कुनै पनि नेताको बोलीमा राष्ट्रिय संकटको निकास दिने भावना झल्किन सकेन । सत्ता र शक्तिमा कसरी पुग्न सकिन्छ भन्ने लालसा बाहेक बाम गठबन्धनको चिन्ता न आन्दोलनमा सहादत प्राप्त गरेका निर्दाेष बालबालिकाप्रति देखियो न त राष्ट्रिय धरोहर जलेर नष्ट भएकोमा दुखेसो गरेको पाईयो । यो बाम गठबन्धन हिजो देश लुटेर बर्बाद पार्नेहरूको लुटेरा गठबन्धन भन्दा माथि उठन सकेन ।
प्रतिक्रिया