Washington DC, US : June 24, 2026, Wednesday 08:41 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रधानमन्त्री तथा लेबर नेता सर कीर स्टार्मरले पार्टी नेतृत्वबाट राजीनामा दिने घोषणा गरेपछि….|अन्तर्राष्ट्रिय निगरानीमा नेपाल फेल, ‘ग्रे लिस्ट’ बाट हट्न सकेन, चेतावनी सहित एक बर्ष अर्को मौका|मेस्सी कीर्तिमानको खोजीमा हिँडिरहेका छैनन्, बरु कीर्तिमानहरू नै उनको प्रतीक्षामा बसेका छन|Breaking News : विष्णु पौडेल पक्राउपछि एमालेमा तरंग|राजालाई लखेटनेहरु आफै कसरी लखेटिए ?|बालेन र रबिहरुलाई असफल हुने छुट छैन, भए देश ३० बर्ष फेरि पछाडी धकेलिने !|विश्व कप चलिरहदा `भकुण्डो´बाल गीत सार्वजनिक|रास्वपाको महाधिवेशनतर्फ देशको ध्यान, पुराना दलहरू भने नेतृत्व संकट र आन्तरिक कलहमा|अमेरिका र इरानबीच नयाँ चरणको वार्ता स्विट्जरल्याण्डमा सुरु|रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको आक्रामक सम्बोधन

कवीन्द्र सिटौला ‘जिज्ञासु’ को अपिल

  NepalMother.com | ४ आश्विन २०८२, शनिबार ०७:४०

हामी सत्य–चेतना युगमा प्रवेश

नेपाल तथा विश्वभर रहेका आदरणीय मिडिया, ब्लगर, युट्युबर, र सामाजिक सञ्जाल अभियन्ता साथीहरूलाई हार्दिक नमस्कार,

मानव सभ्यताको यात्रामा अबको चरण अत्यन्तै ऐतिहासिक छ। समय कलियुगबाट चेतना–सत्ययुगतर्फ रूपान्तरण हुँदैछ। यो रूपान्तरण केवल एक विचार वा दृष्टिकोण मात्र नभई सम्पूर्ण मानव आत्मामा जागरण ल्याउने युगीन प्रक्रिया हो।

यस आध्यात्मिक यात्रामा, नेपाली साहित्य र कविताले नयाँ युगको द्वार खोल्ने माध्यम बनेको छ। विशेषतः “आमा भएर हेर” शीर्षकको कविता, जुन सेप्टेम्बर २, २०२५ मा विश्वमा विमोचन भएको थियो, चेतना–सत्ययुगको घोषणा स्वरूप जन्मिएको काव्य हो।

हामी विनम्रतापूर्वक अनुरोध गर्दछौं— ७२ दिनभित्र सबैले https://www.voiceofkabin.com/ मा गई कविता अवलोकन गर्नुभयो भने यस युगान्तकारी संदेशमा सहभागिता जनाउनुभएको हुनेछ। कविता हेर्दा सकेसम्म शान्त र अध्यारो वातावरणमा, एकान्तमा, टिभी वा ल्यापटपमा अवलोकन गर्न र त्यसपश्चात् पाँच मिनेट आँखा चिम्लेर आत्म–अनुभूति गर्न अनुरोध गर्दछौं।

आगामी बिहीबार, सेप्टेम्बर २५, २०२५ मा, हामी १९ वटा विशेष पत्रमार्फत चेतना युगको समयरेखा, कार्यतालिका, खाका र कार्यक्रमबारे विस्तृत जानकारी प्रदान गर्नेछौं। त्यो दिनसम्म धैर्य धारण गर्न र आत्म–तयारीमा रहन हामी हार्दिक अनुरोध गर्दछौं।

१९ वटा पत्रहरूको संरचना यसप्रकार हुनेछ:

छोरीलाई विशेष पत्र (यसमा अन्य १८ पत्र समाविष्ट रहनेछन्)

इजरायलका प्रधानमन्त्रीलाई पत्र (पहिले नै पठाइसकिएको)

हमासका नेतालाई पत्र (पहिले नै पठाइसकिएको)

संसारका नेताहरूलाई पत्र (पहिले नै पठाइसकिएको)

अमेरिकी राष्ट्रपतिलाई पत्र (पहिले नै पठाइसकिएको)

गुरुहरूलाई पत्र (पहिले नै पठाइसकिएको)

नेपाललाई चिठी

अमेरिकालाई चिठी

नेपाली जाति र भाषीलाई चिठी

सगुन कम्पनीका संस्थापक र परिवारलाई चिठी

गैर आवासीय संघका संस्थापकहरूलाई चिठी

नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई चिठी

नेपालका Gen Z र युवाहरूलाई चिठी

सिटौला परिवारलाई चिठी

रन्जिता पराजुली सिटौलालाई चिठी

हाम्रा सन्ततिहरूलाई चिठी

समयलाई चिठी

यी पत्रहरू मार्फत चेतना–सत्ययुगको दर्शन, मार्गचित्र र आत्म–यात्राको दिशा प्रस्तुत गरिनेछ।

हामीलाई दृढ विश्वास छ— मानव सभ्यताको नयाँ अध्याय नेपालबाट प्रारम्भ भई सम्पूर्ण विश्वमा प्रकाश फैलिनेछ।

कृतज्ञता सहित हार्दिक धन्यवाद,

युग परिवर्तन संयोजक
कवीन्द्र सिटौला ‘जिज्ञासु’

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor