Washington DC, US : February 22, 2025, Saturday 01:08 PM

अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपाली समुदायमा समर्पित
स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने डिजिटल पत्रिका
Old Archive >

ताजा समाचार
|लोकतन्त्र लुटतन्त्रमा परिणत भो !|“अबको केही वर्षभित्रै नेपालमा पनि अनलाइनबाट अदालती कामकारबाही अगाडि बढ्ने छ”|आखिर जे नहुनु थियो त्यही भयो – नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रे लिष्ट’ मा|नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छट्पटाउँदै|अमेरिका देखी नेपाल सम्मका कुरा, स्वतन्त्र कुरा, सत्य कुरा !|७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना|अमेरिकाले तत्कालका लागि बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहयोग रोक्यो|राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस्: पूर्वराजा ज्ञानेन्द्र शाह|केही दिनदेखि सामाजिक सञ्जालमा म लगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो|एनआरएनए उच्चस्तरीय समितिले थप ग-यो संघको सदस्य बन्ने मिति

“ऋषि धमला पथ” को जय होस ।

  NepalMother.com | ५ माघ २०८१, शनिबार ११:२६

जसले जे सुकै भनोस – ऋषि धमलालाई मान्नु पर्छ, उनले नेपाली पत्रकारिता र सामाजिक सञ्जाललाई पनि आफ्नै पथमा हिँडाउन सफल भएका छन । “प्रचण्ड पथ” मा हिँडिरहेको देश र “ऋषि धमला पथ” मा हिँडिरहेको हाम्रो नेपाली पत्रकारिता दुवैको भविष्य उज्ज्वल छैन भन्ने मान्छे अहिले चल्दैनन । “ऋषि धमला पथ” मा हिँडिरहेको नेपाली पत्रकारिता मैले किन भनेको हो भने – अहिले मै हुँ भन्ने हाम्रा ठुला ठुला पत्रकार साथीहरू देखी माइक्रोफोन समात्न नजान्ने “अलपत्रकार”, युट्युबर, फेसबुक युजर, टिकटकर सबैतिर ऋषि धमला शैली पुरै हाबी छ । प्रश्न सोध्ने शैली देखी हाउ भाउ सम्म हेर्दा “ऋषि धमला पथ” देखिन्छ । अझ अर्को कुरा – ऋषि धमलाले आफैलाई उडाउने, हाँस्य पात्र बनाउने कमेडियनहरुलाई आफ्नै टेलिभिजनमा “कमेडी दरबार” नामको कार्यक्रम चलाउन दिएर दुनियाँ हँसाउने, मनोरञ्जन दिलाउने काम गरेका छन । पत्रकारिता क्षेत्र मात्र होइन कलाकारिता क्षेत्र पनि ऋषिकै सिको गर्दै “ऋषि धमला पथ” मा हिँडिरहेको देख्दा ऋषि धमला प्रति गर्व किन नगर्ने ! “ऋषि धमला पथ” को जय होस ।

Go to Home Page

प्रतिक्रिया

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।