Washington DC, US : June 13, 2026, Saturday 07:39 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को|इरान अमेरिका तनावमा नयाँ मोड : ट्रम्पले आक्रमण रोकेको दाबी गर्दै युद्ध अन्त्य सम्झौता नजिक पुगेको घोषणा|२०२६ फिफा विश्वकप : तीन देशमा फैलिएको विश्व फुटबलको महासंग्राम|अमेरिकाको मेरील्याण्ड राज्यमा नेपाली मूलका सतीश चापागाईं आफ्नै पार्टीभित्र प्राईमरी निर्वाचनका लागि उम्मेदवार|भीडको भरमा रबी लामिछानेले गरेको गल्ती|Breaking News : अमेरिका इरान तनाव फेरि चर्कियो, खाडी क्षेत्रमा सैन्य भिडन्त, तेल बजारमा नयाँ झट्का|अमेरिकामा मुद्रास्फीति तीन वर्षयताकै उच्च स्तरमा, इरान युद्धको असरले मूल्यवृद्धि तीव्र, मे महिनामा वार्षिक मुद्रास्फीति दर ४.२ प्रतिशत|अमेरिका–इरान तनाव फेरि चर्कियो : ट्रम्पको चेतावनी, तेहरानको प्रतिउत्तर, मध्यपूर्वमा युद्धको जोखिम अझ गहिरिँदै

नेतात्रय, युवा विद्रोह र त्यसमाथि भएको नरसंहारको मुख्य जिम्मेवार तपाईहरु नै हो, तपाईहरुकै कुशासनले हो ! - - कृष्णराज खनाल

  NepalMother.com | ३१ भाद्र २०८२, मंगलवार २०:५७

नेतात्रय,
युवा विद्रोह र त्यसमाथि भएको नरसंहारको मुख्य जिम्मेवार तपाईहरु नै हो । तपाईहरुकै कुशासनले हो ।
पशुपति आर्यघाटमाथि आकाशमा उड्दै गरेको धुँवा देख्नुभयो नै होला । यो धुँवा तपाईहरुले कञ्चट र छातीमा हानेर मारेका युवाको शरीरबाट निस्केको हो । सबैलाई थाहा छ, यो घटनाबाट तपाईहरुमध्ये कोही पनि आहत हुनुभएको छैन । किनकि तपाईहरु (देउवावाहेक) को इतिहास रक्तरञ्जित छ । तपाईका हात र अनुहारमा यत्रतत्र यद्यपि रगतका छिटाहरु छन् ।
एकैछिन कल्पना गर्नुस् यदि यो क्रान्तिमा सेनाले तपाईहरुको रक्षा नगरेको भए के हुन्थ्यो ? निश्चय छ, तपाईहरुको बृद्धकाया पनि एक एक चिहान हुन्थ्यो र, त्यो धँुवा पशुपतिको आकाशमा यसैगरी व्याप्त हुन्थ्यो । त्यसपछि तपाईहरुका थोरै आफन्त र झोलेबाहेक आम जनताहरु खुसियाली व्यक्त गर्दथे र, होली खेल्दथे । सबैको मन र अनुहारमा एक किसिमको खुसीयाली व्याप्त हुन्थ्यो ।
जेन्जी आन्दोलन मूलतः युवाको शान्तिपूर्ण विद्रोह थियो, क्रान्ति थियो । त्यो विद्रोहलाई तपाईहरुले जसरी र जुन रुपमा नजरअन्दाज गरेर खिसिट्युरी गर्नुभयो, त्यसले तपाई बृद्ध कायाहरुले ओगटेर बसेको सत्ताको अभेद्य पर्खाल भत्कियो र अन्ततः सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बन्यो ।
तपाई घरमै जलेको भए तपाईहरुको शव सेनाले पशुपति आर्यघाटमा ल्याउने थियो र ३१ तोपको सलामी विना तपाईहरुको शव जलाउँथ्यो । अहँ, त्यहाँ राजकीय सम्मान पनि प्रकट गरिदैनथ्यो किनकि विद्रोही युवाले त्यसो गर्न दिँदैनथे । किनकि तपाईहरुले उनीहरुकै शरीरमाथि रगतको होली खेल्नुभएको थियो ।
त्यो गाडधन केका लागि थियो ? सुनका असर्फी र बिटाका बिटा पैसा के प्रयोजनका लागि थियो ? कुन सत्ताका लागि त्यतिका पैसा जोहो गर्नुभएको थियो ? अपुताली वा ससुरालीबाटै प्राप्त गरेको हो भने पनि जनताको यो प्रश्नको उत्तर त तपाईहरुले दिनैपर्छ नि होइन र ? कि बाबुरामले भनेझै त्यो सबै बूढी गण्डकी बेचेको ३/३ अर्व थियो ?
शहादत प्राप्त गर्ने युवाको लाश त जल्यो तर तपाईहरुको अहंकार अझै जलेको छैन, तुष्टि र जीजिविषा अझै जीवित छ । केही झोले झाम्टेहरुलाई लिएर अझै सत्तामा फर्कन सकिन्छ कि भनेर षणयन्त्रका तानाबाना बुनिरहनुभएको छ । मुन्टो उठाउने दुस्साहस गर्दै हुनुहुन्छ । देशको माया भएको भए, यत्रो नरसंहार, राष्ट्रिय संकट र विपद्को जिम्मेवारी लिएर राजीनामा दिइसक्नुपर्ने थियो, राजनीतिबाट पूर्णतः सन्यास लिनुपर्ने थियो । तर अहँ, त्यो चेत वा त्यो चेतना आउँदै आएन । कस्ले भरिदिनुपर्ने हो ? कुन साहस, धैर्य र नैतिकताले अब फेरि कुर्सीमा फर्कने दुस्साहस लिँदै हुनुहुन्छ ? देशलाई अझै तन्नम बनाउनका लागि, देशलाई पुनः द्वन्द्वमा धकेल्नका लागि ? वा ती पैसाका बिटा पुनः प्राप्तिका लागि ? यो घातक धृष्टता नगर्नुहोस् । आजै सन्यासको घोषणा गनुहोस् र बाँकी जीवन कारागारमा गएर आत्मकथा लेख्नुहोस् । भनिन्छ, एउटै सर्पलाई दुईपटक टोक्न नदिनुस् तर दुर्भाग्य, हामी बारम्वार तिनै सर्पलाई दूध खुवाएर टोक्न दिइरहेछौँ ।

May be an image of 11 people and fire

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor