Washington DC, US : March 14, 2026, Saturday 03:00 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

गजबको लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ? - जीबराम भण्डारी

  NepalMother.com | १६ चैत्र २०८१, आईतवार ०९:०६

आहा गजबको संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो सुन्दर देशमा कति सुहाएको ? हिजोआज लोकतान्त्रिक व्यवस्था बचाउन आलोचना र परिवर्तन गर्नेहरुको जुलुस ,सभा रोक्ने उपायको खोजी हुदैछ । लोकतान्त्रिक व्यवस्था बचाउन सकभर पार्टीका पाल्तु गुन्डागर्दीका नाममा उदाएका बिचौलिया र तीनले पालेका जन्तु मार्फत तरबार ,बन्दुक ,खुकुरी र लठ्ठीले संरक्षण गर्ने ।तिनको बुताबाट नचले प्रहरी प्रयोग गर्ने ।उसले पनि नसके सेनाको प्रयोग ।किनभने यहाँ लोकतान्त्रिक व्यवस्था बचाउनु जरुरी छ ।विरोधी स्वरका सभा ,जुलुस विरोधसभाले व्यवस्था खतरामा पर्छ ।किनभने यहाँ लोकतन्त्र छ ??

धन्य आएछौं लोकतन्त्र त्यो पनि डोली चढेर होइन मोतीलाल नेहरुको सन्तति गान्धी परिवारको संरक्षणमा १२ बुँदे दिल्ली सम्झौता सहित श्यामशरण, सीताराम यचुरी र एसडी मुनीहरुको काँध चढेर। तिमीहरूले ल्याएको संघीय ,लोकतान्त्रिक ,गणतन्त्र अचेल १८ वर्ष पछि परिपक्व भएको छ। दिल्लीको मसिनो धागो चुडिएर देखिने गरि बेइजिङ र वासिङ्टन ढुक्ने भएको छ । राजनीतिमा मात्रै छैन हरेक क्षेत्रमा यसले आफ्नो क्षेत्राधिकार गाँज्दैछ। राज्यका हरेक अंग ,कार्यपालिका ,व्यवस्थापिका ,न्यायपालिका अनि त्यसको मातहतमा चल्ने सबैको उस्तै हविगत छ ।संवैधानिक निकाय पुरै मार्क्स ,लेनिन ,माओ ,स्टालीन र चे ग्वेभाराकरण छ ।नेपालीको आफ्नो सम्पत्ति धर्म ,संस्कृति ,परम्परा र पूर्वजले स्थापित गरेको नेपाली मुल्य र मान्यतालाई धमाधम वञ्चरो हान्दैछन्। दिल्ली पनि गम खादो हो भस्म पार्न पालेको भष्मासुर पो परेछ,अर्थात मै माथि प्रहार गर्दैछ ।

तिम्रो वरदानले विकृतिको चरमरुप छ यहाँ ।यहीँ अवस्था र व्यवस्था नेतृत्वमा नेपाली मात्रैको कहिल्यै सुधार हुने छाँट छ‌ैन यहाँ ।जब नयाँपुस्ताले बुझ्न थाल्यो ,विरोध सडकमा आउन थाल्यो अनि भन्दैछ अब लोकतन्त्र फेरि खतरामा छ। तर यिनलाई बचाउने तिमी आफै उता बाचेनौं ।बरु यतातिर वीपी र मनमोहनको बखान र व्याख्या युरो ,डलर ,पाउन्ड ,आरएमबीका पौष्यपुत्रहरुले गर्ने भएको रुपमा बाँचेको छ लोकतन्त्र । स्वयं वीपी कोइरालाले सधै साथमै राखेका,उनकै संरक्षणमा हुर्केका उनैले शिक्षा ,दीक्षा दिएका छोरा प्रकाश ,बुहारी ,नातीनी मनीषा, छोरा सशांक भन्दा बढी बुझ्ने बखानेहरु विचित्र ढंगले पेस भएका छन् ।यो लाजक‍ो पसारो छ यहाँ ।वीपीको आदर्शमा कांग्रेस बसेको हुदो हो त गणेशमान सिंह ,कृष्णप्रसाद भट्टराई जस्ताले अब कांग्रेस रहेनछ ,यसको नाश अवश्यम्भावी भनेर किन पार्टी छाड्थे होलान् र ?

वीपी र मनमोहनको नाममा लुटपाटमा संलग्नहरु गुजारा चलाउने, पार्टी चलाउनेहरु सुगा गोपी कृष्ण बोलमा छन् ।विचार शून्य तर राजनीतिका नाममा व्यापार, धन्दा जारी छ । आयआर्जन र निरन्तर तिकडममा सत्ता, अहिलेको अब्बल राजनीति र लोकतन्त्र यहीँ हो । चुनाव लड्ने माओवादी संग मिलेर सरकार बनाउने सकभर सबैसंग मिलिजुली भागबन्डाको प्रस्ताव फेरि सुरु भएको छ ।किनभने नत्र अर्को राष्ट्रिय शक्ति उदाउँदो छ ।त्यस्तो शक्ति जसले सबै विगतको ब्रम्हलुटलाई उथलपुथल पार्नेछ ।यसो गर्दा फेरि उही पुरानो चिस्यानको छिडी पुरानो सम्झना र भक्कानो छुट्छ सायद यसढंगको पनि चिन्ता छ। लुटपाटको निरन्तरता रोकिने त्रासमा छ लोकतन्त्र ।

स्थायी प्रतिपक्ष भन्छन् सञ्चारलाई झन्डै ६० प्रतिशत पश्चिमाको नाली बनेर दुर्गन्धित बनाउने काममा ब्यस्त छ ।यहाँका प्रतिष्ठित व्यक्ति ,व्यापारिक घराना र विश्वमा नाम आर्जन गर्न सफललाई बदनाम गराउन अहोरात्र खटिएको छ। मनीषा कोइराला ,भवानी राणा ,भाष्कराज राजकर्णिकार,विनोदबहादुर श्रेष्ठ ,भीम उदास ,लगायत दर्जनौं बौद्धिक वर्गको चासोलाई यथास्थितिवादीले आश्चर्यजनक ढंगले प्रश्न उठाएको छ ।भाडाका टट्टूहरु सधै बिक्रीको माल हुन यो बुझ्न सकिन्छ ।यति चै सबैले बुझ्नुपर्छ प्रकाश कोइराला र मनीषा कोइरालाले किन पछिल्लो राजनीतिक यात्रा तय गरे ।उनको परिवारले भन्दा वीपीलाई नजिकैबाट मैले बढी बुझेको छु ,यो भ्रम छर्नबाट भाडाका माल अलि परै बसेको राम्रो ।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।