Washington DC, US : June 17, 2026, Wednesday 09:06 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|लेबनान तनाव फेरि चर्कियो : इरानको कडा चेतावनी, इजरायलमाथि ८४ पटक युद्धविराम उल्लङ्घनको आरोप|Breaking News : अमेरिकामा चिनियाँ आप्रवासनबारे नयाँ विवाद|चितवनबाट अपहरण गरिएका किशोरको काठमाडौंबाट सकुशल उद्धार, पाँच भारतीय नागरिक पक्राउ|ट्रम्पले “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ” भन्दै विश्वभरका जहाजहरूलाई पुनः सञ्चालनका लागि तयार हुन आह्वान गरे|विश्वकप !|रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”|विश्वकै लागि खुशीको खबर : अमेरिका इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को

वीरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको हैजा प्रकोप गम्भीर अवस्थामा विज्ञहरूले चेतावनी दिएका छन् - यदि तुरुन्त कदम चालिएन भने यो प्रकोप २०६६ सालको जाजरकोट जस्तै महा- महामारीमा रूपान्तरण हुन सक्छ, जहाँ ३५० जनाको मृत्यु भएको थियो र ६० हजारभन्दा बढी उपचारको आवश्यकता परेको थियो।

  NepalMother.com | १२ भाद्र २०८२, बिहीबार ०९:५१

वीरगञ्ज र आसपासका क्षेत्रमा फैलिएको हैजा प्रकोप अहिले गम्भीर अवस्थामा पुगेको छ। नारायणी अस्पतालको आकस्मिक कक्षमा २६ वटा बेडमात्र भए पनि दैनिक ५० भन्दा बढी हैजा र झाडापखालाका बिरामी भर्ना भइरहेका छन्। बेड नपुग्दा भुइँमै म्याट्रेस बिछ्याएर बिरामी राख्नुपरेको छ। अस्पताल प्रमुख डा. चुमनलाल दासका अनुसार, पछिल्ला सात दिनमै ६१२ भन्दा बढी बिरामी उपचारका लागि आइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्र ८४ जना नयाँ संक्रमित थपिएका छन्। अहिले आईसीयूमा ३१ जना, एचडीसीयूमा ६ जना र जनरल वार्डमा १४१ जना बिरामी छन्।

वीरगञ्ज महानगरपालिकापछि पर्सा र बारामा पनि संक्रमण फैलिएको पुष्टि भएको छ। चिकित्सकहरूको भनाइमा, संक्रमितको संख्यामा कमी हुने कुनै संकेत देखिएको छैन, बरु दैनिक बढिरहेको छ।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले तत्काल स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार, स्थिति नियन्त्रणबाहिर जान सक्ने संकेत देखिएको छ, त्यसैले नाका बन्द गरेर र आवश्यक परे कर्फ्यु लगाएर छिट्टै नियन्त्रणको कदम चाल्न जरुरी छ। उनले हैजा दूषित खानेपानीमार्फत फैलिएको हुँदा ७२ घण्टा आवतजावत बन्द गरेर संक्रमण स्रोतलाई रोक्नुपर्ने बताए।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, हैजालाई नियन्त्रणमा लिन सरकारले पहिलो प्राथमिकतामै राख्नुपर्छ। संक्रमितको संख्याभन्दा १० गुणा बढी लक्षणविहीन संक्रमित समुदायमा हुनसक्ने भएकाले तत्काल सजगता आवश्यक छ। उनका अनुसार, हैजाले उपचार नपाउँदा मृत्यु दर ५० प्रतिशतसम्म पुर्‍याउन सक्छ, तर समयमै उपचार भए मृत्यु दर न्यून हुन्छ।

सरकारको भनाइमा भने संक्रमणको स्रोत पत्ता लगाउन कठिनाइ भइरहेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलका अनुसार, हाल विभिन्न टोली अनुसन्धानमा खटिएका छन्, तर दूषित पानी वा अन्य कारण ठ्याक्कै पत्ता लाग्न सकेको छैन। नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी थप गरिएको, र डब्ल्यूएचओको प्रोटोकल अनुसार औषधि निःशुल्क उपलब्ध गराइएका छन्।

तर विज्ञहरूले चेतावनी दिएका छन्— यदि तुरुन्त कदम चालिएन भने यो प्रकोप २०६६ सालको जाजरकोट जस्तै महा- महामारीमा रूपान्तरण हुन सक्छ, जहाँ ३५० जनाको मृत्यु भएको थियो र ६० हजारभन्दा बढी उपचारको आवश्यकता परेको थियो। वीरगञ्ज सीमावर्ती क्षेत्र भएकाले भारततर्फबाट दैनिक हजारौं गाडी आउनु अर्को जोखिम हो।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor