Washington DC, US : September 15, 2025, Monday 03:59 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार

सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर अलग “अब खुला रूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु। मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोस्, म पार्टी छोडेँ।”

  NepalMother.com | २९ भाद्र २०८२, आईतवार ०८:०९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की पूर्वसांसद र पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेर अलग भएको सार्वजनिक घोषणा गरेकी छिन्। आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले पार्टी छाडेको जानकारी दिँदै भनिन्, “अब खुला रूपमा आक्रमण गर्ने हो भने सजिलो बनाइदिएको छु। मनलाग्दी चलुञ्जेल मनलाग्दी गर्नुहोस्, म पार्टी छोडेँ।”

श्रेष्ठको यो वक्तव्यले रास्वपा अध्यक्ष रवि लामिछानेको नेतृत्वमाथि असन्तोष प्रष्ट्याएको छ। उनले लामो समयदेखि पार्टीले देशभन्दा माथि पार्टी र नेतालाई राख्न थालेको आरोप लगाउँदै आलोचना गर्दै आएकी थिइन्, तर त्यो सुन्ने कोही नभएको उनको गुनासो छ। पार्टीभित्र गल्ती स्वीकार्ने संस्कार नहुँदा आलोचकलाई “मिडिया ट्रायल” गर्ने प्रवृत्तिप्रति पनि उनले आक्रोश प्रकट गरिन्।

श्रेष्ठले अन्य ठूला दलका नेताहरूलाई समेत चेतावनी दिँदै, “कांग्रेस, एमाले लगायतका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्—आजको संकट तपाईंहरूको नेतृत्वकै कारण हो। नेताहरूलाई पूजामा रमाउनु बन्द गर्नुपर्छ। कि हटाउनुहोस्, कि हट्नुहोस्,” भन्दै नेतृत्व परिवर्तनको आह्वान गरिन्।

रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेल परेपछि रास्वपाले निरन्तर उनको बचाउ गर्दै आएको थियो।  लामिछाने कारागार बाट कैदीहरु संगै कृते कागज खडा गरि भागे पछि देशभर आलोचना चर्किएको थियो। त्यसपछि विभिन्न कारागारमा हुलदंगा र आगजनी भई १० जनाको मृत्यु र १३ हजारभन्दा बढी कैदी भागेका थिए। लामिछानेले पुनः कारागार फर्किए पनि, पार्टी नेतृत्वको आचरण र रवैया सुमनाको असन्तुष्टि बढाउने मुख्य कारण बनेको देखिन्छ।

श्रेष्ठले अघिल्लो वर्ष सहमहामन्त्री पदबाट राजीनामा दिँदा समेत पार्टीभित्र निर्णय नहुनु र व्यक्तिगत लाञ्छनाले पीडित बनाइएको आरोप लगाएकी थिइन्। बारम्बार राजीनामा गर्न खोज्दा लामिछानेविरुद्धका कानुनी मुद्दा र राजनीतिक विवादका कारण प्रक्रिया रोकिने गरेको उनले बताएकी थिइन्।

उनले स्पष्ट पार्दै भनिन्, “मैले आज पार्टी छाडेँ। अहिलेको प्राथमिकता आन्दोलनका उपलब्धीलाई संस्थागत बनाउनु हो। सरकारमा जानुको कुनै कुरा छैन।” उनले जेन–जी आन्दोलनबाट आएको जनमतलाई स्थायी परिणाममा बदल्ने काममा सक्रिय रहने संकेत दिइन्। तर नयाँ दल बनाउने वा अन्य समूहसँग सहकार्य गर्नेबारे भने उनले तत्काल निर्णय नगरेको बताइन्।

यस घटनाले रास्वपाको आन्तरिक विवाद, नेतृत्वको शैली, र लामिछानेमाथिको प्रकरणले उत्पन्न गरेको संकटलाई झनै उजागर गरेको छ। सुमना श्रेष्ठको विदाइसँगै रास्वपा र मुलुकको वर्तमान राजनीतिक परिदृश्यमा नयाँ तरंग आएको देखिन्छ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।