Washington DC, US : March 7, 2026, Saturday 01:52 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

अब ‘यूएस नेपाल टुडे’ नाममा नयाँ यात्रा बीआरटी नेपालको १४औं वार्षिकोत्सव 

  NepalMother.com | ३१ श्रावण २०८२, शुक्रबार १४:३३

बीआरटी नेपालको १४औं वार्षिकोत्सव, अब ‘यूएस नेपाल टुडे’ नाममा नयाँ यात्रा सुरु

कोलोरेडो, अमेरिका / बीआरटी नेपालले आफ्नो स्थापना भएको १४ वर्ष पूरा गरेको अवसरमा आज विशेष कार्यक्रमसहित आफ्नो नाम परिवर्तन गरी नयाँ यात्राको घोषणा गरेको छ। अब यो समाचार पोर्टल ‘यूएस नेपाल टुडे’ (USNepalToday.com) नाममा अघि बढ्नेछ।

विगत केही वर्षदेखि कोलोरेडोबाट निरन्तर प्रकाशन गर्दै आएका प्रमुख तथा प्रकाशक शैलेश पोखरेलले यस ऐतिहासिक परिवर्तनको घोषणा गर्दै भने, “अब यो समाचार पोर्टलको प्रधान सम्पादकको जिम्मेवारी अर्जुन प्रधानले सम्हाल्नेछन्।”

प्रधान सम्पादक अर्जुन प्रधानले यस अवसरमा भने, “विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एउटै भावनामा बाँध्ने प्रयास निरन्तर जारी छ। यही यात्राको क्रममा, प्रवासी नेपाली सञ्चार क्षेत्रमा एक ऐतिहासिक मोड आएको छ। आज BRTNepal को १४औँ वर्षगाँठको उपलक्ष्यमा यसको सफल यात्रापछि अब आज अगस्त १५, २०२५ देखि USNepalToday.com को औपचारिक सुरुवात गरिएको छ। दुवै माध्यमहरूले प्रवासी नेपालीहरूको आवाज बुलन्द बनाउँदै, सशक्त सूचना प्लेटफर्मको रूपमा आफूलाई स्थापित गर्दै लगेका छन्।

BRTNepal ले प्रवासी भूमिमा रहेर नेपाली समुदायका विविध पक्ष उजागर गर्दै, सामाजिक, सांस्कृतिक र राजनीतिक विमर्शमा गतिशीलता ल्याउने कार्य गर्‍यो। अब, यही अनुभव र मूल्यमान्यतालाई आत्मसात् गर्दै USNepalToday.com को शुभारम्भ गरिएको हो। अमेरिकी कानुनी संरचनाभित्र रहेर थप व्यवस्थित, तथ्यपरक र उत्तरदायी सञ्चार यात्राका लागि BRT Nepal को वार्षिक उत्सव आज सम्पन्न हुँदैछ। त्यो उत्सव केवल उपलब्धिको समीक्षा होइन, संकल्पको नवीकरण पनि हो।

USNepalToday.com ले प्रवासी नेपालीहरूका विविध गतिविधि, मुद्दा र परिवर्तनशील समाजका कथा अमेरिकी कानुनको दायराभित्र रहेर प्रस्तुत गर्नेछ। नयाँ प्रविधि, नयाँ सोच र सशक्त समावेशी दृष्टिकोणका साथ, यो प्लेटफर्मले विश्वभर छरिएका नेपालीहरूलाई एक सूत्रमा बाँध्ने लक्ष्य राखेको छ। यो केवल नाम परिवर्तन मात्र होइन; यो दृष्टिकोणको परिमार्जन, क्षमताको अभिवृद्धि र सेवा भावको नयाँ गन्तव्य हो। BRT Nepal को अनुभवलाई आधार बनाउँदै USNepalToday एक सशक्त सञ्चार स्तम्भका रूपमा अगाडि बढ्नेछ।”

प्रधानले थप भने, “यस नयाँ यात्रामा सम्पूर्ण पाठक, सहयोगी संस्था, सामाजिक अभियन्ता, विज्ञापनदाता र नेपाली समुदायप्रति हार्दिक अपिल गर्दछौँ—USNepalToday.com तपाईंहरूकै मञ्च हो। सूचना प्रवाहको माध्यमबाट नेपालीपनको संरक्षण र समृद्धिको यो अभियान तपाईंहरूको सक्रिय समर्थनबिना सम्भव छैन। हामी विश्वस्त छौँ, जस्तो साथ तपाईंहरूले BRT Nepal मा दिनुभयो, त्यसैगरी USNepalToday.com मा पनि तपाईंहरूको माया र विश्वास निरन्तर रहिरहनेछ। सामाजिक उत्तरदायित्व र सूचना सशक्तीकरणको यो साझा सपना साकार गर्न हामी सधैँ तपाईंहरूसँग रहिरहनेछौँ।”

यूएस नेपाल टुडे टिमले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामीसँग रहनुभएकोका लागि धन्यवाद। हाम्रो यात्राको हिस्सा बन्नु भएकोमा हामी गौरवान्वित छौँ। आजदेखि हामी आधिकारिक रूपमा BRTNepal बाट USNepalToday.com मा सारिएका छौँ। नयाँ नाममा पनि त्यस्तै राम्रो सामग्रीको लागि हामीसँगै बनेर रहनुहोस्।”

No photo description available.

May be an image of map and text that says 'Dear Writers, Readers, Advertisers and supporters, Today marks BRTNepal.com 14th Anniversary! We extend our heartfelt gratitude for your unwavering support. Today, we are officially transitioning from BRTNepal to USNepaltoday.com. Stay tuned for the same great content under our new name. Thank you for being part of our journey! Best, Arjun Pradhan Editor in Chief Shailesh ShaileshPokharel Pokharel ExecutiveEditor Executive Editor & USNepalToday Team -. •COM USNEPALTODAY Nepali News Portal From USA email: usnepaltoday@gmail.com'

No photo description available.

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।