Washington DC, US : March 9, 2026, Monday 01:58 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कैयौँको ज्यान गयो, सयौं घाइते

  NepalMother.com | १४ आश्विन २०८२, मंगलवार २१:३१

मनीला, फिलिपिन्स / मंगलबार राति फिलिपिन्सको केन्द्रीय क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। घर र भवनका पर्खाल भत्किएका छन् र बिजुली अवरुद्ध भएपछि स्थानीयहरू अन्धकारमै घरबाट भाग्न बाध्य भए।

फिलिपिन्सको भूगर्भ तथा ज्वालामुखी विज्ञान संस्थानका अनुसार यो भूकम्प सेबु प्रान्तको बोगो सहरबाट करिब १७ किलोमिटर टाढा समुद्री सतहमुनि स्थानीय फॉल्ट लाइन सक्रिय हुँदा आएको हो। बोगोमा मात्र कम्तीमा १४ जनाको मृत्यु भएको बताइएको छ। उद्धारकर्मीहरूले पहिरो र ठूला ढुंगाले थुनिएका बस्तीहरूमा खोजतलास गर्न डोजर र भारी उपकरण पठाइरहेका छन्।

बोगो नगर आपत् व्यवस्थापन अधिकृत रेक्स यगोटका अनुसार मृत्यु संख्या अझै बढ्न सक्ने देखिन्छ। “उद्धारमा कठिनाइ छ किनकि पहिरो र ठूला ढुंगाहरूले बाटो अवरुद्ध गरेका छन्,” उनले बताए।

सेबु प्रान्तकै सान रेमिगियो नगरमा अलग-अलग घटनामा तट रक्षक, एकदमै बच्चा र एक अग्नि नियन्त्रण कर्मचारीसहित ६ जनाको मृत्यु भएको उप–मेयर अल्फी रेनिसले बताएका छन्। त्यहाँ पानी आपूर्ति प्रणाली नष्ट भएपछि खानेपानी र खाद्यान्नको अभाव भएको उनले जानकारी दिए।

बोगोमा घर र भवनका कङ्क्रिट पर्खाल, फायर स्टेशन, सडक र ढलानहरू चिरा परेर ध्वस्त भएका छन्। एक फायरफाइटर रे क्यानेतेका अनुसार भूकम्प सुरु हुदै गर्दा उनीहरू ब्यारेकमा आराम गर्न तयार थिए तर शक्तिशाली कम्पनले सबैतिर ढालिदियो। उनी र उनका साथीहरूलाई सामान्य चोटपटक परेको छ।

डानबान्तायानस्थित ऐतिहासिक रोमन क्याथोलिक चर्च पनि क्षतिग्रस्त भएको प्रारम्भिक जानकारी आएको छ। सेबु प्रान्तका गभर्नर पामेला बारिकुआत्रोले क्षतिको पूर्ण विवरण दिन उज्यालो पर्खनुपर्ने बताएका छन्। “हामीले सोचेभन्दा बढी क्षति हुनसक्छ,” उनले फेसबुक भिडियो सन्देशमा भने।

भूकम्पपछि फिलिपिन्स भूगर्भ संस्थानले सेबु, लेयते र बिलिरानमा सुनामी सतर्कता जारी गरेको थियो। तर केही समयमै असामान्य छाल नदेखिएपछि चेतावनी फिर्ता गरिएको छ।

फिलिपिन्स हालै आएको आँधीबाटै ठूलो क्षति व्यहोर्दै पुनःसङ्कटमा परेको छ। गत शुक्रबार आएको तूफानले कम्तीमा २७ जनाको ज्यान लिएको थियो र लाखौँ मानिसलाई विस्थापित पारेको थियो।

अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार र राहतका प्रयास तीव्र पारिरहेका छन् र स्थानीयलाई तटीय इलाकाबाट टाढा रहन तथा पराकम्पनको जोखिमका कारण सतर्कता अपनाउन आग्रह गरिएको छ।

Photo by Dennis M. Sabangan/EPA.

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।