Washington DC, US : October 24, 2025, Friday 09:37 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार
|BREAKING NEWS : उत्तर कोरियाले मिसाइल प्रणालीको सफल परीक्षण, कोरियाली प्रायद्वीप फेरि एकपटक उच्च सैन्य तनावको घेरामा|गाजामा युद्धविरामपछि अब इजरायल वेस्ट बैंक कब्जा गर्ने तयारीमा, अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध फेरि एकपटक द्वन्द्वपूर्ण|राजधानीको माइतीघर मण्डलमा शहीदहरूको सम्झनामा आयोजित सामूहिक भाइटीका कार्यक्रममा एकताको सन्देश|Breaking News : अमेरिका र रूसबीच हुने भनिएको उच्चस्तरीय नेतृत्व शिखर बैठक अनिश्चितकालका लागि स्थगित|Breaking News : युक्रेनमाथि रूसले गरेको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा सात जनाको मृत्यु, विद्यालयमा क्षेप्यास्त्र|२० बर्ष अघिनै खण्डन गरेको कुरा फेरि खण्डन गर्नु पर्दा !|आहा यी फूल मालाहरु हेर्दा मन नेपालमै पुग्यो, तिहार सम्झायो|From Kathmandu to New York|अब जाग्नु पर्छ : हेम सरिता पाठक फाउन्डेसन|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालाई दिँदै आएको सबै प्रकारको अमेरिकी सहयोग र अनुदान बन्द गर्ने घोषणा गरे

केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो - अमर न्यौपाने

  NepalMother.com | ६ फाल्गुन २०८१, मंगलवार १३:१२

केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो । कतिपयले यही भ्रममा भाका मिलाउनुभयो; कतिपय मौन बस्नुभयो; कतिपयले तथ्य बुझेर अरुलाई बुझाउनुभयो ।
समाजमा अनेक किसिमका मानिस हुन्छन् । कतिपयले अफवाहलाई नै सत्य मान्नुहुन्छ; कतिपयले सत्यलाई नै अफवाह मान्नुहुन्छ; कतिपयले सत्यलाई पर्गेलेर तथ्यको खोजी गर्नुहुन्छ ।
यस्तो अफवाह फैलिरहँदा कतिपय साथीले केही जवाफ नदिनु भन्नुभयो; कतिपयले प्रश्न उठेपछि जवाफ दिनुपर्छ भन्नुभयो । म यसै मौन बसेर सामाजिक सञ्जालमा फैलिएको रमिता हेर्दै थिएँ र इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ सम्झिँदै थिएँ । मेरा प्रिय पाठक, शुभचिन्तक, आफन्त र बुझ्न चाहनेहरुका लागि केही भन्नुपर्छ भन्ने लागेर आज केही लेख्दै छु ।
यो जवाफ होइन; स्पष्टीकरण हो । हुन त लेखक कृष्ण धरावासी Dharabasi Krishna , जीवा लामिछाने Jiba Lamichhane, सीमा आभास Seema Aavas लगायत यसलाई बुझ्नुहुनेहरु धेरैले लेखिसक्नु र भनिसक्नुभएको छ । म पनि केही लेख्दै छु ।
हामी अध्ययनशील प्राणी हौं । अध्ययनका लागि संसार नै विश्वविद्यालय हो । त्यसैले अध्ययन गर्न चाहने प्रतिभावनहरुका लागि देशविदेशमा अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ । यसमा आफू पनि छनौटमा परुँ भनेर हामी सहभागी हुन्छौं । जुनसुकै देशमा छात्रवृत्ति पाए पनि खुसी हुँदै अध्ययन गर्न जान्छौं । यसप्रकारको वृत्तिबाट धेरै विद्वान् जन्मिएका छन् ।
त्यस्तै २०६५ सालमा जर्मनीबाट तत्कालीन जिटिजेडमार्फत टाउन राइटर रेजिडेन्स प्रोग्रम भनेर नेपालमा लेखनवृत्तिको परियोजना आयो । त्यसमा हामी पाँच जना लेखक छानियौं । भक्तपुरका लागि कृष्ण धरावासी, बुटवलका लागि भीष्म उप्रेती, धरानका लागि सीमा आभास, धनगढीका लागि प्रकाश आङ्दम्बे र नेपालगन्जका लागि म ।
त्यस दुई महिने लेखनवृत्तिमा हामीले आआफ्नै शैली र शिल्प प्रयोग गरेर स्वतन्त्र किसिमले पाँच किताब लेख्यौं । मैले पानीको घाम नामक आख्यान लेखें, जुन २०६६ सालमा प्रकाशित भयो । पहिलो किताब नै लेखनवृत्ति पाएर सम्बन्धित ठाउँको स्थलगत अध्ययन गरी लेख्न पाउनु मेरा लागि महङ्खवपूर्ण अवसर थियो । हामी आफूले सकेसम्म सिर्जनशील भएर लेख्यौं । किनभने, हामी लेख्नका लागि विषय, विधा र सम्पूर्ण तरिकाले स्वतन्त्र थियौं । धेरैले किताब मन पराउनुभयो; पानीको घाम(२०६६)ले पद्मश्री साहित्य पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित पनि भयो ।
यसप्रकारका लेखनवृत्तिहरु देशविदेशमा सञ्चालन भइरहनुपर्छ । यो संसारभरिको अभ्यास हो । यसबाट संसारमा धेरै राम्रा लेखकहरुले अवसर लिएका छन् । तर यति राम्रो सिर्जनशील कार्यका लागि पाएको लेखनवृत्तिमा कतिपयले हिलो छ्यापेको देख्दा दुःख लागेको छ ।
विकासका लागि पनि अनुदान(ग्रान्ट) आउँछन् । यस प्रकारका अनुदानबाट नेपालमा धेरै राजमार्ग, सडक, पुल, विद्यालय, विश्वविद्यालय, जलविद्युत योजना र ठूलाठूला भवन बनेका छन् । चीनको अनुदानमा अहिलेको हाम्रो संसद भवन(वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह) नै बनेको छ । के अब हामी अनुदानमा बनेको भनेर संसद भवनमा संसद नै नचलाउने ? अनुदानमा बनेका ती सडकहरुमा नहिँड्ने ? ती जलविद्युत गृहबाट उत्पादित बत्ती नै नबाल्ने ? ती विद्यालय र विश्वविद्यालयमा नपढ्ने ? हामी केही किन यति अराजक भयौं ? यसले कहाँ पु¥याउँछ ?
हामीले पनि सानो एउटा अनुदान(ग्रान्ट)मा किताब लेखेका हौं; बिना स्वार्थ सिर्जनशील काम गरेका हौं । यसमा त खुसी हुनुपर्छ । बरु तपाईंहरुले हामीले लेखका किताबहरुको स्वतन्त्र मूल्याङ्कन गर्न सक्नुहुन्छ । कृपया पानीको घाम लगायत हामी पाँचै जनाले उक्त अनुदानमा लेखका किताबहरु पढ्नुहोस् र तिनका बारेमा समीक्षा गर्नुहोस् ।
गर्व गर्नुपर्ने कुरामा गाली गर्ने संस्कारले हामीमा घृणा र उपेक्षा भाव मात्र जन्माउँछ । त्यसैले सत्यतथ्यलाई बुझेर स्वस्थ बहस गरौं । सिर्जनशील लेखकहरुलाई हतोत्साहित नबनाऔं ।
यो अफवाहलाई चिर्ने साहित्यकार, साहित्यप्रेमी तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद । अफवाह फैलाउने र त्यसमा भाका मिलाउनेहरुलाई प्रेम नै प्रेम । किनभने, प्रेमले द्वेष भाव र मनको मैले पखाल्न सघाउँछ ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।