Washington DC, US : December 15, 2025, Monday 05:48 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिका, युरोप र युक्रेनबीच विस्तृत छलफल : २० बुँदे शान्ति योजनाको खाका, युक्रेनका लागि सुरक्षा प्रत्याभूतिको दस्तावेज, र युद्धपछिको पुनर्निर्माणसम्बन्धी योजना|यस्ता छन नेपालका आजका प्रमुख समाचारहरु|एमालेको महाधिबेशन : जसो जसो केपी ओली र महेश बस्नेत, उसै उसै स्वाहा, हर कुरामा ओली ग्याङ नै हाबी, पार्टीभित्रको दरार थप गहिरिंदै|अस्ट्रेलियामा यहूदी समुदायलाई लक्षित गरी गरिएको गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २९ जनालाई अस्पताल भर्ना|नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी पक्राउ|डेमोक्र्याट सदस्यहरूले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनको सम्पत्तिबाट प्राप्त तस्बिरहरू सार्वजनिक गरेपछि …..|१० जनाको मन्त्रीमण्डल भए पुग्छ धेरै किन चाहियो भन्नुहुन्थ्यो प्रधानमन्त्री सुशीला कार्कीज्यु तर यता त १४ मन्त्री पुगेछन त !|धुर्मुस र सुन्तलीको बकपत्र : “हामी भागेको होइन, छोरीको उपचार पश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं”|“हामीले भेनेजुएलाको तटमा एउटा विशाल ट्यांकर जफत गरेका छौँ, यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो” : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प|भारतका अतिरिक्त विदेश सचिव चारदिने नेपाल भ्रमण सकेर नयाँदिल्ली फर्किए

वरिष्ठ पत्रकार टङ्क पन्त अतिथि सम्पादकमा नियुक्त

  NepalMother.com | ३० जेष्ठ २०८२, बिहीबार ०९:४१

International Media & Entertainment House US  का लागि अमेरिकाबाट प्रकाशित हुने, अमेरिका र संसारभर रहेका नेपाली भाषी समुदायमा समर्पित, राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका नेपाल मदर डट कममा वरिष्ठ पत्रकार टङ्क पन्त अतिथि सम्पादकमा नियुक्त भएका छन् । अमेरिकाबाट प्रकाशित हुने नेपाल मदर डट कम (www.Nepalmother.com) मा पन्तले नेपालबाटै अतिथि सम्पादकका रूपमा आफ्नो भूमिका निर्वाह गर्ने छन्। हाल उनी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America – FIJA) को उपाध्यक्षको रूपमा पनि कार्यरत छन्।

नेपाल सरकार र युएनडिपिले एक हजार एक सय ड्लर सहित इण्टरनेशनल, त्यसै गरी एक लाखको रोटरी इण्टरनेशनल पुरस्कार , जनता प्रसारण तथा प्रकाशन लिमिटेडबाट सर्बोत्कृस्ट पुरस्कार , बरिस्ठ पत्रकार सम्मान , उत्कृष्ट पत्रकारिता पुरस्कार , गोबिन्द बियोगी पत्रकारिता पुरस्कार, शान्ति र द्वन्द्व ब्यबस्थापन पत्रकारिता पुरस्कार, नेपाल सरकारबाट प्रबल जनसेबाश्री पदक सम्मान, अन्य दुइ दर्जन बढि पुरस्कार र सम्मान प्राप्त टङ्क पन्त एक अनुभवी पत्रकार हुन्, जसले अनुसन्धानमूलक पत्रकारिता, मानव अधिकारको पक्षपोषण, र सञ्चार नेतृत्वमा तीन दशकभन्दा बढी समय बिताएका छन्। उनी शासकीय प्रणाली, सामाजिक न्याय, मानव अधिकार, शान्ति, द्वन्द्व, भ्रष्टाचार, महिला तथा बालबालिकाका अधिकारजस्ता विषयमा गहिरो रिपोर्टिङ गरिसकेका छन्।

टङ्क पन्त नेपालको छापा सञ्चार माध्यम देखि टेलिभिजन तथा रेडियो पत्रकारितामा तीन दशकभन्दा लामो समयसम्म क्रियाशील रहँदै आएका एक प्रतिष्ठित पत्रकार हुन्। अनुसन्धानमा आधारित उनको रिपोर्टिङ र अध्ययनले विशेष गरी मानव अधिकार, भ्रष्टाचार विरोधी अभियान र सामाजिक न्यायका क्षेत्रमा नेपालको सञ्चार क्षेत्रलाई उल्लेखनीय योगदान पुर्‍याएको छ। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै पत्रकारिताको मर्यादा र विश्वसनीयताप्रति आफ्नो प्रतिबद्धता देखाउँदै आएका  छन्।

उनी नेपाल समाचारपत्र लगायत देशका प्रमुख सञ्चार संस्थाहरूमा विभिन्न सम्पादकीय जिम्मेवारीमा रहिसकेका छन् भने जनता टेलिभिजन,  जनता प्रसारण तथा प्रकाशन लिमिटेडको समाचार निर्देशक , प्रधान सम्पादक , लेखन कुन्जका पनि सम्पादक रहेका छन् ।

International Media & Entertainment House US  का अध्यक्ष एवम् नेपाल मदर डट कम का प्रधान सम्पादक रामप्रसाद खनालले पन्तको नियुक्तिले नेपाल मदरले अर्को एउटा पत्रकारिता क्षेत्रको योद्धा पाएको भन्दै अतिथि सम्पादकमा नियुक्त पन्तलाई बधाई र शुभकामना व्यक्त गरेका छन्।

 

May be an image of 1 person and hat

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।