Washington DC, US : August 28, 2026, Friday 01:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : होर्मुजमा अमेरिकी सैन्य दबाब थप कडा|Breaking News : मृतकको संख्या ५८० पुग्यो, अझै २००० सम्पर्कविहीन; माथिल्लो क्षेत्रमा नयाँ जोखिम कायमै|आजको गीत – नेपाल फेरि रुनु रोयो !|Breaking News : बाढीमा मृतक संख्या ३८९ पुग्यो, ४६६ घाइतेको उद्धार; चितवनमा मात्रै १३७ शव फेला|साहित्यिक संस्थाहरूको संयुक्त शोक वक्तव्य|सम्पादकीय : हाम्रो मानवता कहाँ छ ? हाम्रो संवेदना कहाँ हरायो ?|नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौं फर्किए पछि बालेनको यस्तो स्टाटस आयो|के हामी साँच्चै मान्छे पनि हौँ ??|Breaking News : इरानमाथि आर्थिक घेराबन्दी अझ कडा|Breaking News : मृतक ३५९ पुगे, सयौँ अझै सम्पर्कविहीन; माथिल्लो तटीय क्षेत्रमा फेरि ठूलो बाढीको खतरा

इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीको शासनलाई ठूलो झट्का

  NepalMother.com | ६ भाद्र २०८२, शुक्रबार ०८:०३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण ककसस क्षेत्रमा ऐतिहासिक सम्झौता गराउँदै अजरबैजान–आर्मेनियाबीचको दशकौँ लामो द्वन्द्व अन्त्य गर्नुका साथै वाशिङ्टनलाई इरानको उत्तरी सीमामा दुर्लभ रणनीतिक पहुँच दिलाएका छन्। यस सम्झौताले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको शासनलाई ठूलो झट्का दिएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको ठहर छ।

गत अगस्ट ८ मा वाशिङ्टन डीसीमा भएको शान्ति सम्झौता अन्तर्गत अर्मेनिया र अजरबैजानले अमेरिकी पक्षलाई ९९ वर्षका लागि झान्गेजुर करिडोर (Zangezur Corridor) लिज दिने निर्णय गरेका हुन्। यो करिडोरले क्यास्पियन बेसिनदेखि यूरोपसम्मको व्यापार र ऊर्जा आपूर्ति मार्गलाई इरानलाई पूर्ण रूपमा बाइपास गर्दै जोड्नेछ। अमेरिकी कम्पनीहरूले यसमार्ग हुँदै तेल, ग्यास, दूरसञ्चार र अन्य ढुवानी नियन्त्रण गर्ने भएकाले वाशिङ्टनलाई दीर्घकालीन आर्थिक र रणनीतिक फाइदा पुग्ने अनुमान गरिएको छ।

विश्लेषक बानाफ्शेह जान्दका अनुसार, “यो सम्झौता केवल अमेरिकाको जित मात्र होइन, इरानका लागि ठुलो अपमान पनि हो। अब क्यास्पियन क्षेत्रको ऊर्जा प्रवाह अमेरिकी निगरानीमा यूरोप पुग्नेछ। सम्भावित नाफा अर्बौँ डलरमा हुनेछ, र यो सबै नाटोको आशीर्वादमा।” उनले अझ भनिन्, “नजिकै अमेरिकी सैन्य बेस स्थापना भए भने खामेनी शासनलाई ‘चेकमेट’ हुनेछ।”

यो करिडोरलाई अहिले TRIPP (Trump Route for Peace & Prosperity) नाम दिइएको छ। अमेरिकी उपस्थितिले यूरोपलाई रुस र इरान दुवैमा निर्भर रहनबाट छुटकारा दिनेछ भने इरानलाई महत्वपूर्ण राजस्व र क्षेत्रीय ट्रान्जिट भूमिकाबाट वञ्चित गर्नेछ।

इरानका लागि यो परिदृश्य “भयानक सपना” सरह भएको बताइएको छ। परराष्ट्र मन्त्री सेर्गेई लाभरोभले त हालैको अन्तर्वार्तामा “हामीले कुनै भूभाग कब्जा गर्ने कुरा गरेको छैन” भने पनि, विश्लेषकहरूले क्रेमलिनको अन्तिम उद्देश्य अझै पनि कीभमाथि नियन्त्रण नै रहेको बताएका छन्।

इरानी–अमेरिकी विश्लेषक बेहनाम बेन तालेब्लुले भने, “यो करिडोरले इरानलाई ककससमा कमजोर देखाएको छ। अर्मेनियाको पछिल्लो हार र रुससँगको बिग्रिएको सम्बन्धका कारण इरानको पुरानो रणनीतिक प्रभाव गुमेको छ। अब उनीहरू यो मार्गबाट पूर्ण रूपमा बाहिरिएका छन्।”

यो सम्झौताको timing पनि इरानका लागि प्रतिकूल भएको विश्लेषकहरूको भनाइ छ। २०२३ अक्टोबर ७ पछि इजरायलसँगको १२ दिने युद्ध, सिरिया र इराकभित्र बढ्दो असन्तोष, हिज्बोल्लाहको क्षय, र वरिष्ठ आईआरजीसी कमान्डर तथा वैज्ञानिकहरूको हत्या–यी सबै घटनाले इरानी शासनलाई असुरक्षित बनाएको छ। जान्दका शब्दमा, “खामेनी फेरि लुकेका छन्, शासनभित्र डर हावी भएको छ।”

यस सम्झौताले केवल ३० वर्ष लामो द्वन्द्व समाप्त गरेको होइन, अमेरिकालाई दक्षिण ककसस क्षेत्रमा स्थायी रूपमा जम्न सक्ने अवसर पनि दिएको छ। जान्दले निष्कर्षमा भनिन्, “यो केवल करिडोर होइन, यो इरानी शासनको घडी सकिँदै गएको संकेत हो।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor