Washington DC, US : July 2, 2026, Thursday 02:25 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सर्वोच्च अदालतमा न्यायाधीश अभाव, हजारौं मुद्दा थन्किँदा नियुक्ति प्रक्रिया अझै अलपत्र|अमेरिका–इरान समझदारीपछि मध्यपूर्वमा नयाँ शक्ति सन्तुलनको बहस : कसले जित्यो, कसले गुमायो ?|म्यानमारको गृहयुद्ध : पाँच वर्षमा एक लाखभन्दा बढीको मृत्यु|चलचित्र विकास बोर्डको २६ औँ बार्षिकोत्सव समारोह २०८३ यसरी सम्पन्न भयो|अमेरिकामा जन्मिने सबै बालबालिकाले नागरिकता पाउने संवैधानिक अधिकार कायमै|दीपाश्री निरौलालाइ कसले सक्नु, आइन अर्को नयाँ अबतारमा|मध्यपूर्वमा जारी तनावबीच अमेरिका र इरानबीच फेरि कूटनीतिक रस्साकस्सी|छोरीले जन्माएका आमाहरू !|वाम एकताको बहस : जनताले पत्याउलान् ?|Cartoon

लडेर, भिडेर होइन, मिलेर, विगतका असफलताहरूबाट पाठ सिकेर, देश र जनतालाई केन्द्रमा राखेर नयाँ समझदारीमा जानु आजको आवश्यकता

  NepalMother.com | २५ फाल्गुन २०८१, आईतवार ०३:१०

बुझ्ने लाई यत्ति नै काफी छ !
लडेर, भिडेर होइन, मिलेर, विगतका असफलताहरूबाट पाठ सिकेर, देश र जनतालाई केन्द्रमा राखेर नयाँ समझदारीमा जानु आजको आवश्यकता हो ! कसैले कसैलाई बाइ पास गरेर, लोकतन्त्रका नाममा लुटतन्त्र र गणतन्त्रका नाममा गलगाँड तन्त्र चलाएर, सङ्घीयता र धर्म निरपेक्षता नाममा कम्बल ओढेर घिउ खाएर, अरू लाई दोष लाएर मात्र हुन्न ।
न त अब निरङ्कुश कुनै वाद वा तन्त्र एक्लै चल्न सक्छ न त अहिलेको जस्तो लुटतन्त्र । २०४६ यताका सबै प्रयोगहरूको निर्मम समीक्षा गरेर, गल्ती कमजोरीहरू भएकोमा सबैले आत्मालोचना गरेर, देश र जनता सँग गल्तीका लागि क्षमा याचना गर्दै नयाँ समझदारी, नयाँ मोडेलमा नजाने हो भने हामीलाई भीरबाट लड्दै गर्दा बँचाउने कोही हुने छैनन्, उत्तर दक्षिण मात्र होइन पूर्व पश्चिम कोही रुने पनि छैनन् ।
मेरै गोरुको बाह्रै टक्का नगर । हामी ठुलो जन विस्फोटको निकट छौँ मनन गर । नत्र ठुलो क्षति बेहोर्न तयार होऊँ । सत्य तितो हुन्छ है ! आगे तपाईँहरूकै जो मर्जी ।
यसो भन्दै गर्दा केहीले तिमीहरू विदेशमा बस्नेहरूलाई नेपालको कुरा गर्ने के अधिकार समेत भन्न भ्याउनुहुन्छ हामीलाई थाहा छ, देश के हो ? माटो के हो ? यसको महत्त्व कस्तो हुन्छ ? देशमा बस्दा भन्दा विदेशमा बस्दा अझ बढी बुझ्न पाइँदो रहेछ नपत्याए विदेशमा बस्ने म मात्र होइन म जस्ता लाखौँ लाख लाई सोध्नुस् ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor