Washington DC, US : March 14, 2026, Saturday 05:57 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

नार्सिसिजम के हो ? कसरी नियन्त्रण गर्ने ? - योगेश आदी

  NepalMother.com | २१ बैशाख २०८२, आईतवार १३:०४

 

सर्वशक्तिमान शव्द प्रायश फिल्ममा खलनायकको स्कृप्टमा राखिएको हुन्छ । किनकि यो शव्दले दम्भ र अहंकार बोकेर बस्दछ । म, मेरो र मलाई बाहेकका बस्तुहरु गौण हुन् । ‘म मात्रै खास हुँ, अरु झ्यास् हुन्’ भन्ने भावना नै सरल भाषामा नार्सिसिजम् हो । नार्सिसस् भन्ने एक पश्चिमी दन्त्य कथाको पात्रबाट लिइएको शव्द भएपनि यो शव्द सबै भाषामा आगन्तुकको रुपमा प्रचलित छ । जसको नेपालीमा उल्था गर्दा अहमता / मबाद / आत्ममुग्ध हुन जान्छ । मेरो अनुभव, समझ, ज्ञान, प्राप्तिको तुलना अरुसँग हुनै सक्दैन । म जस्तो उम्दा कोही छैन भन्ने भावनाको शुरुवात नै नार्सिसिस्टिक व्यक्तित्वको बीज हो ।

वर्तमान विज्ञानले यसलाई रोगको संज्ञा दिएर Narcissist personality disorder (NPD) को नाम दिइएको छ । यसको थेरापि ध्यान र काउन्सेलिङबाट गराइन्छ । अहमबाद अर्थात नर्सिसिजम सयौं प्रकारका हुनसक्छ । गुगलले बिसौं प्रकारको चर्चा गरेतापनि यसको तहहरु (स्पेक्ट्रम) अटिजमको जस्तै अनगिन्ति हुन्छन् ।

सुन्दर घर र समाजको परिकल्पना गर्ने हो भने आफु र आफ्नो बालबच्चालाई नार्सिसिष्ट हुनबाट जोगाउनै पर्दछ । अरुलाई दुख दिएर र अरुको कष्टमा हास्ने रमाउने (सेडिष्ट) जत्तिकै घातक मानसिकता हो अहमता (नार्सिसिष्ट)। भगवान श्रीकृष्णले आत्मप्रशंसा आत्महत्या बराबर हो । भनेर कुरुक्षेत्रमा सम्झाएको घटनाले नै “म मात्रै सर्वोत्तम” भन्नु कति डरलाग्दो मानसिक अवस्था हो भन्ने बुझ्न सकिन्छ ।

नार्सिसिष्टले के गर्छ ?

उसले अरुलाई सानो देखाउने प्रयत्न गर्छ । त्यसको लागि अरुको अक्षमता, कुरुपता, कमजोरीलाई हतियार बनाएर पटक पटक प्रहार गर्छ । यस्तो व्यक्ति आफ्नो प्रशंसा हुने र गरिने अवस्थाको खोजीमा हुन्छ । आफु लाइम लाइटमा रहन अरुको भावनालाई सजिलै भुल्दछ । उस्लाई अरुको दुखले छुदैन । इम्पेथी शुन्य हुन्छ । नार्सिसिष्टमा बिनम्रता कम हुन्छ, उ हमेशा ठुलो स्वरले बोल्छ । अरुको सुन्नु परेको समयमा उसलाई गाह्रो हुन्छ ।

नार्सिसिजम के हो ?

यो आत्मविश्वासको पोखिएको रुप हो । ओभर कन्फिडेण्ट र नार्सिसिजम बीचको रेखा साह्रै पातलो र मसिनो हुन्छ ।आत्मविश्वास रहनु राम्रो तर अति हुनु नराम्रो भने जस्तै हो । जो मान्छे ‘मैले मात्रै सक्छु’ भनेर हिड्छ उसले बिस्तारै बीचको पर्खाल नाघेर नार्सिसिजमतर्फ जाँदैछ भन्ने बुझ्नुपर्छ ।
नार्सिसिजम एउटा घातक मानसिक अवस्था हो जसले व्यक्तिलाई एन्जाइटिको बाटो गरेर डिप्रेसनहुँदै आत्महत्यासम्म पुर्याउँछ । सबै समय एउटै हुँदैन । रेकर्डहरु तोडिरहन्छन् । सम्वन्ध पनि परिस्थिति, उमेर र वातावरले गर्दा परिवर्तनमुखी हुन्छ भन्ने डाउनफल उसले स्विकार्नै सक्दैन । मैले मलाई सोचेको जस्तो अरुले पनि सोच्नुपर्छ भन्ने भाव पनि महत्वपुर्ण नार्सिसिजमको प्रकार हो । म भएन भने केही हुँदैन भनेर आफ्नो अस्तित्वको बढावा घर वा कार्यक्षेत्रमा गर्व गर्नुपनि नार्सिसिजम हो ।

नार्सिसिजम कसमा कम वा हुँदैन ?

यो सानो बच्चामा हुँदैन किनकि उसले म भन्ने अस्तित्वको बोध गरेको हुँदैन । तँपाईले १/२ बर्षको बच्चालाई लिएर ऐना अगाडि जानुस् उसले तँपाईलाई मात्रै कहिले ऐनामा कहिले फर्केर सिधा हेरिरहन्छ किनकि उसलाई उसको स्वरुपको “यो म” भन्ने ज्ञात हुँदैन । बिस्तारै हामीले नामसँग उसलाई रिलेट गराउन खोज्छौं । फोटोसँग । यो तिम्रो भन्ने स्वामित्वसँग । सबै त्यागेर वा जगत थेग्न नसकेर हिडेको साधु, सन्त, सन्यासी वा ध्यानमार्गमा लाग्नेसँग कम हुन्छ । तर कुनै कुनै सन्त बनिसकेपछि प्रशंसा र चर्चाको कारण नार्सिसिष्ट देखिएका पनि छन् ।

सो कसरी नियन्त्रण गर्ने ?

यो मनोविज्ञान र मानसिक स्वास्थ्यसँग जोडिएको तत्व भएकोले उसको कारणहरु हेरेर काउन्सेलिङ शुरु गर्नु पर्छ । पश्चिमी सभ्यताका दार्शनिक सुकरातले भनेका छन् “मलाई थाहा छ, मलाई कम थाहा छ । धेरै कमलाई थाहा छ, उस्लाई कम थाहा छ ।” यो वाक्यले धेरैको अहंकारलाई केही हदसम्म नियन्त्रण गर्न मद्दत गर्दछ । कज, इफेक्ट एण्ड कन्कलुजनको रुपरेखा देखाएर सबैको अस्तित्व स्विकार्न सिकाउनु पर्छ । धेरै सेलिब्रेटीहरु छिट्टै नार्सिसिष्टको बाटो भएर डिप्रेसनमा पुग्नुमा पनि नियन्त्रणको औजारको सम्पर्कमा नजानुले हो । – विश्व न्युज

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।