पत्रकार डेकेन्द्र थापालाई प्रचण्डकै नेतृत्वको माओबादीले र उनकै आदेशमा अपहरण गरेर ४५ दिन सम्म चरम यातना दिएर अन्त्यमा जिउंदै खाल्डोमा पुरेर बिभत्स तरिकाले मारेका थिए । आज तिनै डेकेन्द्रको शालिक अघि हात जोड्दै गरेको, तत्कालिन शेर बहादुर देउबाको सरकारले आतंककारी घोसणा गरेर टाउकाको मूल्य तोकेका यी पूर्व आतंककारी कमान्डर प्रचण्डको तस्बिर सार्वजनिक भएको देख्दा, यी डेकेन्द्रका हत्यारा नाइकेको नाटकलाई देख्दा लाज कति लजायो होला। कठै ! पूर्व आतंककारीहरु हो, तिमीहरुलाई पत्रकार डेकेन्द्र थापाको आत्माले सधै सराप्ने छ। उनको रगतले तिमीहरुलाई भतभती पोलिरहेको छ र पोलिरहने छ। – Nepalmother.com
प्रतिक्रिया