Washington DC, US : January 30, 2026, Friday 11:21 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार

नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशन यसरी सम्पन्न भयो महाधिवेशनले आगामी कार्यकालका लागि युवराज विद्रोहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन

  NepalMother.com | ३० चैत्र २०८१, आईतवार १२:१५

May be an image of 2 people and text that says 'नेपाल पत्रकार मज्च ओ रेशन हन 50 पुरस्क मने ण स मेपापत्रकारम्च मायकारय matol emnem បាត់ नेपाळ, पत्रकार मज्थ 대콤이 bl'

काठमाडौँ/नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनको अवसरमा आयोजित विशेष समारोहमा चार महिला पत्रकारसहित १५ जना पत्रकार, सञ्चारकर्मी तथा व्यक्तित्वहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ। ललितपुरस्थित डिलाइट पार्टी भेन्यूको सभाहलमा सम्पन्न कार्यक्रममा पत्रकारितामा सक्रिय योगदान दिने विशिष्ट व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरिएको हो।

पुरस्कृतमध्ये सबैभन्दा ठूलो राशीको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौतलाई प्रदान गरिएको हो। उनी विगत दुई दशकदेखि टेलिभिजन पत्रकारितामा क्रियाशील रहँदै सामाजिक, राजनीतिक तथा राष्ट्रिय विषयमा प्रभावशाली कार्यक्रम सञ्चालित गर्दै आएकी छन्। पुरस्कारमा रु. २५,००० नगद र प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यस्तै ‘प्रताप स्मृति पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोस्ट दैनिककी समाचार सम्पादक रामकला खड्कालाई प्रदान गरिएको हो। उनी नेपाली पत्रकारिता क्षेत्रको अग्रणी महिला सम्पादकमध्ये एक हुन्। उनको नाममा रु. १५,००० नगद र प्रमाणपत्र प्रदान गरियो।

‘बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ न्यूज़ 24 मा कार्यरत टंककला तिमिल्सेनालाई प्रदान गरिएको हो। उनी सञ्चार क्षेत्रमा समर्पित महिला पत्रकारका रूपमा परिचित छन्। तिमिल्सेनालाई रु. ५,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरियो।

त्यस्तै महिला प्रकाशक सीता देवी श्रेष्ठलाई लामो समयदेखि पत्रकारितासम्बद्ध प्रकाशन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विशेष सम्मान प्रदान गरियो। श्रीमती श्रेष्ठ राष्ट्रिय क वर्गको पत्रिका मध्यान्ह दैनिकको प्रकाशक हुन्।

कार्यक्रममा अन्य पत्रकार तथा सञ्चारकर्मीलाई पनि नगदसहित सम्मान गरिएको छ। चन्द्रसूर्यवाणी डटकम तथा क्राइम चेक साप्ताहिकका सम्पादक सन्तोष कुमार मिश्रलाई गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार अन्तर्गत रु. ११,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरियो। मिश्र ऊर्जा खबरका मधेश प्रदेश संयोजक हुन्।

अन्नपूर्ण टाइम्सका सम्पादक तथा नेपाल फोटो पत्रकार समूहका महासचिव घनश्याम श्रेष्ठलाई डा. चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार अन्तर्गत रु. ५,१११ नगद र प्रमाणपत्रसहित सम्मान गरियो।
चेतनराज पाण्डेलाई नाजिर उद्दिन मिया स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने जनमत दैनिकका प्रदेश प्रमुख लक्ष्मण यादव, पत्रकार शिरोमणि दवाडी, संस्थापक महासचिव वैकुण्ठ भण्डारी, गिरिजाप्रसाद अधिकारी, सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) का उपाध्यक्ष नविनरसिंह नेपाली, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, क्यानका उपाध्यक्ष चिरञ्जिवी अधिकारी, मोबाइल वितरक संघका अध्यक्ष रघुनाथ त्रिपाठी (गृहनाथ) र सामाजिक अभियन्ता डा. पियारत्न महर्जनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको प्रमुख आतिथ्य प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री उदय शम्शेर राणाले गर्नु भएको थियो। उनले गणतन्त्रको विकल्प खोज्न नहुने उल्लेख गर्दै, त्यसका कमजोरी सच्याउँदै अघि बढ्नुपर्ने धारणा राखे।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल, संघका उपाध्यक्ष विपिन आचार्य, कार्यक्रम संयोजक युवराज विद्रोही, महासचिव बिमल थापा, उपाध्यक्ष चन्द्रमणि भट्टराई लगायतले आ–आफ्नो मन्तव्य राख्दै पत्रकार मञ्चको गतिविधिको प्रशंसा गरेका थिए।

महाधिवेशनले आगामी कार्यकालका लागि युवराज विद्रोहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ।
जस अनुसार उपाध्यक्षमा विमल थापा, महासचिव रघु त्रिपाठी, कोषाध्यक्ष गीता थापा, सचिवहरूमा प्रितम सागर कर्माचार्य, सन्तोष मिश्र, कमला नेपाल निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरूमा प्रज्ज्वल थापा, जितेन्द्र श्रेष्ठ (जेन), श्री श्यामबाबु आचार्य, टंककला तिमल्सिना, सुशीला गौतम, अञ्जु श्रेष्ठ, लक्ष्मी भट्ट, केशव बस्नेत, केशवराज पौडेल र मिलन थापा रहेका छन्।

May be an image of 3 people, dais and text

May be an image of 8 people, people smiling and text

May be an image of 9 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 6 people, dais and text

May be an image of 6 people, people smiling, dais and text

May be an image of 5 people, dais and text

May be an image of 6 people and text

May be an image of 5 people, dais and text that says 'CG नेपाल नेपालचबाका पका ትድ 보한원 가계 おーげ मह'

May be an image of 5 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 1 person, studying, dais, crowd and text

May be an image of one or more people, people smiling and crowd

May be an image of one or more people and crowd

May be an image of 4 people, dais and text

May be an image of 5 people, dais and text

May be an image of 4 people, dais and text that says 'FNJ नेपाल पत्रकार ਸज्व अ महामी जन A चैत्र ३ RT R ललितपुर'

May be an image of 3 people, dais and text that says 'FNJ नेपाल पत्रकार मन्ब अ शिवे थ गते 福 0 गते र वििदरण लतपुर ្'

May be an image of 4 people, dais and text that says 'नेपाल पत्रकार मक्ब औं गेवेश बार र २੦ ने शनिवह 一 शनिब् पतरण'

May be an image of 4 people, dais and text that says 'नेपाल पत्रकार मक्ट औ महाधिवे म्मान एवं पुर 59 चैत्र ३० गते शनि'

May be an image of 7 people and text

 

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured


अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।