Washington DC, US : March 5, 2026, Thursday 08:15 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न|अमेरिकाको युद्ध उद्देश्य के ? इरानी युद्धपोतलाई अमेरिकी पनडुब्बीले कसरी डुबाइ दियो ? इरान युद्धमा के के भइरहेको छ अहिले ?|इरानमा मात्रै एक हजार एक सय भन्दा बढी मानिस मारिएको पुष्टि, घाइतेको लेखाजोखा छैन, युद्ध अझ खतरनाक चरणमा, सुरक्षा मुख्यालय तथा सैन्य समन्वय केन्द्रहरूमा आक्रमण, इरानले पनि तीव्र प्रतिकार गर्दै|फागुन २१ को चुनाबका सन्दर्भमा स्वतन्त्र मान्छेका स्वतन्त्र कुरा|मध्यपूर्व संकट : कतारदेखि युरोपसम्म कूटनीतिक र सैन्य तरंग|Breaking News : इजरायलले इरानी शीर्ष नेतृत्व बस्ने क्षेत्रमा पुनः शक्तिशाली हवाई आक्रमण, ज्यान गुमाउने र घाइतेको संख्या बढ्दै|दक्षिण सुडानमा सशस्त्र समूहले दुर्गम गाउँमा आक्रमण गर्दा कम्तीमा १६९ जना मारिए, देश पुनः पूर्ण गृहयुद्धतर्फ धकेलिने खतरा|Breaking News : तेहरान र बेरुतमा आक्रमण जारी, मृतक संख्या ६०० नाघ्यो,अमेरिका, इजरायल र इरानबीचको तनाव झन् चुलिंदै|Breaking News : यो युद्ध “एक रातमै सम्पन्न हुने अपरेसन होइन”

आफ्नै समाचार : १७५ भन्दा बढी देशमा पढिने नेपाल मदर डटकम अब १० भाषामा पढ्न सकिने पहिलो नेपाली डिजिटल पत्रिका सन् २००८ देखि अमेरिकाको वाशिङ्टन डीसीबाट प्रकाशन हुँदै आएको नेपाल मदर डटकम मूलतः नेपालको बुटवल र पछि काठमाडौंबाट लगातार १७ वर्षसम्म प्रकाशित निष्पक्ष राष्ट्रिय साप्ताहिकको अनलाइन संस्करणको रूपमा सुरु भएको थियो ।

  NepalMother.com | २५ श्रावण २०८२, शनिबार ०८:३६

वाशिङ्टन डीसी (अमेरिका) / अमेरिकाबाट प्रकाशन हुँदै आएको, संसारभरका नेपालीभाषी समुदायमा समर्पित लोकप्रिय डिजिटल पत्रिका नेपाल मदर डटकम अब नेपाली भाषामा मात्र नभई विश्वका प्रमुख १० भाषामा पढ्न सकिने सुविधा सहितको पहिलो नेपाली डिजिटल पत्रिका बनेको छ।

सन् २००८ देखि अमेरिकाको वाशिङ्टन डीसीबाट प्रकाशन हुँदै आएको नेपाल मदर डटकम मूलतः नेपालको बुटवल र पछि काठमाडौंबाट लगातार १७ वर्षसम्म प्रकाशित निष्पक्ष राष्ट्रिय साप्ताहिकको अनलाइन संस्करणको रूपमा सुरु भएको थियो । नेपालमा निकै लोकप्रिय राष्ट्रिय पत्रिका ‘निष्पक्ष राष्ट्रिय साप्ताहिक’ का प्रधान सम्पादक रामप्रसाद खनाल अमेरिका पुगेपछि यो पत्रिकाले नेपालमा आफ्नो छापा प्रकाशन स्थगित गरेको थियो र अमेरिकाबाट अन लाइन प्रकाशन शुरु गरेको थियो। सन २००८ देखि नेपाल मदर डट कमका रुपमा निरन्तर रूपमा प्रकाशन हुँदै आएको छ। आज यो विदेशमा रहेका नेपाली समुदायमा निकै लोकप्रिय सञ्चारमाध्यमको रूपमा स्थापित छ ।

नेपाल मदर डटकमले अब Nepali, English, Spanish, Hindi, Dutch, French, German, Portuguese, Italian गरी कुल १० भाषामा पढ्न सकिने सुविधा थपेको छ। यसका लागि पत्रिकाको शीर्ष भागमा रहेको भाषा छनौट गर्ने (Language Selection) विकल्पमा गएर आफुले चाहेको भाषा रोजी क्लिक गरेपछि सामग्री सोही भाषामा पढ्न सकिन्छ। यस सुविधाले नेपाल मात्र नभई विश्वभरका पाठकलाई आफ्नो सहज भाषामा सामग्री पढ्न मिल्ने अवसर दिएको छ।

नेपाल मदर डटकमको मूल उद्देश्य सत्य, तथ्य र निष्पक्ष समाचार तथा विविध सामग्री सम्प्रेषण गर्नु हो। यसले पत्रकारिताको मूल धर्म र मर्मलाई सम्मान गर्दै, नागरिकका मानवअधिकार, वाक स्वतन्त्रता, स्वतन्त्र प्रेस र प्रजातन्त्र (Democracy) मा आस्था राख्ने प्रतिवद्धता व्यक्त गर्दै आएको छ।

‘एउटा क्लिकमा सबैथोक’ भन्ने मूल धारणा अनुसार नेपालदेखि अमेरिका र विश्वका विभिन्न मुलुकसम्मका समाचार, विचार, लेख, अन्तर्वार्ता, मनोरञ्जन र विविध विषयवस्तु एकै ठाउँमा प्रस्तुत गर्दै, पाठक तथा दर्शकलाई आवश्यक सबै जानकारी र विश्लेषण एक प्लेटफर्ममा उपलब्ध गराउने नेपाल मदर डटकम, संसारका १७५ भन्दा बढी मुलुकमा पढिन्छ।

यो पत्रिका International Media & Entertainment House US LLC, USA द्वारा प्रकाशित तथा प्रधान सम्पादक रामप्रसाद खनालको सम्पादकीय नेतृत्वमा निरन्तर अघि बढिरहेको छ। यसमा विभिन्न देशबाट पत्रकारहरुले समाचार र सामग्री प्रस्तुत गर्दै आएका छन् ।

नेपाल मदर डटकमको यो नयाँ बहुभाषिक सुविधाले विश्वभरका पाठकसँग अझ नजिक ल्याउने र नेपाली पत्रकारितालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।