Washington DC, US : November 27, 2026, Friday 12:22 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|पञ्चायतदेखि बालेनसम्म : पात्र फेरिए, प्रवृत्ति फेरिएन !|ट्रम्पद्वारा चीन, भारत र युरोपेली सङ्घसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्कको घोषणा, विश्व अर्थतन्त्रमा फेरि तरङ्ग|नेपाल-भारत सम्बन्ध : सभ्यतागत जग र भूराजनीतिक यथार्थ|हास्य कलाकार मात्र होइनन् धुर्मुस, बहुमुखी प्रतिभाका धनी गीतकार र गायक पनि|प्रहरी प्रमुखले नै न्याय नपाउने देशमा सर्वसाधारणको हालत के होला ? सर्वोच्चको आदेशपछि न्यायिक निष्पक्षतामाथि बहस|Cartoon|Breaking News : अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईमाथि साइबर हमला, राष्ट्रिय सुरक्षामा गम्भीर चुनौती|बाबु आमालाई हेला गर्ने, दुख दिने, नहेर्ने तर मृत्यु पछि “देखावटी नाटक” गर्ने पापी छोरा छोरीहरुका नाममा केही कुरा !|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति

नेपाल सरकारका सचिब रविलाल पन्थले ल्याए ‘निजामती गान’

  NepalMother.com | १४ आश्विन २०८३, बुधबार २२:२८


निजामती सेवाको सात दशकपछि ‘निजामती गान’ सार्वजनिक, सचिव रविलाल पन्थको रचना

काठमाडौं । नेपालमा निजामती सेवा गठन भएको सात दशक पूरा भइसक्दा पनि निजामती सेवाको विशेषता, जिम्मेवारी र कर्मचारीको कर्तव्यलाई समेटेर तयार गरिएको औपचारिक प्रकृतिको गीत खासै सुनिन नपाएको सन्दर्भमा नेपाल सरकारका सचिव रविलाल पन्थले ‘निजामती गान’ रचना तथा उत्पादन गरी सार्वजनिक गरेका छन्।

निजामती सेवा ऐनमार्फत संस्थागत रूपमा अघि बढेको नेपालको निजामती सेवाले लामो इतिहास पार गरिसकेको भए पनि सेवाको भावना, राष्ट्रप्रतिको जिम्मेवारी, जनसेवा र कर्मचारीको कर्तव्यलाई गीतमार्फत अभिव्यक्त गर्ने प्रयास न्यून रहेको महसुस गर्दै आफूले ‘निजामती गान’ निर्माण गरेको सचिव पन्थले बताएका छन्।

उनका अनुसार यो सिर्जना केवल एउटा गीत सार्वजनिक गर्ने प्रयास मात्र नभई निजामती सेवा, सार्वजनिक प्रशासन, कर्मचारीको भूमिका र राष्ट्रसेवाका विषयमा अन्य स्रष्टाहरूलाई समेत सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो।

‘निजामती गान’मा सङ्गीत तथा स्वर दिने कलाकारहरूप्रति धन्यवाद व्यक्त गर्दै सचिव पन्थले यसको निर्माणमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

गानको लोकार्पण राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले गरेका थिए। कार्यक्रममा नेपाल सरकारका मुख्यसचिवसहित उच्च सरकारी अधिकारी, कर्मचारी, सहकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

सचिव पन्थले कार्यक्रममा उपस्थित भएर हौसला प्रदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै निजामती गानलाई अझ प्रभावकारी र परिस्कृत बनाउन सरोकारवाला तथा श्रोताबाट सुझावको अपेक्षा गरेको बताएका छन्।

सार्वजनिक प्रशासनलाई जनउत्तरदायी, अनुशासित, निष्पक्ष र सेवामुखी बनाउने मूल भावलाई सांगीतिक अभिव्यक्तिमा उतार्ने यो प्रयासले निजामती सेवासँग सम्बन्धित सिर्जनात्मक गतिविधिमा नयाँ बहस र प्रेरणा थप्ने अपेक्षा गरिएको छ।

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।