Washington DC, US : January 16, 2026, Friday 11:51 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !|एलन मस्कले भने जस्तै भयो भने संसार भविष्यमा कस्तो होला ?|Breaking News : देउबा र उनका ६ भाइकै कारण कांग्रेस फुट्यो, बिशेष महाधिबेशनले गगन लाइ बनायो सभापति, देउबाले निकाले गगन र विश्व प्रकाश, अब के हुन्छ ?|अन्तर्राष्ट्रिय अनुमति नलिएका सबै उडानका लागि इरानको हवाई क्षेत्र अस्थायी रूपमा बन्द, मध्यपूर्वमा तनाव|Breaking News : अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्ने द्विदलीय प्रयास अन्तत विफल

“बालेन सिटी” भन्दै प्रचारित काठमाडौँ अब “जरिवाना सिटी” बन्दै काठमाडौंमा सार्वजनिकस्थलमा धूम्रपान गरे ५०० रुपैयाँ जरिवाना, पार्किङ र विज्ञापन उल्लंघनमा लाखसम्म सजाय

  NepalMother.com | १० श्रावण २०८२, शुक्रबार ०७:५४

काठमाडौं, साउन ८ / काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई हरेकपटक ५०० रुपैयाँ जरिवाना गर्ने नयाँ व्यवस्था लागू गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ल्याएको आर्थिक विधेयक नगरसभाबाट पारित भएपछि यो प्रावधान लागू हुने भएको हो।

महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, सार्वजनिक स्थानमा अत्यधिक धूम्रपान हुँदै आएको र जनताबाट व्यापक गुनासा प्राप्त भएपछि यो निर्णय गरिएको हो। अब महानगरभित्रको सार्वजनिकस्थलमा धूम्रपान गर्दा प्रत्येकपटक अनिवार्य रूपमा ५०० रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।

सवारी पार्किङको उल्लंघनमा पनि कडा जरिवाना

पाण्डेका अनुसार, तोकिएको ठाउँ बाहेक अन्यत्र सवारी साधन पार्किङ गरेमा सवारीको प्रकारअनुसार जरिवाना तोकिएको छ। विवरण यसप्रकार छ:

  1. तीनपांग्रे सवारी (मोटरसाइकल, स्कुटर) – रु. 1,000

  2. चारपांग्रे सवारी (कार, जिप, डेलिभरी भ्यान) – रु. 2,500

  3. मझौला सवारी (मिनीबस, मिनी ट्रक) – रु. 3,500

  4. ठूला सवारी (बस, ट्रक) – रु. 5,000

विज्ञापन तथा प्रचार सामग्रीमा पनि निगरानी

महानगरले अब अनधिकृत विज्ञापन, पोस्टर, पर्चा, ब्रोसर र होडिङ बोर्ड राख्ने कार्यलाई पनि जरिवाना गरिने कानुनी प्रावधान राखेको छ:

  • प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा – रु. 10,000

  • अनुमतिविना सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्ड राखेमा – रु. 10,000 देखि 100,000 सम्म

  • सार्वजनिक स्थानमा पोस्टर, पर्चा, स्टिकर टाँस गरेमा वा प्रचार सामग्री वितरण गरी फोहोर गरेमा – रु. 5,000 देखि 50,000 सम्म

  • पर्खाल वा पोलमा पेन्टिङ वा लेखन गरेमा – रु. 5,000 देखि 50,000 सम्म

  • स्वीकृति नलिई बेलुन वा यस्तै विज्ञापन गरेमा – रु. 5,000 देखि 50,000 सम्म

रुखविरुवामा क्षति पुर्‍याए कडा कारबाही

सार्वजनिक वा संरक्षित क्षेत्रमा रहेका रुख, विरुवामा क्षति पुर्‍याएमा पनि 500 देखि 50,000 रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ।

महानगरले यो आर्थिक ऐनमार्फत शहरी अनुशासन, सौन्दर्य र स्वच्छता कायम राख्न व्यापक नियमन र जरिवाना प्रणाली ल्याएको बताएको छ। नयाँ आर्थिक विधेयकको प्रभावकारी कार्यान्वयनका लागि विशेष अनुगमन टोली खटाइने जनाइएको छ।

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।