Washington DC, US : July 20, 2025, Sunday 12:10 AM

** अमेरिकाबाट प्रकाशित, संसारभर रहेका नेपालीभाषी समुदायमा समर्पित **
( निष्पक्ष, स्वतन्त्र, नाफा नकमाउने र संसारका १७५ भन्दा बढी देशमा पढिने एउटा डिजिटल पत्रिका )
Old Archive >

ताजा समाचार
|पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सरोकार केन्द्रको कार्यक्रम|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल विरुद्ध १० अर्ब डलर क्षतिपूर्तिको मानहानी मुद्दा दायर|एमाले बैठक, ओली–विद्याको बिग्रिंदो समीकरण र नयाँ शक्ति संघर्ष|“ओबामाको लक्ष्य अमेरिकी जनताको इच्छा उल्ट्याउनु थियो”|समय अनुसार परिबर्तन हुँदै, चल्दै आएका बेलायतका राजाको अर्को कदम|Breaking News : ममता काफ्लेको हत्यामा आरोपित नरेश भट्टको मुद्दा फेरि एक वर्ष पछि सर्यो, परिवार र समर्थकहरू आक्रोशित|Cartoon|देशैभरिका तीजका गीतका मौलिक भाकाहरू|अमेरिका भर मात्र होइन संसार भर चल्ने अमेरिकी डलर यसरी छापिन्छ !|“मिनेसोटा घोटाला इतिहासकै सबैभन्दा घिनलाग्दो घोटाला मध्ये एक”

स्वास्थ्यमन्त्री पौडेल जिपीके फाउन्डेशन अमेरीकाको कार्यालयमा

  NepalMother.com | २६ चैत्र २०८१, बुधबार १६:०७

स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड न्युयोर्क पुगेर अवलोकन भ्रमण एवं स्वर्गीय कोईरालाप्रती श्रद्दासुमन अर्पण गर्नुभयो। सो अवसरमा वहाँलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादामाला लगाई स्वागत गर्नुभएको थियो र कार्यसमिति सदस्यहरु सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायत नेपाली कांग्रेस नेतागण एंव ने.वि. संघ नेता कार्यकर्ताहरुले माननीय प्रदीप पौडेलज्युलाई स्वागत गर्दै आ-आफ्नो परिचय दिदैं मन्तव्य राखेका थिए।

भेटका अवसरमा  स्वास्थ्य मन्त्रीज्युले आफुले वर्तमान नेपालको स्वास्थ्य मन्त्रालय मार्फत जनतालाई यथासंभव सहज, शुलभ र नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागीपरेको र सो महान कार्यका लागी देशविदेशमा रहेका तमाम नेपाली सहयोगी हातहरू र सकरात्मक विचारको खाँचो औंल्याउनुभयो।

आफु नेपाल सरकारको स्वास्थ्य मन्त्रीको हैसीयतले संयुक्त राष्ट्रसंघद्वारा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अत्यन्त छोटो समयको कार्यक्रम सहीत अमेरीकाको न्युयोर्क आएको र यसै सीलसीलामा जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयको भ्रमण गर्न पाउँदा अति खुशी भएको र गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकताले नै निर्धारित उद्देश्य पुरा हुन सम्भव छ भन्ने कुरामा जोड दिनुभयो।वहाँले स्व गिरीजावावुको एक सच्चा सिपाहीको हैसीयतले आज वहाँले रोपेको गणतन्त्रको वीउलाई सक्षम बिरूवाको रूपमा मलजल गर्न आफु र सिंगो पार्टी लागीपरेको कुरामा जोड दिनुभयो।आज नेपालमा फेरी गणतन्त्र विरोधी शक्ति सल्वलाई रहेको र नेपालमा अस्थिरता एवं अशान्ति फैलाउने चेष्टा गरीएकोमा जोड दिँदै वहाँले सुशासन र जनप्रिय काम गरेमात्र जनताको प्रतिनिधि हुन सकिने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरीकामा फाउण्डेशनले गरेका विविध गतिविधिहरुवारे संक्षेपमा व्याख्या गर्नुभयो।वहाँले फाउन्डेशनमार्फत कोरोनाकहरदेखी आजसम्म प्रवासी नेपाली डायस्पोरा र अन्य समुदायसँग समेत मिलेर गरीएका सामाजिक कार्यहरुवारे विस्तृतमा बताउनुभयो।

उक्त भ्रमणका अवसरमा सामाजिक अभियान्ताहरु अम्बीरराज जोशी, सुजन खनाल, कृष्ण पोख्रेल, मीन खड्का, मीन हमाल, महदत्त कँडेल लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो। वहाँहरुले समसामयिक नेपाली राजनैतिक एवं स्वास्थ्य क्षेत्रमा भएगरेका र भविष्यमा गर्नसकिने विविध सेवा सुविधा विस्तार तथा नयाँ कार्ययोजनाबारे सल्लाह सुझाव दिनुका साथै माननीय मन्त्रीको प्रशंसनीय कार्यसम्पादन र जनप्रिय निर्णय- हरुवारे खुशी व्यक्त गर्नुभएको थियो।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !



May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....

१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com

प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं

हाम्रो बारेमा

International Media & Entertainment House US LLC

का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
नेपाल आमा प्रति समर्पित, स्वतन्त्र र १७५ देशमा पढिने नेपालीहरुको साझा डिजिटल पत्रिका ।

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

Ram Prasad Khanal
Editor in Chief and Publisher
Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com  

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

 

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।