Washington DC, US : July 18, 2026, Saturday 11:43 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|क्यानडाको डढेलोको धुवाँ अमेरिकामा फैलिँदा ….|इरानमाथि अमेरिकाको लगातार सातौँ रात हवाई आक्रमण|आज साँझदेखि देशभर मुसलधारे वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम उच्च, ६ प्रमुख राजमार्ग प्रभावित|साउनदेखि बैंक ब्याजदर थप घट्यो : निक्षेपकर्तालाई झट्का, ऋणीका लागि भने अवसर|माओवादीका पूर्वलडाकु रहेका एक व्यक्तिमाथि वैदेशिक रोजगारीका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोप|न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको सरुवा|अविरल वर्षाले देशभर जनजीवन प्रभावित, कम्तीमा ६ जनाको मृत्यु, २१ घाइते|ट्रम्पको चेतावनी : ‘आज राति इरानमाथि फेरि ठूलो आक्रमण हुन्छ’|संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार आफ्ना दुईवटा तेल ट्यांकरमाथि इरानले क्रुज मिसाइल आक्रमण गरेको आरोप|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन

चीनको भिसा नीतिमा लचकता आएपछि विदेशी पर्यटकको चाप

  NepalMother.com | २४ असार २०८२, मंगलवार २३:०१

भिसा नीतिमा लचकता ल्याएसँगै चीनमा विदेशी पर्यटकहरूको संख्यामा उल्लेखनीय वृद्धि देखिएको छ। सरकारले पर्यटन प्रवर्द्धन, आर्थिक लाभ वृद्धि र विश्वसमक्ष आफ्नो सौम्य शक्ति (soft power) विस्तार गर्ने रणनीतिको हिस्सा रूपमा भिसा विना प्रवेश प्रणालीलाई क्रमशः फराकिलो बनाउँदै लगेको छ।

चीनको राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार, सन् २०२४ मा दुई करोडभन्दा बढी विदेशी पर्यटकले भिसा विना नै चीन प्रवेश गरेका थिए, जुन कुल पर्यटक संख्याको एकतिहाइ हो र अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि हो।

“भिसा प्रक्रिया झन्झटिलो हुन्छ, तर अहिलेको नीतिले यात्रा सहज बनाएको छ,” बेइजिङको चर्चित टेम्पल अफ हेभनमा घुमिरहेका जर्जियाका पर्यटक जर्जी शावाद्जेले प्रतिक्रिया दिए।

अहिलेसम्म अधिकांश पर्यटकीय स्थलहरूमा स्वदेशी पर्यटकहरूको नै वर्चस्व छ। तर, आगामी ग्रीष्मकालीन बिदालाई लक्षित गर्दै ट्राभल एजेन्सी र गाइडहरूले विदेशी पर्यटकहरूको बाढी आउने अपेक्षासहित तयारी तीव्र बनाएका छन्। दुई दशकदेखि अंग्रेजी टुर गाइडको रूपमा काम गरिरहेकी गाओ जुन भन्छिन्, “म पर्यटकको भिडबाट थाकिसकेको छु। सबैलाई सम्हाल्न नसकिने अवस्था आउन थालिसक्यो।” उनले अब अंग्रेजी बोल्ने गाइड उत्पादन गर्न तालिम दिने नयाँ व्यावसायिक योजना सुरु गरेकी छिन्।

कोभिड–१९ महामारीपछिको प्रतिबन्ध हटेपछि चीनले सन् २०२३ को प्रारम्भमा विदेशी आगन्तुकका लागि ढोका खोलेको थियो। तर, त्यो वर्ष मात्र १ करोड ३८ लाख पर्यटक आएका थिए, जुन सन् २०१९ को ३ करोड १९ लाखको तुलनामा आधाभन्दा कम थियो।

सन् २०२३ को अन्त्यमा चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकलाई भिसामुक्त प्रवेश सुविधा दियो। त्यसपछि यो विस्तार हुँदै युरोपको अधिकांश भाग समेटिएको छ। हालै ल्याटिन अमेरिका र मध्यपूर्वका थप देशलाई पनि सूचीमा समावेश गरिएको छ। आगामी जुलाई १६ मा अजरबैजान पनि समावेश भएपछि भिसामुक्त देशको संख्या ७५ पुग्नेछ।

यीमध्ये करिब दुई तिहाइ देशलाई एक वर्षको परीक्षण अवधिका लागि यो सुविधा दिइएको हो।

नर्वेका ओइस्टेन स्पोर्शेमले आफ्नो परिवारलाई ओस्लोस्थित चिनियाँ दूतावासमा दुईपटक धाउनुपर्ने बाध्यता हटेपछि यो नीति उपयोगी भएको बताए। “दूतावास धेरैजसो बन्द हुने भएकाले प्रक्रिया झन्झटिलो र महँगो थियो,” उनले भने।

व्यवसायिक दृष्टिकोणबाट पनि लाभदायी

वाइल्डचाइना नामक बुटिक ट्राभल कम्पनीकी प्रबन्ध निर्देशक जेनी झाओका अनुसार, “नयाँ नीति हाम्रो लागि १०० प्रतिशत फाइदाजनक सावित भएको छ।” उनको व्यवसाय महामारीअघिको तुलनामा ५० प्रतिशतले बढेको छ। हाल अमेरिका उनीहरूको सबैभन्दा ठूलो बजार हो – करिब ३० प्रतिशत हिस्सा ओगट्ने। तर, युरोपेली पर्यटकहरूको हिस्सा २०१९ अघि ५ प्रतिशतभन्दा कम भए पनि अहिले १५–२० प्रतिशत पुगेको छ।

ट्रिप डट कम नामक अनलाइन ट्राभल एजेन्सीका अनुसार, यस वर्षको पहिलो तीन महिनामा चीन भ्रमणसम्बन्धी हवाई टिकट, होटल तथा अन्य बुकिङ दोब्बर भएको छ – जसमध्ये ७५ प्रतिशत भिसामुक्त देशहरूबाट आएका हुन्।

अफ्रिकी र अन्य देशका लागि चुनौती

हालसम्म कुनै पनि प्रमुख अफ्रिकी राष्ट्रले पूर्ण भिसामुक्त सुविधा पाएका छैनन्। यद्यपि, अफ्रिकासँग चीनको सम्बन्ध ऐतिहासिक रूपमा सुमधुर रहँदै आएको छ। उत्तर अमेरिकी तथा अन्य केही देशका नागरिकलाई भने १० दिनसम्मको ट्रान्जिट भिसामुक्त प्रवेश दिइएको छ, यदि उनीहरू तेस्रो मुलुकतर्फ यात्रा गर्दैछन् भने।

यो नीति हाल ६० प्रवेश विन्दुमा सीमित छ र ५५ देशका लागि लागू गरिएको छ – तीमध्ये अधिकांश देशहरू पहिले नै ३० दिनको पूर्ण भिसामुक्त सूचीमा परेका छन्।

तर केही प्रमुख राष्ट्रहरू – जस्तै बेलायत, अमेरिका, क्यानडा, मेक्सिको, स्विडेन, युक्रेन, इन्डोनेसिया, चेक गणतन्त्र, लिथुआनिया र रुस – अझै पनि भिसा प्रक्रियामै परिरहेका छन्।

स्विडेन भने एक मात्र उच्च आय भएको युरोपेली राष्ट्र हो, जुन ३० दिनको सूचीमा परेन। यसको प्रमुख कारण सन् २०२० मा चिनियाँ सरकारले स्विडेनी लेखक गुई मिन्हाईलाई १० वर्षको जेल सजाय दिँदै राजनीतिक तनाव चर्किनु हो। गुई सन् २०१५ मा थाइल्यान्डबाट हराएका थिए र पछि चीनमा पक्राउ परेका थिए।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor