Washington DC, US : August 30, 2026, Sunday 09:46 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|‘पहिले मानवता, त्यसपछि समाचार’- विपद् पत्रकारितामा गति होइन, सत्यता, संवेदनशीलता र जिम्मेवारी सबैभन्दा ठूलो मूल्य हो|अस्पतालका शवगृह भरिए, मृतकको पहिचान र शव व्यवस्थापन गम्भीर चुनौती|Breaking News : भोटेकोशी विपद : ७८१ शव फेला, ९,४३५ जनाको उद्धार|Cartoon|नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ स्थगित|अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाका नेपाल सम्बन्धी ९ वटा निर्णयहरू|पहिचान नभएका शवहरू ‘जमिनमुनि व्यवस्थापन’ गरिएको विषय र यसको वैज्ञानिक यथार्थ|कीभनजिक रुसी ड्रोन आक्रमणपछि हतियार गोदाममा भीषण विस्फोट, कम्तीमा ३७ जनाको मृत्यु|रसुवा,भोटेकोशी बाढी अपडेट : मृतकको संख्या ७०० नाघ्यो, २५०० भन्दा बढी अझै बेपत्ता, खोज, उद्धार र शव पहिचान चुनौतीपूर्ण|रामप्रसाद खनालको बाढी सम्बन्धी शोक गीत

एलन मस्कले टेस्लाको ‘फुल सेल्फ–ड्राइभिङ’ (FSD) प्रणालीको मूल्य संरचनामा ठूलो परिवर्तनको घोषणा गरे

  NepalMother.com | ५ माघ २०८२, आईतवार ०८:२२

विद्युतीय सवारी निर्माता टेस्लाका विवादास्पद प्रमुख कार्यकारी अधिकृत एलन मस्क ले टेस्लाको ‘फुल सेल्फ–ड्राइभिङ’ (FSD) प्रणालीको मूल्य संरचनामा ठूलो परिवर्तनको घोषणा गरेका छन्। यो परिवर्तनले टेस्लाको समग्र व्यापार मोडेल नै उल्ट्याउन सक्ने आँकलन गरिएको छ।

टेस्लाले सन् २०२६ फेब्रुअरी १४ देखि FSD प्रविधि एकपटकको भुक्तानीमा बिक्री नगर्ने निर्णय गरेको छ। मार्केटवाचका अनुसार अब यो प्रणाली केवल सब्सक्रिप्सन सेवाका रूपमा मात्र उपलब्ध हुनेछ, जसको शुल्क मासिक ९९ अमेरिकी डलर तोकिएको छ। यसअघिसम्म ग्राहकले ठूलो रकम एकैचोटि तिरेर FSD खरिद गर्न सक्थे। एक समय यसको मूल्य १५ हजार डलरसम्म पुगेको थियो भने पछि घटाएर ८ हजार डलर बनाइएको थियो। तर मस्कले सामाजिक सञ्जाल ‘एक्स’मार्फत फेब्रुअरी १४ पछि एकमुष्ट खरिदको विकल्प पूर्ण रूपमा हटाइने स्पष्ट पारेका छन्।

प्रविधि क्षेत्रमा मासिक वा वार्षिक सदस्यतामा आधारित आम्दानी मोडेल सामान्य मानिए पनि मोटर उद्योगमा यस्तो अभ्यास त्यति प्रचलित छैन। तर FSD को एकमुष्ट बिक्री अपेक्षाअनुसार लोकप्रिय हुन नसकेपछि टेस्लाले मासिक शुल्कको बाटो रोजेको देखिन्छ। यसले FSD लाई धेरै प्रयोगकर्ताका लागि पहुँचयोग्य बनाउने र टेस्लाका लागि दीर्घकालीन रूपमा बढी नाफामूलक हुन सक्ने विश्लेषकहरूको भनाइ छ।

एलन मस्कले लामो समयदेखि FSD लाई टेस्लाको भविष्यको मेरुदण्डका रूपमा चित्रित गर्दै आएका छन्। रोबोट्याक्सी (स्वचालित ट्याक्सी) जस्ता उनका महत्वाकांक्षी योजनाहरू पनि यही प्रविधिसँग जोडिएका छन्। त्यसैले यो प्रणालीलाई आर्थिक रूपमा जोगाइराख्न सब्सक्रिप्सन मोडेल नै एकमात्र उपाय भएको उनी निकट स्रोतहरू बताउँछन्।

टेस्लाका लागि सन् २०२५ त्यति सहज रहेन। मस्कको सरकारी संलग्नतासम्बन्धी विवाद र सवारी बिक्री घट्दै जानुले कम्पनीलाई दबाबमा पारेको थियो। FSD सम्बन्धी घोषणापछि टेस्लाको सेयर मूल्य पनि १.८ प्रतिशतले घटेर बन्द भएको सीएनबीसीले जनाएको छ।

अब FSD लाई सब्सक्रिप्सन–मात्र बनाउँदै टेस्लाले स्थिर र दोहोरिने आम्दानीको स्रोत तयार पार्न खोजेको देखिन्छ। मार्केटवाचका अनुसार मस्कको करिब १ ट्रिलियन डलर बराबरको क्षतिपूर्ति प्याकेजसँग जोडिएको एक प्रमुख लक्ष्य भनेको १ करोड सक्रिय FSD सब्सक्रिप्सन पुर्‍याउनु हो।

यद्यपि सबै ग्राहक यस परिवर्तनबाट सन्तुष्ट हुनेछन् भन्ने छैन। पूर्ण स्वचालित ड्राइभिङ अझै व्यवहारमा पूर्ण रूपमा सफल भइनसकेको अवस्थामा अनिश्चित अवधिका लागि मासिक शुल्क तिर्न केही उपभोक्ता हिच्किचाउन सक्छन्। यो निर्णयले टेस्लाको भविष्य मस्कले भनेझैँ उज्यालो बनाउँछ वा बनाउँदैन, त्यो भने समयले नै देखाउनेछ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor