Washington DC, US : November 24, 2026, Tuesday 04:04 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|सांस्कृतिक संस्थानको स्वर्णकाल !|प्रधानमन्त्री बालेनको भारत भ्रमण सम्पन्न, २ खर्ब ४० अर्बको विकास सहायता, आठ समझदारी र विभिन्न महत्त्वपूर्ण परियोजनामा सहमति|नेपालको न्याय प्रणाली, प्रहरी स्वयमलाई गिज्याउने एउटा नयाँ कागजी अनुहार|प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा, मोदीसँग सोमबार उच्चस्तरीय वार्ता|‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि प्रदर्शनमा, दर्शकमाझ बढ्दो उत्साह|म त मर्छु कि क्या हो ? Episode – 11|दैलेखमा हृदयविदारक घटना : आफ्नै परिवारमाथि बन्चरो प्रहार, श्रीमती र दुई सन्तानको मृत्यु, ६ वर्षीय छोरा जीवनमरणको संघर्षमा|ट्रम्पले स्टिफन मिलरलाई सोधे ‘राष्ट्रपति चुनाव लड्ने हो ?’|ट्रम्पद्वारा राष्ट्रिय साइबर सुरक्षा निर्देशक बर्खास्त, हवाई सेवा, बैंकिङ र सरकारी प्रणाली प्रभावित|अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दीका कारण विश्वव्यापी व्यापार र ढुवानी खर्च प्रभावित, युद्धमा अमेरिकाको करिब ४८ अर्ब डलर खर्च

शेर बहादुरज्यु, केपी ओलीज्यु र प्रचण्डज्यु ! - सागर ढकाल

  NepalMother.com | १४ चैत्र २०८१, शुक्रबार १०:५८

शेर बहादुरज्यु, केपी ओलीज्यु र प्रचण्डज्यु, पत्रकार सम्मलेन गरेर आजै आफ्नो आत्म समिक्षा सहित राजाले राजगद्दी छोडे भन्दा सजिलो गरी राजनीतिबाट संन्यास लिनुस् * मार्क्स र लेलिनको होइन बुध्दको सन्तान भएको परिचय दिनुस् *नेपालमा नेपाली भएर बाँच्न दिनुस् * ढिलो नगर्नुस्।
गएको चुनावमा हजुरहरूले जनताको आवेग असन्तुष्टि नरोकेको भए, राजतन्त्र भन्दा पनि चरम भ्रष्टाचारी नभएको भए र हजुरहरू तिनै जनाले राजनीतिबाट विश्राम लिएको भए, आज यो आन्दोलन हुने थिएन। म जस्तो केही पार्टी नभएको स्वतन्त्र नेपालीहरूलाई हजुरहरूले तिनै जना मिलेर लुटेको पैसाले नहराएको भए आज यो दिन देख्नु पर्थेन। कम्तीमा म जस्ता देशभरिका युवाहरूलाई नरोकेर फुल्न र फक्रिन दिएको भए, जनतालाई गणतन्त्रले र चुनावले काम गर्छ भन्ने विश्वास गर्थे र अर्को चुनावसम्म कुरेर बस्थे । विडम्बना अब अर्को चुनावसम्म कुर्न नसक्ने हजुरहरूले बनाउनुभएको हो। बिरालो सानो भए पनि बन्द कोठामा थुनेर आक्रमण गर्दा बिरालोले हजुरको ज्यान लिन सक्छ। अहिले त्यस्तै हो- हजुरका कार्यकर्ताले नेपालमा नेपाली भएर बाँच्न दिएनन् , श्वास फेर्न दिएनन् ,त्यही भएर निरीह जनताले मर्नु भन्दा बहुलाउनु बेस भनेर बहुलाउने बाटो अङ्गालेका हुन्। हजुरका केही थान पार्टीका गुन्डाहरूले कति दिन चुस्ने होर करोडौँ जनताको रगत ?????
हजुरहरू तिनै जनाले सकेको छिटो संयास लिनुस्, राजीनामा दिनुस। यो राजतन्त्रको आवाज लामो समय आफै धकेलिन्छ। हजुरहरूले जनतालाई जति जिस्क्याउनु हुन्छ त्यति तपाईँहरूको पतन नजिक छ। हजुरका सम्पूर्ण कार्यकर्ताहरुलाइ गुन्डा बनेर जनतालाई लुट्न बन्द गर्न भन्नुस्, ४७/४८ पछि लुटेको पैसा फिर्ता गर्नुस्, जनताको असन्तुष्टि आफै हराउँछ। गणतन्त्र राजाले आफै ल्याएका हुन् र राजतन्त्र हजुरहरू तिनै जनाले ल्याउने हो। गणतन्त्र जोगाउन मन छ भने आजै राजीनामा दिनुस् ।
नेपालीहरू मारेर रगत लतपतिएको त्यो कुहिएको अनुहार नेपाली जनतालाई देखाउन बन्द गर्नुस्। मुख हेर्दा पनि घिन लाग्ने भइसक्यो, वाकवाकी आउने भइसक्यो। होइन भने तपाईँहरूलाई लतारेर टुकुचामै अन्त्येष्टि गर्न धेरै बेर छैन। अब जनतालाई यो सिस्टमले काम गर्छ भन्ने झिनो आशा पनि सिद्धिन धेरै समय बाँकी छैन। बेलैमा पशुपतिनाथले हजुरहरूलाई कृपा गरुन् , बुद्धि फेरिदिउन् र बाँकी निरीह जनताको श्वास जोगाइदिउन्। हरि 🕉️🕉️

भगवान श्री कृष्णको भजन सुनौं, हेरौं, मनन गरौँ !

https://www.youtube.com/@RamPrasadKhanal

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।