Washington DC, US : March 7, 2026, Saturday 12:40 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकी प्रतिनिधि सभामा ३७२ मतका साथ पारित भयो इरान “विश्वकै सबैभन्दा ठूलो राज्य–प्रायोजित आतंकवाद समर्थक देश” प्रस्ताव|कम्युनिष्ट सिध्याउने कलंक बने ओली !|अहंकार दम्भ र घमण्डको पहाड भत्किएपछिको जनअपेक्षा|ट्रम्प भन्छन इरानसँग वार्ताको एक मात्र विकल्प भनेको “निःशर्त आत्मसमर्पण”, इरानले युद्धका कारण ठूलो मानवीय क्षति भएको दाबी|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !|तितो सत्य : खड्ग प्रसाद शर्मा ओलीलाई नेपालको इतिहासले सधै सम्झिरहने छ तर नायकका रुपमा होइन !|ट्रम्पले बर्खास्त गरे गृहमन्त्री क्रिस्टी, मुलिन नयाँ गृहमन्त्री प्रस्ताब|अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको “अपरेशन एपिक फ्युरी” सातौँ दिनमा प्रवेश गर्दा मध्यपूर्वको सुरक्षा अवस्था झन् तनावपूर्ण|इरान युद्ध छैटौँ दिनमा प्रवेश, आक्रमण अझ तीव्र, क्षेत्रीय तनाव फैलिँदै|प्रतिनिधिसभा सदस्य चयनका लागि बिहीबार देशभर भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण, व्यवस्थित र उत्साहपूर्ण वातावरणमा सम्पन्न

सत्य र न्यायको खोजी अभियान भन्छ – “प्रधान न्यायाधीश, न्यायाधीशहरुका बिरुद्ध उजुरी दर्ता गर्ने तयारीमा छौं” “शक्ति पृथकीकरण र सन्तुलनको उद्देश्य संस्थागत स्वतन्त्रता र कार्यगत स्वायत्तता हो" - प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत

  NepalMother.com | २६ बैशाख २०८२, शुक्रबार ०८:४७

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शक्ति पृथकीकरण र सन्तुलनको उद्देश्य संस्थागत स्वतन्त्रता र कार्यगत स्वायत्तता भएको बताएका छन्। उनले यसको सन्तुलित प्रयोगबाट लोकतन्त्रको सौन्दर्य स्थापित हुनेमा जोड दिए। कानुन दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले संस्थानहरूबीच स्वायत्ततासँगै आपसी समन्वयको पनि आवश्यकता रहेको उल्लेख गरे।

प्रधानन्यायाधीश राउतले भने, “शक्ति पृथकीकरण र सन्तुलनको उद्देश्य संस्थागत स्वतन्त्रता र कार्यगत स्वायत्तता हो। एकआपसका कार्यमा राज्यका निकायहरू स्वतन्त्र रहँदा पनि यी निकायहरूबीच समन्वय, सहकार्य, संवाद र सौहार्दपूर्ण सम्बन्ध रहनु लोकतान्त्रिक सौन्दर्य हो।” उनले यस्ता विशेष अवसरहरूमा राज्यका अंगहरूको पुनर्मिलनको परम्परालाई निरन्तरता दिन पाउँदा खुशी व्यक्त गरे।

राउतले कानुनको शासन, स्वतन्त्र न्यायपालिकासम्बन्धी मूल्य मान्यता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन सिद्धान्तलाई व्यवहारमा लागू गर्न सफल भएको दिनलाई कानुन दिवसको रूपमा मनाइँदै आएको बताए। उनले न्यायपूर्ण समाज स्थापनाका लागि विधिको शासनमार्फत सबैलाई आ–आफ्नो कर्तव्य निर्वाह गर्न शुभकामना दिए।

उनले नेपालको संविधानले संघीय शासन प्रणालीमार्फत स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई मौलिक अन्तरवस्तु बनाएको बताए। संविधानको सर्वोच्चता कायम राख्न न्यायपालिकाले चालेका कदमहरू कानुनको शासनको दृष्टिकोणबाट सन्तोषजनक भएको उनको भनाइ थियो। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रधान न्यायाधीश लगायत कार्यक्रममा सहभागी सवै न्यायाधीशहरुलाई महाअभियोगका लागी संघीय संसद सचिवालयमा र मातहत अदालतका न्यायाधीशहरुलाई न्यायपरिषदमा उजुरी दायर गर्ने तयारीमा सत्य र न्यायको खोजी अभियान !

No photo description available.

यसै बीच सत्य र न्यायको खोजी अभियानका तर्फ बाट बरिस्ठ अधिबक्ता धुर्ब श्रेष्ठले एक बिज्ञप्ति प्रकाशन गर्दै भनेका छन् – “प्राय सवै तहका अदालतहरुमा मुद्दाको पक्षको रुपमा रहने “वैंक तथा वित्तिय संस्थाहरुको कर्जा असुली र अदालती दृष्टिकेण” शिर्षकमा सर्वोच्च अदालत वार एसोशिएशनले वैंकवाटै पैसा उठाएर मिति २०८१ चैत्र २ गते वुढानिलकण्ठस्थित हेलिडे इन रिसोर्टमा आयोजन गरेको अन्तरकृया कार्यक्रम कानुनी पेशाको नैतिकता र न्यायिक निष्ठा विपरित रहेको ठहर गरेर सत्य र न्यायको खोजी अभियानले २ पटक सूचनाको विवरण माग गर्दा पनि उपलव्ध नगराएको अवस्थामा हाम्रै श्रोतवाट प्राप्त प्रमाणहरुका आधारमा सम्माननिय प्रधान न्यायाधीश लगायत
कार्यक्रममा सहभागी सवै न्यायाधीशहरुलाई महा अभियोगका लागी संघीय संसदको सचिवालयमा र मातहत अदालतका मा. न्यायाधीशहरुलाई न्यायपरिषदमा उजुरी दायर गर्ने संवन्धमा अध्ययन र भिडिओ फुटेज प्रमाणहरुको विश्लेषण भै रहेको कुरा आम जनताहरुलाई सूसुचित गराएका छौं।
हाम्रो अभियानले ललिता निवासको सरकारी जग्गा, सगरमाथा राष्ट्रिय निकुन्ज र धरानको सर्दु जलाधार को सरकारी जग्गाहरु अपचलन गर्नेहरुका पक्षमा आदेश फैसला गर्ने सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ लगायत ६ जना पूर्व र का. मु प्रधान न्यायाधीशहरुलाई भ्रष्टाचार गरेकोमा कारवाही गर्नको लागी अख्तियारमा मुद्दा नै दायर गरि सकेको मात्र नभएर पूर्व प्रधान न्यायाधीशहरु हरि कृष्ण कार्की , विश्वम्भर प्रसाद श्रेष्ठ र हालका वहालवाला सं. प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत को नियुक्ति सिफारिश नै अवैध भए संवन्धमा अभियानको तर्फवाट दायर गर्न पेश भएका रिट निवेदनहरु वलात दर्ता नगरेर अदालतको ढोका नै वन्द गरिएको अवस्थामा पनि एक शव्द नवोल्ने वकिलहरु र वकिलहरुको संस्था नेपाल वार र सर्वोच्च वार समेत मुक दर्शक मात्र नरही माथी लेखिए अनुसारको कार्यक्रमहरु गलत तरिकाले आयोजन गरी न्यायाधीशहरुको चाकरी गर्ने गराउने संस्थाको रुपमा वार जस्तो वौद्धिक र नागरिकको हक रक्षाका लागी आवाज वुलन्द गर्ने संस्थालाई दुरुपयोग कसरी गरिन्छ , सवैलाई त्यस सम्वन्धी जानकारीका लागी यो प्रमाणिक टिपोट संप्रेषण गरिएको छ।
हामिले त्यसै विना कारण न्यायालयमा निर्मम पुनर्संरचना गरिनु पर्छ भनेका होइनौं ।”

May be an image of text

May be an image of ticket stub, blueprint and text

May be an image of text

May be an image of ticket stub, blueprint and text

May be an image of text

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।