अधिवक्ता स्वागत नेपालको बारेमा सम्पूर्ण अनुसन्धान गरी मुद्दा चलाउनु पर्ने कसुर नेदेखिएको कारण आज २०८१।१२।१७ गते साँझ ६ बजे विना सर्त रिहा हुनुभएको छ । स्वागत नेपालले भन्नुभएको छ – गिरफ्तारीका विरुद्धमा तथा राष्ट्र र राष्ट्रियताको पक्षमा ऐक्यबद्धता जनाउनु हुने देश विदेशमा रहनुभएका राष्ट्रप्रेमी इष्टमित्र, शुभचिन्तक तथा आफन्तजनमा हार्दिक आभार प्रकट गर्दछु ।
प्रतिक्रिया