Washington DC, US : November 17, 2026, Tuesday 11:10 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण र द्विपक्षीय सम्बन्धका आधार|लाइक र भ्युजको पछि दौडिँदा आफ्नो मानवता नै कतै छुटिरहेको त छैन ?|ट्रम्पको फिलिपिन्स भ्रमणपछि विश्वको ध्यान चीनतर्फ|अमेरिकी सांसद इल्हान ओमारमाथिको अनुसन्धानमा नयाँ मोड, गोप्य कागजात सार्वजनिक गर्न अदालतको आदेश|अमेरिकामा “डर्टी बम” आक्रमण गर्ने इरानी धम्की के हो ? गुप्तचरले कस्तो चेतावनी दिए ? ट्रम्प, पुटिन र सी बीचको वार्ता के होला ?|अमेरिका उच्च सुरक्षा सतर्कतामा : वासिङ्टनमा इरानी आक्रमणको आशङ्का|अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक आक्रमणको आशङ्का, इरानमाथि अमेरिकी गुप्तचरको गम्भीर निगरानी|अमेरिकामा एकपछि अर्को प्रविधि संकट : ठूला बैंकका अनलाइन सेवा प्रभावित, देशभर हवाई उडान अवरुद्ध, माइक्रोसफ्ट र वर्कडेमा समेत समस्या|अवैध आप्रवासन नियन्त्रण गर्न युरोपका पाँच देशको नयाँ योजना, शरण आवेदन अस्वीकृत भएकाहरूलाई अफ्रिकाको रुवान्डा पठाइने|बीपी कोइरालाको सालिक तोडफोड, शशांकद्वारा घोर भर्त्सना

तीनकुने घटना : स्वतन्त्र छानबिन आयोगको प्रतिवेदन सार्वजनिक आयोगले नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको उल्लङ्घन भएको ठहर

  NepalMother.com | १५ जेष्ठ २०८२, बुधबार ०८:०६

काठमाडौं, जेठ १५ / देवेन्द्रलाल नेपालीको नेतृत्वमा गठित स्वतन्त्र नागरिक छानबिन आयोगले गत चैत १५ गते भएको तीनकुने घटनाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। आयोगले घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको ठहर गरेको छ। बुधबार सार्वजनिक गरिएको २८ पृष्ठ लामो प्रतिवेदनमा नेपाल संविधान, मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र, र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरू उल्लङ्घनमा परेको उल्लेख छ। प्रतिवेदनमा तीनकुनेको सभा मूलतः दुर्गा प्रसाईं नेतृत्वमा भएको भए तापनि समान विचार भएका विभिन्न संघ-संस्था, अभियान र नेताहरूको सहभागिता रहेकाले स्पष्ट समन्वयको अभाव रहेको जनाइएको छ। प्रतिवेदनले सभा आयोजना गर्ने नेतृत्वबीच स्वामित्वको होडबाजी, कार्यक्रम सञ्चालनमा मनोवैज्ञानिक अपजसको डर, र पूर्व तयारीको कमी प्रमुख कारणका रूपमा औँल्याएको छ।

आयोगले घटनामा राज्य संयन्त्र, राजनीतिक दल, सुरक्षा निकायहरू सबैले आ–आफ्नो भूमिकामा चुकेको निष्कर्ष निकालेको छ। कार्यक्रमलाई असहिष्णु दृष्टिले हेर्ने राजनीतिक पृष्ठभूमिमा संवेदनशीलता बोक्ने सम्भावना हुँदाहुँदै आयोजकहरूले पर्याप्त सतर्कता नअपनाएको आयोगको टिप्पणी छ। “कार्यक्रमको स्वरूप परिपक्व नभएको, सहभागी समूहहरू धेरै भएको, आयोजकमाझ समन्वयको अभाव, र एउटै नेतृत्वमा स्पष्ट जिम्मेवारी नलिइएको अवस्था देखिन्छ,” आयोगको प्रतिवेदनमा भनिएको छ। प्रतिवेदनमा केही विषयहरूमा अझ गहिरो छानबिन आवश्यक रहेको पनि उल्लेख गरिएको छ।

तीनकुने प्रकरण : देवेन्द्रलाल नेपाली नेतृत्वको प्रतिवेदनले देखायो यस्ता त्रुटि (पूर्णपाठ)

May be an image of text

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।