गुल्मीमा जन्मेर राष्ट्र र जनताको सेवामा तल्लीन एउटा अशल राष्ट्रसेवक, हाम्रा मित्र दानबहादुर कार्की नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा खुशी लाग्यो । हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना । नेपाल प्रहरीमा सबल नेतृत्व दिन सक्ने प्रमुख नेतृत्वको रूपमा पनि तपाईँलाई छिट्टै देख्न पाइयोस्, अग्रिम शुभकामना मित्र ।
– रामप्रसाद खनाल , अध्यक्ष
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका
– प्रधान सम्पादक – नेपाल मदर डट कम





प्रतिक्रिया