको छ।

कर्फ्यु सिमाना :

  • पूर्व : मिलन चोक–जुट विकास क्षेत्र

  • पश्चिम : करफोक मोड–जनता बस्ती

  • उत्तर : हलगडा नेपाली सेनाको ब्यारेक–पारवाहा चोक

  • दक्षिण : अख्तियार आयोग–यातायात कार्यालय–पुष्पलाल चोक हुँदै वन पार्क

इटहरी उपमहानगर कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेपछि सुरक्षाकर्मीले हवाई फायर समेत गरेका थिए।


राजनीतिक प्रतिक्रिया

आन्दोलन उग्रिएसँगै नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ।

  • सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकमा पार्टीको आधिकारिक धारणा तय हुने महामन्त्री विश्वप्रकाश शर्माले जनाएका छन्।

  • बिहानै महामन्त्रीद्वय शर्मासहित गगन थापाले देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द फिर्ता लिन दबाब दिनुपर्ने माग राखेका थिए।

यसैबीच, सत्तारूढ एमालेको पार्टी कार्यालय च्यासल नजिक आन्दोलनकारी र प्रहरीबीच घम्साघम्सी भएको छ। प्रदर्शनकारीहरूले कार्यालय घेराउको प्रयास गर्दा प्रहरीसँग धक्का–मुक्की भएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।