Washington DC, US : August 1, 2026, Saturday 10:21 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकाले ‘भिसा धरौटी’ व्यवस्था स्थायी बनायो, नेपाली आवेदकले १० देखि २० हजार डलरसम्म धरौटी राख्नुपर्ने|हमास पूर्ण रूपमा निःशस्त्रीकरण हुन सहमत, गाजाबाट इजरायल फिर्ता हुने|सुनसरी गोलीकाण्ड : सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित|इरानमाथि अमेरिकाको व्यापक हवाई आक्रमण, मध्यपूर्वमा तनाव फेरि उत्कर्षमा|प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन|पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सद्भाव सन्देश|४० दिनको मेहनतपछि पूरा भयो चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन|Cartoon|जापानमा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १३ पुग्यो, किनमेल केन्द्रमा अझै उद्धार जारी|सुनसरीको कप्तानगञ्जको धार्मिक झडप : किन भयो ? के हुँदै छ ?

अमेरिकाले ‘भिसा धरौटी’ व्यवस्था स्थायी बनायो, नेपाली आवेदकले १० देखि २० हजार डलरसम्म धरौटी राख्नुपर्ने संयुक्त राज्य अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरिएको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ (Visa Bond) व्यवस्थालाई अब स्थायी रूपमा कार्यान्वयन गर्ने निर्णय

  NepalMother.com | १६ श्रावण २०८३, शनिबार २२:१७

संयुक्त राज्य अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि लागू गरिएको पर्यटकीय तथा व्यापारिक भिसासम्बन्धी ‘भिसा धरौटी’ (Visa Bond) व्यवस्थालाई अब स्थायी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। एक वर्षसम्म परीक्षणका रूपमा सञ्चालन गरिएको यो कार्यक्रम प्रभावकारी देखिएपछि अमेरिकी विदेश मन्त्रालयले यसलाई स्थायी नीतिका रूपमा अघि बढाउने घोषणा गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब अमेरिका भ्रमण, पर्यटन वा व्यापारिक प्रयोजनका लागि बी–१ (Business) तथा बी–२ (Tourist) भिसाका लागि आवेदन दिने नेपाली नागरिकले भिसा स्वीकृत हुनुअघि अनिवार्य रूपमा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी रकम जम्मा गर्नुपर्नेछ। नेपाली मुद्रामा यो रकम विनिमय दरअनुसार करिब १४ लाखदेखि ३० लाख रुपैयाँ हाराहारी हुन सक्छ।

यसअघि परीक्षण अवधिमा कन्सुलर अधिकारीले आवेदकको जोखिम मूल्याङ्कनका आधारमा ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलरसम्म धरौटी निर्धारण गर्न सक्ने व्यवस्था थियो। तर स्थायी नियम लागू भएपछि ५ हजार डलरको विकल्प हटाइएको छ भने अब १० हजार र २० हजार अमेरिकी डलरका दुई विकल्प मात्र कायम गरिएका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार धरौटी रकम भिसा अन्तर्वार्ताअघि नै जम्मा गर्नुपर्नेछ। यदि आवेदकको भिसा अस्वीकृत भयो भने वा भिसा स्वीकृत भएर अमेरिका पुगेपछि तोकिएको अवधिभित्रै नियमअनुसार स्वदेश फर्किए भने जम्मा गरिएको सम्पूर्ण धरौटी रकम फिर्ता गरिनेछ। तर भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने वा भिसा सर्त उल्लङ्घन गर्ने व्यक्तिको हकमा उक्त रकम जफत हुन सक्ने व्यवस्था गरिएको छ।

यो नीति मुख्य रूपमा बी–१ र बी–२ भिसाका लागि आवेदन दिने नागरिकमा लागू हुनेछ। दक्षिण एसियाबाट नेपाल, बंगलादेश र भुटान यस व्यवस्थाको दायरामा परेका छन्। यसबाहेक अफ्रिकाका अधिकांश राष्ट्रसहित विश्वका ५० देशका नागरिकलाई पनि यही नियम लागू हुनेछ।

अमेरिकी सरकारले पछिल्ला वर्षहरूमा बढ्दो ‘भिसा ओभरस्टे’ अर्थात् भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामै बस्ने प्रवृत्तिलाई नियन्त्रण गर्न यो व्यवस्था आवश्यक भएको जनाएको छ। अमेरिकी सरकारी तथ्यांकअनुसार यस्ता व्यक्तिलाई पक्राउ गरी स्वदेश फिर्ता गर्न प्रतिव्यक्ति औसत १८ हजार अमेरिकी डलरसम्म खर्च हुने भएकाले त्यसको आर्थिक भार घटाउन पनि यो नीति ल्याइएको हो।

अमेरिकी प्रशासनको विश्वास छ कि धरौटी प्रणालीले भिसा नियमको पालना बढाउने, ओभरस्टे गर्ने प्रवृत्ति घटाउने तथा अध्यागमन व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछ। यद्यपि, ठूलो रकम धरौटी राख्नुपर्ने व्यवस्थाले नेपालजस्ता विकासोन्मुख मुलुकका सर्वसाधारण भिसा आवेदकमाथि थप आर्थिक दबाब सिर्जना हुन सक्ने भन्दै यसबारे विभिन्न तहमा बहससमेत सुरु भएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor