पोल्याण्डमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ शाखा औपचारिक रूपमा अनुमोदन
११ अगस्ट २०२५, वाशिङ्टन डीसी / अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, केन्द्रीय कार्यालय अमेरिका संग परामर्श गर्दै र संस्थाको विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै, पोल्याण्डमा रहेका नेपाली पत्रकारहरूको भेलाबाट गठन गरिएको पोल्याण्ड शाखालाई अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, केन्द्रीय कार्यालय अमेरिकाको विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्ने गरि औपचारिक रूपमा अनुमोदन गरिएको छ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, केन्द्रीय कार्यालय अमेरिकाको निर्णय अनुसार, पोल्याण्डमा स्थापना भएको शाखाले पत्रकारिताको धर्म, मर्म र महासङ्घका उद्देश्य तथा लक्ष्य अनुरूप, पत्रकार र पत्रकारिता सम्बन्धी गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा, शाखा अध्यक्ष श्री केशव प्रसाद बजगाई सहित सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डिरेक्टर सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
पदाधिकारी सूची:
अध्यक्ष – केशव प्रसाद बजगाई
उपाध्यक्ष – सौगात ढुङ्गाना
सचिव – अशोक भुसाल
कोषाध्यक्ष – दीपक बजगाईं
बोर्ड अफ डिरेक्टर:
धनेश्वर चौधरी
प्रमिला भुजेल
कमल बिष्ट
रामप्रसाद शर्मा
सुमी पाख्रिन
केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालले अनुमोदनपत्रमा हस्ताक्षर गरेका छन्।
Federation of International Journalist, America (FIJA) Approves Poland Branch
August 11, 2025, Washington D.C. – In consultation with the Central Office of the International Federation of Journalists (IFJ), USA, and with a firm commitment to fully adhere to the organization’s constitution, policies, and directives, the IFJ Poland Branch, formed by Nepali journalists based in Poland, has been formally approved.
According to the decision of the Central Office, the newly established Poland Branch is expected to carry out activities related to journalism effectively, in line with the principles, values, and objectives of the federation.
On this occasion, heartfelt congratulations and best wishes for a successful term have been extended to Branch President Mr. Keshav Prasad Bajgain, along with all executive members and members of the Board of Directors.
Executive Committee:
President – Keshav Prasad Bajgain
Vice President – Saugat Dhungana
Secretary – Ashok Bhusal
Treasurer – Deepak Bajgain
Board of Directors:
Dhaneshwar Chaudhary
Pramila Bhujel
Kamal Bisht
Ramprasad Sharma
Sumi Pakhrin
The approval letter was signed by FIJA Central Office President Ram Prasad Khanal and General Secretary Tank Dahal.

प्रतिक्रिया