Washington DC, US : June 28, 2026, Sunday 11:51 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|वरिष्ठ लोक गायक एबम पत्रकार रामप्रसाद खनालको नयाँ कृष्ण भजन ‘के लिएर आएका थ्यौ सोंच त’ विश्वव्यापी रूपमा सार्वजनिक|भेनेजुएलामा महाभूकम्प : मृत्यु संख्या ९२० नाघ्यो, ३ हजारभन्दा बढी घाइते|अमेरिकाले इरानमाथि फेरि गर्‍यो सैन्य आक्रमण|Breaking News : राजाले आफूले तिरेको कर (ट्याक्स) सार्वजनिक गरे||ट्रम्पले भूकम्पबाट “अत्यन्तै विनाशकारी मानवीय क्षति” भएको उल्लेख गर्दै संयुक्त राज्य अमेरिका उद्धार तथा राहत सहयोगका लागि पूर्ण रूपमा तयार रहेको बताए|नेपालमा बर्डफ्लुको संक्रमण पुनः तीव्र रूपमा फैलिन थालेपछि पशुपन्छी क्षेत्र गम्भीर संकटमा|पहिलो ७.२ र त्यसलगत्तै दोस्रो ७.५ म्याग्निच्युडको भूकम्प आएपछि देशभर राष्ट्रिय आपत्काल घोषणा|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका

Breaking News : भारत र चीनले नेपालको भूमिभित्र पर्ने लिपुलेक हुँदै व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेपछि

  NepalMother.com | ४ भाद्र २०८२, बुधबार १५:४३

भारत–चीन सहमतिले फेरि चर्कायो नेपाल–भारत सीमा विवाद

काठमाडौं, भदौ ४ / भारत र चीनले नेपालको भूमिभित्र पर्ने लिपुलेक हुँदै व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेपछि दशकौँदेखिको सीमा विवाद फेरि तातिएको छ । नयाँदिल्लीमा भएको वार्तापछि मंगलबार सार्वजनिक सहमतिमा लिपुलेकलाई व्यापारिक नाका बनाउने उल्लेख भएपछि नेपालभित्र चर्को असन्तोष उत्पन्न भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अगस्ट १८ र १९ मा भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग अलग–अलग भेटवार्ता गरेका थिए । त्यसपश्चात् भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा लिपुलेक, सिप्किला र नाथुला पासमार्फत सीमापार व्यापार सुरु गर्ने सहमति भएको घोषणा गरियो ।

नेपाललाई फेरि बाइपास

यो सहमति नेपाललाई छल्दै गरिएको हो भन्ने नेपाली कूटनीतिज्ञहरूको आरोप छ । चीन र भारत दुवैले विगतमा पनि नेपाललाई जानकारी नदिई आपसी समझदारी गर्दै आएका थिए । २०१५ मा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी चिनफिङबीच भएको सम्झौतामा समेत लिपुलेकमार्ग हुँदै व्यापार गर्ने सहमति भएको थियो । त्यो बेला पनि नेपालले कडा आपत्ति जनाउँदै औपचारिक कूटनीतिक पत्र पठाएको थियो । तर, त्यसको परिणाम अहिलेसम्म देखिएको छैन ।

यसपटक पनि सहमतिमा नेपाललाई सरोकारविहीन राखिएको भन्दै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आलोचना गरे । उनका अनुसार त्रिदेशीय सम्वादबिना यो विवाद कहिल्यै समाधान नहुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन र भारत भ्रमणका क्रममा यो विषय प्रमुख एजेण्डा बनाउनुपर्नेछ ।

भारतको कदम र नेपालको प्रतिक्रिया

भारतले २०१९ मा सार्वजनिक गरेको राजनीतिक नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो भूभागका रूपमा देखाएको थियो । त्यसपछि २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै मानसरोवर पुग्ने सडक उद्घाटन गर्दा नेपालले पुनः विरोध जनाएको थियो । सोही घटनाक्रमपछि नेपाल सरकारले नयाँ नक्सा प्रकाशित गरी प्रतिनिधिसभाबाट अनुमोदनसमेत गरेको थियो ।

