Washington DC, US : March 13, 2026, Friday 03:44 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न|“ब्यालिस्टिक मिसाइल आक्रमण करिब ९० प्रतिशतले घटेको र एकतर्फी आक्रमण गर्ने ड्रोन करिब ८३ प्रतिशतले कम”|ट्रम्पले इरानसँग भइरहेको युद्ध धेरै लामो समय नचल्ने दाबी गरे

सहयात्री हिमालयखबर डट कम १५औँ वर्षमा प्रवेश

  NepalMother.com | २१ बैशाख २०८२, आईतवार १०:०१

सर्ब प्रथम सहयात्री अनलाइन मिडिया हिमालयखबर डट कम १५औँ वर्षमा प्रवेश गरेको उपलक्ष्य मा अध्यक्ष तथा प्रबन्ध सम्पादक विकासराज न्यौपाने सहित हिमालयखबर डट कम समस्त परिवार लाइ नेपाल मदर डट कम हार्दिक बधाई र शुभकामना ब्यक्त गर्दछ ।
अमेरिकाबाट नेपाली भाषामा सञ्चालनमा रहेको अनलाइन मिडिया हिमालयखबर डट कम १५औँ वर्षमा प्रवेश गरेको छ । सन् २०१० मा अमेरिकामा रहेका केही पत्रकारको समूहले नेपाली भाषी अमेरिकी तथा प्रवासमा रहेका नेपालीको आवाज बलियो बनाउने उद्देश्यले हिमालयखबर सञ्चालनमा ल्याएका थिए ।
१५औँ वार्षिकोत्सव भने नेपालमा मनाइएको छ । हिमालयखबर डट कमका अध्यक्ष तथा प्रबन्ध सम्पादक विकासराज न्यौपाने ले काठमाडौँमा आयोजित समारोहमा १५ वर्षअघि आफूहरु चार–पाँचजनाले अनलाइन सञ्चालनमा ल्याएको उल्लेख गर्दै अहिले विदेशमा रहने नेपालीका एजेन्डा स्थापित गर्नेदेखि लिएर विदेशमा रहेका नेपालीको सिंगो आवाज बन्न सफल भएको बताए ।

उनले अमेरिकासहित विदेशमा रहने नेपालीले आफूहरुले सञ्चालनमा ल्याएको अनलाइन सञ्चारमाध्यमलाई माया गरेको बताउँदै पाठकको मायाले नै अहिलेसम्मको यात्रा सफल भएको बताए ।

उनले आफूहरु नाफा कमाउने उद्देश्यले नभई सामाजिक पत्रकारितामा रहेको बताए । उनले अहिले पनि अमेरिकामा तीन सय बढी पत्रकार रहेको बताउँदै वरिष्ठ पत्रकारको सहभागितामा अनलाइन सञ्चालन गर्न पाउनु गर्वको विषय भएको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरहीले अहिले पनि नेपालमा सञ्चारमाध्यममाथि बेला बेलामा आक्रमण हुने त्रास कायमै रहेको बताउँदै हिमालयखबरजस्ता मिडियाले नेपालसहित अन्य स्थानमा पनि कार्यालय बढाउँदै लैजानुपर्ने आवश्यकता देखिएको बताए । छिमेकी मुलुकको भन्दा नेपालमा प्रेसको अवस्था स्वतन्त्र रहेको बताउँदै उनले समस्याबाट गुज्रिनुपरेको बताए ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले हिमालयखबरले विदेशमा रहेका नेपाली नागरिकको आवाज मुखरित गर्ने काम गरेको बताए ।
 सहमारोहमा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान, वरिष्ठ पत्रकार तथा हिमालय खबरका सल्लाहकार सम्पादक तारा बराल, गोरखापत्रका प्रबन्धक लालबहादुर ऐरी, समीरजंग शाह, बासु घिमिरेलगायतले हिमालयखबरको यात्राको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

हिमालय खबरकी सम्पादन समूहकी सदस्य विटु केसीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

हिमालय खबर १५औँ वर्षमा प्रवेश 

May be an image of 14 people

May be an image of 5 people, newsroom and text

May be an image of 10 people, people studying, table and text

May be an image of 5 people and text

May be an image of 12 people, people studying and table

May be an image of ‎3 people, television, newsroom and ‎text that says '‎بد Mr ผาง 15 し ANNIVERSARY mA 2025 MALAYA KHABAB‎'‎‎

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।