Washington DC, US : April 27, 2026, Monday 04:06 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|अमेरिकामा भएको White House Correspondents’ Dinner बाहिरको गोलीकाण्डपछि !|Breaking News : अमेरिकी राष्ट्रपति लाई मार्ने अर्को प्रयास पनि बिफल|राजधानीको थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती अन्ततः सरकारी पहलमा हटाइए, बस्ती हटाउने क्रममा खानेपानीको पाइप फुट्दा केही क्षेत्रमा पानी आपूर्ति अवरुद्ध|“मसँग त संसारभरको समय छ, तर इरानसँग छैन, समय सकिँदै छ।” : ट्रम्प|मध्यपूर्वमा चर्किँदै गएको तनावबीच इरान र अमेरिकाबीचको शान्ति प्रयासमा गम्भीर अवरोध|चीनको औद्योगिक सहरहरूको भित्री गल्लीमा देखिने दृश्य अहिले विश्व अर्थतन्त्रको बदलिँदो यथार्थको प्रतिबिम्ब|Breaking News : गृहमन्त्री सुदन गुरुङ पनि चट, एक महिना भित्रै दुइ मन्त्री चट हुनु सुभ संकेत होइन है ! जोशमा होस पुर्याउ, आशाहरु निराशामा परिणत नहोउन है बालेंन सरकार !|श्री एयरलाइन्स लिमिटेड अब अन्तरराष्ट्रिय आकाशमा उडान भर्ने तयारीमा|अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धविराम थप गर्ने घोषणा गरे|राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न पुनः निक्षेप संकलन उपकरण प्रयोग गर्ने

मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को “गोबर गणेश” आयो

  NepalMother.com | ४ माघ २०८२, शनिबार ०९:०३

May be an image of one or more people and text

काठमाडौं । टेलिभिजन श्रृंखला, म्युजिक भिडियो र स्टेज कार्यक्रममा अत्यधिक माग हुने लोकप्रिय युवा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ यतिबेला आफ्नो डेब्यू फिल्म ‘गोबर गणेश’को प्रवर्धनमा व्यस्त छन्। फिल्म रिलिज भएसँगै उनी काठमाडौं उपत्यकाका विभिन्न सिनेमा हल–हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रचारप्रसारमा जुटिरहेका छन्।

शुक्रबार र शनिबार बल्छी धुर्बेले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरे। उनका साथमा पूजन घिमिरे ‘पुकु’, सीतादेवी तिमल्सिना र पदम तामाङ पनि रहेका छन्। हलमा दर्शकको उत्साहपूर्ण उपस्थिति र प्रतिक्रिया देख्दा उनी निकै उत्साहित देखिएका छन्।

दर्शकीय प्रतिक्रियाबाट मख्ख बनेका बल्छी धुर्बेले भने, “एकदमै गजब प्रतिक्रिया आइरहेको छ। जतिजनाले पनि हेर्नुभएको छ, कसैले पनि नराम्रो भन्नुभएको छैन। सन्तानका लागि आमाले गरेको त्यागको कथालाई दर्शकले निकै मन पराउनुभएको छ।”

फिल्म हेरेपछि भावुक बनेका कतिपय दर्शक बल्छी धुर्बेकै काँधमा भक्कानिएर रोकेको दृश्य सामाजिक सञ्जाल टिकटकमा समेत व्यापक रूपमा सेयर भइरहेको छ। विशेषगरी आमा र छोराबीचको मर्मस्पर्शी कथाले तन्नेरीदेखि वयोवृद्ध उमेर समूहसम्मका दर्शकको मन छोएको देखिन्छ।

“हिजोसम्म के होला, कसो होला भनेर डराइरहेको थिएँ,” उनले भने, “आज दर्शकको यस्तो प्रतिक्रिया देख्दा मन निकै खुसी भएको छ।” ‘गोबर गणेश’का निर्देशकसमेत रहेका बल्छी धुर्बेले फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका छन्। फिल्ममा वर्षा सिवाकोटीको पनि प्रमुख अभिनय रहेको छ।

टेलिभिजन श्रृंखलाबाट चम्किएका मरिचमान श्रेष्ठले यही फिल्ममार्फत घरेलु फिल्म निर्देशन र अभिनयमा डेब्यू गरेका हुन्। उनको पहिलो प्रयास सन्तोषजनक देखिएको छ भने पहिलो सप्ताहन्तमै बक्सअफिस प्रतिक्रिया पनि उत्साहजनक देखिएको छ।

काठमाडौंमा दर्शक भेटघाट सकेपछि बल्छी धुर्बे र पुकु आगामी साता मोफसलका विभिन्न हलहरूमा पुग्ने तयारीमा छन्। ‘गोबर गणेश’ मार्फत नेपाली सिनेमा क्षेत्रमा नयाँ यात्रा सुरु गरेका बल्छी धुर्बेलाई Nepalmother.com परिवारको तर्फबाट पनि हार्दिक शुभकामना व्यक्त गरिएको छ।

May be an image of text that says 'गोवर गश PPPTL CINEMAMEPAL CINEMA NEPAL CINEMANEPAL CINEMA ΕΙΝΕΜΔΕΡΔ NEPAL CINEMA ΕΝΔΡΔ NEPAL CINEMANEPAL CİNEMA ΔΙ CINEMA'

May be an image of one or more people and people smiling

May be an image of text

May be an image of text

May be an image of text that says 'CINEMANEPAL CINEMA NEP NEPAL Δι CINEMA NEP ΡΔ AL ΝΝΕΡΔΣ CINEMA NEP ΔΝΕΡΔΙ CINEMANER CINEMANEPALCINEMAN NEP ΔΙ गोवर गणश. CINEROYAL=12 CINEROYALE'

May be an image of text

May be an image of text that says 'fectabe oulube #1 #1ON ON TRENDING MOVIE TRAILER TRENDING MOVIE TRAILERS गोबर মলথ உணண்சை்மை চাথত JAN15 प्दष माघ JAN बल्द्ि धुर्बेको चलचित्र गोबर गणेशको टरेलर एक नम्बर ट्रनिडमा पुग्न सफल भएको छ'

May be an image of temple and text that says 'BE./7IN- BE./ FREE FREEYOUR YOUR'

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।