Washington DC, US : September 18, 2026, Friday 08:26 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|Breaking News : ट्रम्पले CNN, MS NOW र Politico लाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने घोषणा|स्याबास शिब प्रकाश : उपभोक्ता अधिकारको लडाइँमा महत्वपूर्ण फैसला|पूर्वसभापति आदरणीय शेरबहादुर दाइलाई विदेशबाट खुलापत्र|बर्तमानको नेपालको कविता|भारत, चीन, अमेरिका र बेलायतसहित १३ देशका लागि राजदूत सिफारिस|भ्युजको भोकमा हराउँदै गएको पत्रकारिताको धर्म र मर्म|करिब ३ करोड ४५ लाख अमेरिकी आधिकारिक गरिबी रेखामुनि|Breaking News : अमेरिकी राष्ट्रपतिलाई अधिकार दिने विधेयक अमेरिकी कांग्रेसबाट पारित भएपछि…..|बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रम|क्यानडा-ईयू सम्बन्ध नयाँ चरणमा : ‘एसोसिएट सदस्य’ बन्ने प्रस्तावलाई कार्नीको स्वागत, ट्रम्पको ट्यारिफ चेतावनी

बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रम

  NepalMother.com | १ आश्विन २०८३, बिहीबार १०:२४

२०२६/८/१३ तारिख आइतवारका दिन ओचुका, टोक्योको कास्थमण्डप नेपाली रेस्टुरेन्टमा बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रमका साथै रसुवा बाढीपीडितहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
सम्पन्न भएको छ। प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रभावित परिवारहरूलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले जापान बस्ने नेपाली तथा जापानीहरू उक्त विशेष सांगीतिक कार्यक्रममा सहभागी भएका छन्।
मंडला ग्रुप जापानले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भोटेकोशी बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक च्यारिटी शोको आयोजना गरेको थियो। उक्त कार्यक्रममा एनआरएन जापानका अध्यक्ष सुभाष लामिछाने, जापानका वरिष्ठ पत्रकार तिलक मल्ल, नेवा: जागरण मञ्च जापानका अध्यक्ष कृष्ण बदन जोशी, वर्ल्ड नेवा: अर्गानाईजेशन जापान, ग्लोबल नेपा नेटवर्क तथा सेवा अभियानका साथीहरू एवं विभिन्न संघसंस्थाका समाजसेवी नेपाली तथा जापानीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
उक्त कार्यक्रमबाट जम्मा ३ लाख २ हजार जापानी येन संकलन भएको थियो ।
संकलन भएको सम्पूर्ण रकम भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा सहयोगमा खर्च गरिने भएको छ।
विपद्को समयमा सहयोगका लागि प्रत्यक्ष रूपमा केही राहत तथा सहयोग गर्ने उद्देश्यले उक्त च्यारिटी शोको आयोजना गरेको कुरा मंडला ग्रुपका निर्देशक सुनिल कुमार शाक्यले बताउनुभएको छ।
नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न व्यक्ति, संस्था तथा राष्ट्रले सहयोग जुटाइरहेका बेला कारेन शाक्यको च्यारिटी शोले राहत अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र नेपालीलाई औधि मन पराउने र नेपाली संस्कृतिलाई अत्यन्त माया गर्ने २२ वर्षीय कारेन शाक्य १९ वर्षको उमेरदेखि नेपाल भाषाको गीत गाएर सामाजिक कार्य गर्दै संगीत क्षेत्रमा लागेकी हुन्। भविष्यमा दीन-दुखीको सहयोगका लागि लाग्ने उनको सपना रहेको कुरा उनले बताएकी छिन्।
उनले गाएका गीतहरूमध्ये प्रा. सुवर्ण शाक्यज्यूद्वारा रचित ‘समाया संया झा’ र स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठज्यूद्वारा रचित ‘चुलू बुलु चंचल’ गीत अत्यन्त चर्चित रहेका छन्। उक्त गीतहरूको संगीत वरिष्ठ संगीतकार न्ह्यु बज्राचार्यज्यूले गर्नुभएको थियो।
गायिका कारेन शाक्यको बुबा नेपाली हुनुहुन्छ भने आमा जापानी हुनुहुन्छ।

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।