Washington DC, US : August 26, 2026, Wednesday 06:09 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Flash floods in Nepal: What we know so far|यस्तो देखियो आकासबाट बाढीको विध्वंश|बाढी,पहिरो पीडितको उद्धार र राहतमा एकजुट हुन अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको अपिल|सम्पादकीय : यो केवल रसुवाको विपद होइन, सिंगो नेपालको पीडा हो|Breaking News : १५७ जनाको शव फेला, सयौँ अझै सम्पर्कविहीन; प्रारम्भिक आर्थिक क्षति २ खर्बभन्दा बढी|रसुवा बाढी लगत्तै सरकारले के-के गर्यो ?|Breaking News : नेपालमा इतिहासकै ठुलो बाढी, पहिरोको विपद, कतिको ज्यान गयो, कति घर, सम्पत्ति, संरचना बगे हिसाब किताब गर्न गाह्रो, हाहाकारको अबस्था, सचेत रहन प्रहरी, सेनाको अनुरोध|शैलेन्द्र सिम्खडा : गाईजात्रा विशेष 2083|इरानमाथि अमेरिकाको ‘आर्थिक घेराबन्दी’, करिब ६० व्यक्ति, संस्था,जहाज प्रतिबन्धमा|Cartoon

एआईका कारण विश्वभरका आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी

  NepalMother.com | २० चैत्र २०८१, बिहीबार १२:४१

संयुक्त राष्ट्रसंघले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई)का कारण विश्वभरका लगभग आधा रोजगारी प्रभावित हुनसक्ने चेतावनी दिएको छ ।

एआईको विश्वव्यापी बजारले सन् २०३३ सम्ममा जर्मनीको अर्थतन्त्रको आकार ४८ खर्ब डलर पुग्ने अनुमान गरेको छ ।

एआईले अर्थतन्त्रहरू परिवर्तन गर्दै र विशाल अवसरहरू सिर्जना गर्दै गए तापनि यस प्रविधिले विद्यमान असमानतालाई गहिरो बनाउने जोखिम पनि रहेको राष्ट्रसंघीय व्यापार र विकास एजेन्सी (यूएनसीटीएडी)ले एक प्रतिवेदनमा चेतावनी दिएको छ ।

विशेष गरी प्रतिवेदनले एआईले उत्पादकत्व वृद्धि प्रदान गर्ने, तर विश्वभरका ४० प्रतिशत रोजगारीमा प्रभाव पार्न सक्ने चेतावनी दिइएको छ ।

पहिलेका प्रविधि लहरले मुख्यतः ‘म्यानुअल’ रोजगारीमा प्रभाव पारेको भए तापनि यूएनसीटीएडीले ज्ञान–गहन क्षेत्रहरू एआईबाट सबैभन्दा बढी प्रभावित हुने उजागर गरेको छ ।

यसको मतलब उन्नत अर्थतन्त्रहरू निश्चय नै सबैभन्दा बढी प्रभावित हुनेछन् । तर यी अर्थतन्त्रहरूले विकासशील अर्थतन्त्रहरूको तुलनामा फाइदा लिन सक्ने बताइएको छ ।

“एआई–सञ्चालित स्वचालनका फाइदाहरूले प्रायः श्रमभन्दा पुँजीलाई समर्थन गर्दछ, जसले असमानतालाई फराकिलो बनाउन र विकासोन्मुख अर्थव्यवस्थामा कम लागतको श्रमको प्रतिस्पर्धात्मक फाइदालाई कम गर्न सक्छ,” यूएनसीटीएडीले भन्यो ।

एजेन्सी प्रमुख रेबेका ग्रिन्स्पानले एक विज्ञप्तिमा एआई विकासको केन्द्रमा मानिसहरू छन् भन्ने सुनिश्चित गर्ने महत्त्वमा जोड दिँदै ‘प्रविधिबाट मानिसहरूमा ध्यान केन्द्रित गर्न, देशहरूलाई विश्वव्यापी एआई ढाँचा सह–सिर्जना गर्न सक्षम बनाउन’ बलियो अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरे ।

“प्रविधिगत प्रगतिले आर्थिक वृद्धि गर्दा पनि, यसले आफैँमा समान आय वितरण वा समावेशी मानव विकासलाई प्रवर्द्धन गर्दैन भन्ने इतिहासले देखाएको छ,” उनले प्रतिवेदनमा चेतावनी दिए । – रासस/एएफपी

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor