Washington DC, US : June 13, 2026, Saturday 07:29 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को|इरान अमेरिका तनावमा नयाँ मोड : ट्रम्पले आक्रमण रोकेको दाबी गर्दै युद्ध अन्त्य सम्झौता नजिक पुगेको घोषणा|२०२६ फिफा विश्वकप : तीन देशमा फैलिएको विश्व फुटबलको महासंग्राम|अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली मूलका सतीश चापागाईं आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचनका लागि उम्मेदवार|भीडको भरमा रबी लामिछानेले गरेको गल्ती|Breaking News : अमेरिका इरान तनाव फेरि चर्कियो, खाडी क्षेत्रमा सैन्य भिडन्त, तेल बजारमा नयाँ झट्का|अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा, इरान युद्धको असरले मूल्यवृद्धि तीव्र, मे महिनामा वार्षिक मुद्रास्फीति दर ४.२ प्रतिशत|अमेरिका–इरान तनाव फेरि चर्कियो : ट्रम्पको चेतावनी, तेहरानको प्रतिउत्तर, मध्यपूर्वमा युद्धको जोखिम अझ गहिरिँदै

प्रिज्मा एड्भर्टाइजिङलाई सिंगापुरमा अन्तर्राष्ट्रिय सम्मान

  NepalMother.com | २० श्रावण २०८२, सोमबार ०७:२४

 ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जित्दै ऐतिहासिक सफलता

काठमाडौं/ नेपाली रचनात्मक उद्योगको इतिहासमा गर्विलो उपलब्धि थपिएको छ। प्रिज्मा एड्भर्टाइजिङले सिंगापुरमा आयोजित ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड २०२५ जित्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता हात पारेको छ।

यस वर्षको ब्रान्डलरेट स्पेशल लिमिटेड एडिसन अवार्ड अन्तर्गत ब्रान्ड इन्फ्लुएन्सर क्रिएटिभ एन्ड ब्रान्डिङ सोलुसन्स श्रेणीमा सम्मानित भएको प्रिज्माले रणनीतिक ब्रान्ड विकास र सांस्कृतिक रूपमा प्रभावशाली रचनात्मक सामग्री निर्माणमा आफ्नो अग्रणी भूमिकाको प्रमाण प्रस्तुत गरेको हो।

ऐतिहासिक क्षण सिंगापुरमा

३१ जुलाई २०२५ का दिन सिंगापुरमा आयोजित विशेष समारोहमा प्रिज्मा एड्भर्टाइजिङका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्य र महाप्रबन्धक शरद शाहीले नेपालको तर्फबाट यो अवार्ड ग्रहण गरे।

यो पुरस्कार कार्यक्रम विश्व ब्रान्ड्स फाउन्डेसन द्वारा आयोजना गरिएको हो, जसले विश्वभरका प्रतिष्ठित, प्रभावशाली र नवप्रवर्तनशील ब्रान्डहरूलाई सम्मान गर्दै आएको छ। यस पटक फाउन्डेसनले आफ्नो २०औं वार्षिकोत्सवलाई विशेष लिमिटेड एडिसन संस्करणको रूपमा प्रस्तुत गर्दै छ, जहाँ दीर्घकालीन मूल्य, रणनीति र सांस्कृतिक प्रभावका आधारमा ब्रान्डहरू छनोट गरिएका थिए।

प्रिज्माको पहिचान र प्रभाव

दक्षिण एशियाली प्रतिस्पर्धामार्फत छानिएको प्रिज्माले आफ्नो नवीन रचनात्मक सोच, ब्रान्ड प्रभावशीलता, र प्रभावशाली कथावाचन शैलीमार्फत निर्णायकहरूलाई प्रभावित गर्‍यो। यो सफलता नेपालकै रचनात्मक उद्योगको लागि एउटा कोसेढुङ्गा बनेको छ।

सिइओ रञ्जित आचार्यले भने,

“ब्रान्डलरेट बेस्ट ब्रान्ड्स अवार्ड हाम्रो टिमको अठोट, सिर्जनशीलता र नेपाललाई विश्वस्तरमा चिनाउने हाम्रो प्रयासको मान्यता हो। हामी विश्वस्तरीय प्रतिस्पर्धामा नेपाली पहिचान बोकेर अगाडि बढिरहेका छौं।”

महाप्रबन्धक शरद शाहीले थपे,

“यो पुरस्कार ३५ वर्षको हाम्रो यात्रा, जोखिम, प्रतिबद्धता र नेपालबाट विश्वमा पुगोस् भन्ने हाम्रो सपनाको सम्मान हो।”

विश्वका दिग्गजहरूसँग सँगै प्रिज्मा

यस अवार्डले विगतमा कोका–कोला, नेस्ले, युनिलिभर, सामसङ, टोयोटा, आइबीएम, र जिमी चू जस्ता ब्रान्डहरूलाई सम्मान गरिसकेको छ। साथै, ओगिल्वी मलेसिया, डेन्ट्सु सिंगापुर, लियो बर्नेट भियतनाम जस्ता क्रिएटिभ एजेन्सीहरू, र क्रिस्टियानो रोनाल्डो, नास डेली, निकोल एन डेभिड जस्ता व्यक्तित्वहरू पनि यस अवार्डका अघिल्ला विजेता हुन्।

भविष्यका लागि प्रेरणा

यो सम्मानले प्रिज्माको दक्षिण एशियाली नेतृत्व क्षमतालाई थप मजबुत बनाएको छ। कम्पनीले उपभोक्ता वस्तु, दूरसञ्चार, वित्तीय सेवा र प्रविधिको क्षेत्रमा ब्रान्ड कथा विकास, बजार वृद्धि र रणनीतिक सन्देशमार्फत दीर्घकालीन प्रभाव उत्पन्न गर्दै आएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor