Washington DC, US : October 1, 2026, Thursday 09:07 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ‘सबै हतियार’ प्रयोग गर्न सकिने पुटिनको चेतावनी|वार्ता निष्कर्षविहीन भएपछि इरानी प्रतिनिधिमण्डललाई अमेरिका छाड्न निर्देशन|नेपाल सरकारका सचिब रविलाल पन्थले ल्याए ‘निजामती गान’|गीतकार संघ नेपालको १७औँ वार्षिकोत्सव सम्पन्न|नेपालीको डीएनए विवरण विदेशी मुलुकलाई उपलब्ध गराउने प्रावधान !|उडिरहेको जहाज भित्र दुई पाइलटबीच झडप, दुवै घाइते, उपचारका लागि अस्पताल, यात्रुहरू सुरक्षित, अनुसन्धान जारी|दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता|एआई (AI) को विकास, सुरक्षा र निगरानीबारे नयाँ स्वैच्छिक सहमति घोषणा, ट्रम्पले ‘Artificial Intelligence’ को सरकारी नाम बदलेर ‘Super Intelligence’ राखे|अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनलाई दियो यस्तो राहत|विश्वव्यापी अनलाइन ठगीविरुद्ध FBI को ‘Operation Blackout’: वृद्ध अमेरिकीको जीवनभरको बचत निशानामा

नयाँ नेपाली गीत यस्तो बन्यो ! यसलाई तीजमा तीज गीतको रुपमा पनि दिदी बहिनीहरुले मज्जाले गाउन मिल्ने

  NepalMother.com | १ भाद्र २०८३, सोमबार ०७:४४

पुराना त खराब थिए थियौँ हाम्ले जानेका
झनै खराब नबन है “नयाँ” भनेका !
न त बोल्छन, सोंची बुझी, लगाम लाउने कसले हो ?
सम्हाल है तिम्रा मन्त्री, सांसद जसले हो !

पुरानाले देश बिगारे भन्दै जनता करायौँ,
नयाँ आउलान्, देश बनाउलान् भनी रमायौँ।
घण्टी भन्दै नारा लाउँदै परिवर्तन गाएका,
सिंह दरबार पुगे पछि अन्धा भएका ?

सिंहदरबार पुग्नु मात्रै परिवर्तन होइन,
फेसबुकका लाइकले देश चल्दैन।
रिस, आवेग, अहङ्कारले देश चल्दैन हजुर,
कानुन भन्दा माथि कोही हुन्न हजुर।

आलोचना सुन्न पनि नसक्ने के नेता हौ ?
सुध्र तिमी भन्दा शत्रु देख्ने तिमी छौ !
लोकतन्त्रमा जनताको आवाज ठुलो हुन्छ नि ,
ख्याल नगरे कुर्सी छिनमै अन्त पुग्छ नि !

बालेन रबी जनताले आशा गरी हेरेका
पुरानाले दिक्क पार्दा भोट फेरेका ।
तर नयाँ अनुहार मात्रै भएर के हुन्छ ?
सोंच र संस्कार उस्तै भए कहाँ पुगिन्छ ?

भ्रष्ट दोषी ठगहरूलाई कारबाही गर सरकार,
समय यही हो काम गर, गल्ती नगर ।
न्याय एउटै हुनुपर्छ साना–ठुला सबैलाई,
देश जनता लुट्ने छुट छैन कसैलाई !

देश र जनता माथि हुने बन्नु पर्छ त्यो नीति,
अघि बढ्न सबैको नै चाहिन्छ सहमति।
प्रतिशोधको राजनीतिले देश अघि बढ्दैन,
एक्लै दौडे जनताको माग पूरा हुँदैन।

किसान रुन्छन खेतबारीमा, युवा विदेश गका छन् ,
व्यापारीका सटर बन्द, ऋणले खाका छन् ।
महँगीले ढाड सक्यो, रोजगारी केही छैन,
जनताको पीडाभन्दा ठुलो केही छैन !

देशभन्दा पार्टी माथि होइन व्यक्ति कोही छैन ,
जनताको सेवाभन्दा ठुलो केही छैन ।
बालेन सरकार, जनताले मौका देका छन् हेर,
घमण्ड र अहङ्कारले हेर्दै नहेर।

गल्ती हुँदा स्वीकार गर, राम्रो काम गर है ,
देश बनाउने हो भनेर अघि सर है ।
मौका आछ देश बनाउन गल्ती गर्दै नगर
“महाराजा” बन्ने भ्रममा पर्दै नपर !

पुराना त खराब थिए थियौँ हाम्ले जानेका
झनै खराब नबन है “नयाँ” भनेका !

– रामप्रसाद खनाल

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।