Washington DC, US : June 24, 2026, Wednesday 04:48 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक|रास्वपाको महाधिवेशनतर्फ देशको ध्यान, पुराना दलहरू भने नेतृत्व संकट र आन्तरिक कलहमा|अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु|रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको आक्रामक सम्बोधन

सरकारी घेराबन्दीका बीच हिन्दु रास्ट्र र राजा माग्नेहरुको आन्दोलन, तेश्रो दिन जेठ १७ : तस्विरहरु आफै समाचार बोल्छन !

  NepalMother.com | १८ जेष्ठ २०८२, शनिबार ०८:१२

काठमाडौं, जेठ १७ — राजतन्त्र पुनर्स्थापना र हिन्दू राष्ट्रसहितको माग गर्दै सुरु गरिएको आन्दोलनको तेस्रो दिन शनिबार पनि काठमाडौंमा प्रदर्शन जारी छ। आजको प्रदर्शन शान्तिवाटिकाबाट सुरु भएर बालुवाटारतर्फ अगाडि बढेको हो। अहिले प्रदर्शनकारीहरू बालुवाटार क्षेत्रमा जम्मा भएका छन्, जहाँ संभावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। पूर्वघोषित कार्यक्रमअनुसार आज राजावादीहरूले दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका थिए। तर सरकारको निर्णयअनुसार आजैदेखि दरबारमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपछि उनीहरूले शान्तिवाटिकाबाट प्रदर्शन सुरु गरेका हुन्।

राजसंस्था पुनर्स्थापना र वर्तमान गणतान्त्रिक व्यवस्था विरुद्ध आवाज उठाउँदै राप्रपा लगायत राजावादी समूहहरू आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनको क्रममा उनीहरूले “हाम्रो राजा फर्काऊ”, “हिन्दू राष्ट्र कायम गर” जस्ता नाराहरू लगाइरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले हाल भइरहेको आन्दोलनमा जनताको साथजस्तै समर्थन रहने हो भने सरकारलाई झुक्न बाध्य बनाइने चेतावनी दिएका छन्। शनिबार (जेठ १७) काठमाडौंमा संयुक्त जनआन्दोलन परिचालन समितिको आयोजनामा भएको प्रदर्शनको तेस्रो दिन सञ्चारकर्मीहरूसँग बोल्दै उनले राजसंस्था र हिन्दुराज्य पुनर्स्थापनाको मागलाई जनताको उल्लेखनीय समर्थन प्राप्त भइरहेको दाबी गरे।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू भाडामा मान्छे ल्याएर प्रदर्शन गरेको आरोप लगाएको प्रसंगमा प्रतिक्रिया दिँदै लिङदेनले गणतन्त्रको जग हाल्ने व्यक्ति भएकाले त्यसप्रति चिन्ता हुनु स्वाभाविक भएको बताए। “गणतन्त्रको मुद्दा उहाँकै नेतृत्वमा उठेको हो,” उनले भने, “गणतन्त्र हल्लिँदा उहाँलाई पीर लाग्नु स्वाभाविक हो। त्यसैले त्यो पीरको बेला उहाँले बोलेका कुरा मैले अन्यथा मानेको छैन।” लिङदेनले प्रचण्डले अघिल्लो पटक गणतन्त्रका पक्षमा प्रदर्शन गर्दा टाढाटाढाबाट मानिसहरू ल्याएर प्रदर्शन गराएको र पार्टी प्यालेसमा भोजसमेत खुवाएको प्रसंग उल्लेख गरे।

उनले वर्तमान व्यवस्थालाई ‘लुटतन्त्र’को संज्ञा दिँदै यस्तो अवस्थाको अन्त्य अपरिहार्य भएको बताए। उनले विगतमा राजसंस्था र राजनीतिक दलहरूबाट भएका कमजोरीहरू सुधार गर्दै अब देशलाई राजा र गणतन्त्रवादी दुवै समेट्ने मौलिक संयन्त्रको सहमतिबाट अघि बढाउनुपर्ने धारणा राखे।

शनिबारको प्रदर्शनमा सहभागी राजावादीहरू शान्तिवाटिकादेखि बालुवाटारसम्म प्रदर्शन गर्दै पुगेका थिए। दरबारमार्गतर्फ प्रदर्शन गर्ने योजना रहे पनि प्रशासनले उक्त क्षेत्र निषेधित घोषणा गरेपछि उनीहरूले बालुवाटारतर्फ प्रदर्शन स्थान परिवर्तन गरेका थिए। प्रदर्शनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। राजावादी समूहले आइतबार (जेठ १८) नारायणचौर क्षेत्रमा अर्को प्रदर्शन गर्ने जनाइएको छ।

May be an image of 9 people

May be an image of 8 people and text

May be an image of 1 person, crowd and text

 

 

OnlineKhabar : हेर्नुस् केही तस्वीरहरू

  

Photos : Nepalmother/Onlinekhabar/Himalayatimes/Facebook

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor