Washington DC, US : November 14, 2025, Friday 04:09 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|डेमोक्र्याटिक पार्टीमाथि प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी|सत्य र न्यायको खोजी अभियानद्वारा राष्ट्रवादी नेपालीहरुको ध्यानाकर्षण|प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित, पदबहाली|अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका, साउदी शाखाद्वारा दूतावासमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न|डेमोक्र्याटिक पार्टीमाथि तीव्र प्रहार गर्दै उनीहरूले फेरि जेफ्री एपस्टीन प्रकरणलाई उठाउन थालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी|अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकार बन्द (Government Shutdown) अन्त्य, स्वास्थ्य बीमा सब्सिडीको युद्ध शुरु|भर्चुअल रूपमा सम्पन्न ‘शब्दानन्द-दुई ’ कार्यक्रम|प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बिदाइ|युकेका प्रधानमन्त्रीलाई लेबर पार्टीको नेतृत्वबाट हटाउने तयारीको आशंका|Breaking News: तीन महिनामा ३७९ नेपाली श्रमिकले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाए, असोज महिनामा मात्रै ९८ को मृत्यु

जेनजी अभियानकर्ताद्वारा केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न माग Gen-Z Movement Alliance ले अख्तियार प्रमुख प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग्यो

  NepalMother.com | २० आश्विन २०८२, सोमबार ०९:५५

काठमाडौं / जेनजी आन्दोलनसँग जोडिएका युवा अभियानकर्ताहरूले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब तीव्र बनाएका छन्।

अभियानका अगुवा सुदन गुरुङले सामाजिक सञ्जालमा “Arrest K.P. Sharma Oli – Ramesh Lekhak” अभियान सुरु गरेपछि अहिले यो माग व्यापक रूपमा फैलिएको छ। गुरुङले जेनजी आन्दोलनका क्रममा भएका हत्या–हिंसाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने भन्दै दुवै नेतालाई छानबिनका लागि पक्राउ गर्न आह्वान गरेका हुन्।

यो अभियानसँगै विभिन्न डिजिटल प्लेटफर्ममा युवाहरूले #ArrestKPOli #ArrestRameshLekhak जस्ता ह्यासट्याग प्रयोग गर्दै न्याय माग्न थालेका छन्। उनीहरूको भनाइमा आन्दोलनमा निहत्था युवामाथि गोली चलाउने निर्णयमा तत्कालीन राजनीतिक नेतृत्वको प्रत्यक्ष भूमिका थियो र त्यसबारे जवाफदेही हुनुपर्नेछ।

यसअघि पनि जेनजी आन्दोलनबारे गठित छानबिन आयोगले ओली र लेखकसहित शीर्ष नेताहरूको विदेश भ्रमण रोक्न सिफारिस गरिसकेको थियो। तर, अहिलेसम्म ठोस कारबाही अघि नबढेपछि आन्दोलनकारीले पुनः सडक र सामाजिक सञ्जालमा आवाज उठाएका छन्।

अभियानकर्ताहरूले मुलुकमा राजनीतिक प्रतिरक्षा र दण्डहीनताको संस्कार तोड्नैपर्ने भन्दै सरकार र सुरक्षा निकायलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्। उनीहरूका अनुसार दोषी जतिसुकै ठूला पदमा भए पनि कानुनी प्रक्रियाबाट उम्कन नदिने वातावरण बनाउनु लोकतन्त्र र न्यायको लागि जरुरी छ।

सरकार र सुरक्षानिकायले भने यसबारे आधिकारिक प्रतिक्रिया अद्यापि सार्वजनिक गरेका छैनन्। तर राजनीतिक वृत्तमा यो मागले फेरि जेनजी आन्दोलन र त्यसमा भएका घटनाबारे छानबिनलाई नयाँ मोड दिने सम्भावना बढाएको देखिन्छ।

Gen-Z Movement Alliance ले अख्तियार प्रमुख प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तको राजीनामा माग्यो

Gen-Z Movement Alliance (विभिन्न Gen-Z समुदायहरूको ऐक्यबद्ध समूह) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) को नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै प्रमुख आयुक्त प्रेम कुमार राईसहित सबै आयुक्तले तत्काल स्वेच्छिक राजीनामा दिनुपर्ने माग गरेको छ। गठबन्धनले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ — “अख्तियारको विश्वसनीयता पूर्ण रूपमा धराशायी बनेको छ। सर्वसाधारणले भ्रष्टाचार विरुद्धको मुख्य संवैधानिक निकायमाथि विश्वास गुमाइरहेका बेला नेतृत्वले नै कानुनी जिम्मेवारी पूरा गर्न असफल भएको छ।”

Gen-Z Movement Alliance का प्रतिनिधिहरूले हालैका विवादास्पद निर्णय र संवेदनशील अनुसन्धान प्रक्रियामा देखिएको ढिलासुस्तीलाई कारण बताउँदै अख्तियारको नेतृत्वले स्वतः पद छोडेर नयाँ, पारदर्शी र उत्तरदायी टोलीलाई बाटो खोलिदिनु नै सर्वोत्तम विकल्प भएको बताएका छन्।

अभियानकर्ताहरूको भनाइमा अख्तियारले ठूलो राजनीतिक प्रभावमा परेर ठूला घोटाला र उच्च तहको भ्रष्टाचारसम्बन्धी मुद्दाहरूलाई बेवास्ता गरिरहेको देखिन्छ। “जेनजी आन्दोलनको मूल भाव भ्रष्टाचार र दण्डहीनता विरुद्ध हो। जब अख्तियार नै शंकाको घेरामा छ, त्यसको वैधानिकता र विश्वसनीयता जोगाउन नेतृत्व परिवर्तन अपरिहार्य छ,” विज्ञप्तिमा भनिएको छ।

Alliance ले सरकार र संसदलाई पनि ध्यानाकर्षण गराउँदै तत्काल अख्तियारमा सुधार प्रक्रिया अघि बढाउन र स्वतन्त्रता, पारदर्शिता तथा जवाफदेहीता पुनःस्थापित गर्न दबाब बढाउने चेतावनी दिएको छ।

हालसम्म आयोगले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन। तर कानुनी र राजनीतिक वृत्तमा यो मागले अख्तियारको भविष्य र नेपालको भ्रष्टाचारविरुद्धको लडाइँमा नयाँ बहस जन्माएको छ।

May be a graphic of text

May be a doodle of text

May be an image of text

May be a doodle of ‎blueprint and ‎text that says '‎Gen z Movement Alliance Samana Lawati Pema Wangmo Lama अनुषा सनाल मोनिकत عاء मोनीषा चौधरी विभिरे سعل औजसवी मद्टराइ रिजन राना मगर Indigenous GenZ ndigenousGenZCollective Collective Genz Movement Alliance (National Council) howtodeshbikash Bishesh Shah MD Nayim Rain Hem Chaudhary GenZ GenZParsa Parsa Muslim GenZ Nepal Nawa Yug Nabin Rai Amit Khanal (Urjaa) New Wave 保 Aavash Sapkota Gen ZMovement Alliance- Districts Councils Forum Gen GenZChitwan Sudip Seth Ashutosh Jha GenZ GenZDigitalDastak DigitalDa Kathmandu, Nepal movementalincegenz@gmail.com movementall‎'‎‎


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।