तर, व्यवहारमा भने कूटनीतिक स्तरमा दृढता नदेखिएको र त्यसैको फाइदा भारत–चीनले उठाइरहेको पूर्वराजदूत पाण्डे बताउँछन् । “हामीले आफ्नै भूमि संरक्षणका सवालमा मजबुत आवाज उठाउन नसक्दा छिमेकीले आफ्नै स्वार्थअनुसार अघि बढिरहेका छन्,” उनले भने ।

अबको चुनौती

प्रधानमन्त्री ओली भदौ १४ मा चीनको शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा सहभागी हुन बेइजिङ जान लागेका छन् । त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित हुने भएकाले नेपालले लिपुलेक प्रकरणमा साइडलाइन वार्ता खोज्ने अवसर छ । विज्ञहरूका अनुसार यदि नेपालले यो विषय स्पष्टतापूर्वक उठाएन भने सीमा विवाद अझै जटिल बन्न सक्छ ।

नेपालले प्रष्ट रूपमा आफ्नो भूमिमा कुनै पनि तेस्रो देशको समझदारी स्वीकार गर्न नसक्ने सन्देश दिनुपर्ने पूर्वराजदूत उपाध्यायको सुझाव छ । “यदि भारत–चीनलाई यो मार्ग व्यापारका लागि अपरिहार्य छ भने, त्यसको सट्टामा नेपाललाई के फाइदा हुन्छ भन्ने कुरा खुला र ठोस रूपमा उठाउनैपर्छ,” उनी भन्छन्, “नत्र sovereignty (सार्वभौमिकता) नै खतरामा पर्छ ।”

भारत र चीनले नेपालको भूमि लिपुलेक हुँदै व्यापार पुनः सुचारु गर्ने सहमति गरेपछि नेपाल सरकारले कडा आपत्ति जनाउँदै आफ्नो अडान स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू–भाग भएको तथ्य संविधानमै अंकित भइसकेको भन्दै नेपाल सरकार त्यसमा अडिग रहेको बताएको हो ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानमा समावेश आधिकारिक नक्सामा महाकाली नदीपूर्वका सम्पूर्ण भू–भागलाई नेपालकै भू–भागका रूपमा पुष्टि गरिएको छ । नेपाल सरकार यस विषयमा पूर्ण रूपमा स्पष्ट छ र कुनै भ्रम छैन ।”

भारत र चीनप्रति संकेतपूर्ण सन्देश

भारत र चीनले नेपाली भूमिलाई छल्दै आपसी सहमति गरेर व्यापारिक बाटो खोल्ने निर्णय गरेको घटनाप्रति असन्तोष व्यक्त गर्दै नेपालले ‘हेपाहा प्रवृत्ति’ स्वीकार्य नहुने चेतावनी दिएको छ । भारत सरकारलाई सो क्षेत्रमा सडक निर्माण, विस्तार र सीमा व्यापारसम्बन्धी गतिविधि नगर्न पटक–पटक आग्रह गरिँदै आएको तथ्यसमेत मन्त्रालयले स्मरण गराएको छ ।

त्यसैगरी, चीनलाई पनि लिपुलेक नेपालको अभिन्न भू–भाग भएको विषय अवगत गराइसकेको भन्दै मित्रराष्ट्रले नेपालको संवेदनशीलताप्रति सम्मान जनाउनुपर्ने सरकारको अपेक्षा रहेको उल्लेख छ ।

कूटनीतिक समाधानमा अडान

नेपालले भारतसँगको पुरानो र घनिष्ठ सम्बन्धलाई जोड्दै ऐतिहासिक सन्धि–सम्झौता, प्रामाणिक नक्सा र उपलब्ध प्रमाणहरूको आधारमा सीमा समस्या समाधान गर्न कूटनीतिक संवाद नै उपयुक्त माध्यम हुनेमा सरकार प्रतिबद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपाल–भारतबीचको ऐतिहासिक, घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार सीमा विवादलाई दुवै पक्षले शान्तिपूर्ण कूटनीतिक प्रक्रियामार्फत समाधान गर्नुपर्छ भन्ने अडानमा नेपाल सरकार रहन्छ ।”

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor