Washington DC, US : March 9, 2026, Monday 01:33 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|युद्ध लम्बिँदै जाँदा त्यसको असर विश्व अर्थतन्त्रमा गम्भीर हुन सक्ने|Even if the Rastriya Swatantra Party (RSP) secures a two-thirds majority, all of these institutions will become “bones stuck in its throat.”|दुई तिहाइनै ल्याएपनि रास्वपालाई यी सबै घाँटीमा अड्केका हड्डी बन्नेछन|भारतले क्रिकेट इतिहासमा नयाँ सफलता हासिल|Breaking News : युद्ध सुरु भएयता ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या सात, मोज्तबा खामेनेई नयाँ सर्वोच्च नेता बनाउने निर्णय|तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन गृहमन्त्री लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ सहित उच्च तहका अधिकारीमाथि फौजदारी दायित्व निर्धारण गर्दै कानुनी कारबाही गर्न सुझाव|इरानका राष्ट्रपतिले गल्फ क्षेत्रका देशहरूसँग माफी माग्दै “पहिले हमला नभएसम्म इरानले उनीहरूलाई निशाना नबनाउने” बताए|खड्ग ओली हराउने झापाली जनतामा नमन र सम्मान !|Cartoon|प्रतिनिधिसभा सदस्य निर्वाचन : पछिल्लो परिणाम यस्तो छ !

अमेरिकाका होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले केही देशहरूमाथि कडा यात्रा प्रतिबन्ध सिफारिस गर्ने घोषणा अमेरिकी नौसेनाद्वारा भेनेजुएलाको भनिएको ‘ड्रग बोट’माथि गरिएको दोस्रो ‘डबल ट्याप’ हवाई आक्रमणले वाशिङ्टन डीसीमा ठूलो राजनीतिक विवाद, अमेरिकी अधिकारीहरूले मादुरोलाई ‘कार्टेल अफ द सन्स’ नामक उच्चस्तरीय तस्करी नेटवर्कका सदस्य भएको आरोप लगाएका छन्, जसलाई मादुरोले खारेज गरेका छन्।

  NepalMother.com | १७ मंसिर २०८२, मंगलवार ०७:४७

अमेरिकाका होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले केही देशहरूमाथि कडा यात्रा प्रतिबन्ध सिफारिस गर्ने घोषणा गरेकी छिन्। उनका अनुसार ती देशहरूले “अमेरिका अपराधले भरिरहेका छन्।”

सोमबार सामाजिक सञ्जालमार्फत नोएमले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेकाे जानकारी दिँदै भनिन्— “हत्यारा, चिप्ला अपराधी र अमेरिकाको अवसर दुरूपयोग गर्नेहरूको बाढी ल्याइरहेका सबै देशहरूमाथि पूर्ण यात्रा प्रतिबन्ध सिफारिस गर्नेछु।”

ट्रम्प र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले उनको पोस्टलाई आधिकारिक पेजबाट पुनः शेयर गरेका छन्। तर प्रतिबन्ध कुन–कुन देशमा लागू हुने वा कहिलेदेखि लागू हुने भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले फक्स न्युजसँग भने कि ट्रम्पले केही महिना अगाडि नै “थर्ड वर्ल्ड र फेल्ड स्टेट” देशहरूमा यात्रा प्रतिबन्धको घोषणा गरिसकेका थिए, र नोएमको प्रस्तावले त्यसलाई अझ्‍ै विस्तारित गर्नेछ।

जुन ४ मा ह्वाइट हाउसले अफ्रिका, मध्यपूर्व र क्यारिबियनका १९ देशलाई आंशिक वा पूर्ण आव्रजन प्रतिबन्धको सूचीमा राखेको थियो।

नोएमको टिप्पणी वाशिङ्टन डीसीमा गत बुधबार दुई नेशनल गार्ड सदस्यमाथि गोली प्रहार भएको केही दिनमै आएको हो। गोली हानेको आरोपमा पक्राउ परेका व्यक्ति २०२१ मा ‘अपरेशन एलाइज वेलकम’ अन्तर्गत अमेरिका भित्रिएका अफगान नागरिक रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।

यो कार्यक्रम बाइडेन प्रशासनले अफगानिस्तानमा अमेरिकी सेनासँग काम गरेका स्थानीयहरूलाई उद्धार गर्न ल्याएको थियो। तर संदिग्धको मानसिक स्वास्थ्यसम्बन्धी समस्या अमेरिकामा आएपछि बढ्दै गएको इमेलहरूमा पुष्टि भएको बीबीसी साझेदार सिबिएस न्युजले जनाएको छ।

गोलीकाण्डमा २० वर्षीया साराह बेक्स्ट्रोमको मृत्यु भएको छ भने २४ वर्षीया एन्ड्र्यू वुल्फ गम्भीर घाइते अवस्थामा अस्पतालमा छन्।

घटनापछि ट्रम्प प्रशासनले आव्रजन कार्यवाही झनै कडा बनाएको छ। आश्रयका सबै निवेदन रोकिएका छन्। यूएस सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेसका निर्देशक जोसेफ एड्लोका अनुसार प्रक्रिया “सबै बाह्य नागरिकको सम्भव भएसम्म गहिरो जाँच गर्न सकिन्छ” भन्ने सुनिश्चित नभएसम्म नखुल्नेछ।

ट्रम्पले एड्लोलाई १९ देशबाट अघिल्लो वर्ष ग्रीन कार्ड पाएका व्यक्तिहरूको पुनः समीक्षा गर्न निर्देशन दिएका छन्।

बिहीबार ट्रम्पले “थर्ड वर्ल्ड देशहरूबाट हुने आप्रवासन स्थायी रूपमा रोक्न सकिन्छ” भन्दै बयान दिए। थ्याङ्क्सगिभिङ सन्देशमा उनले “अमेरिकी समाजमा बिगार ल्याउने शरणार्थीहरू” भन्दै कडा टिप्पणी गरेका थिए।

ट्रम्पको दोस्रो कार्यकालमा अवैध आप्रवासीको सामूहिक निकाला, शरणार्थी कोटा कटौती, र अमेरिकामा जन्मिने धेरै बालबालिकामा लागू हुने स्वतः नागरिकता अधिकार अन्त्य गर्ने प्रयास भइरहेका छन्।

अमेरिकास्थित अफगान कम्युनिटी कोएलिसनले गोलीकाण्डप्रति दुःख व्यक्त गर्दै विस्तृत छानबिनको माग गरेको छ र “एक व्यक्तिको अपराधका आधारमा अफगान आप्रवासन स्थगित गर्नु अन्याय हुने” बताएको छ।

उनीहरूले “२० वर्ष लामो अफगान–अमेरिका साझेदारी बिर्सनु हुँदैन” भन्दै सरकारले सहयोगी अफगानहरूको दाबी नरोकिने आग्रह गरेका छन्।

संयुक्त राष्ट्रसंघले पनि अमेरिका शरणार्थीसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र दायित्वहरू पालन गर्नुपर्ने स्मरण गराएको छ।

उता अमेरिकी नौसेनाद्वारा भेनेजुएलाको भनिएको ‘ड्रग बोट’माथि गरिएको दोस्रो ‘डबल ट्याप’ हवाई आक्रमणले वाशिङ्टन डीसीमा ठूलो राजनीतिक विवाद जन्माएको छ।

ह्वाइट हाउसले एड्मिरल फ्र्यांक ब्राडलीले २ सेप्टेम्बरकाे आक्रमण आफ्नो कानुनी अधिकारभित्रै रही गरेको दाबी गरेको छ। तर पहिलो विस्फोटबाट बाँचेकै दुई व्यक्तिलाई दोस्रो प्रहारले मारिएको रिपोर्ट सार्वजनिक भएपछि अमेरिकी कांग्रेसका दुवै दलले छानबिन सुरु गर्ने घोषणा गरेका छन्।

रक्षा मन्त्री पिट हेगसेथले ‘सबैलाई मार’ भन्ने आदेश दिएको दाबी अस्वीकार गर्दै आरोपहरूलाई बनावटी भनेका छन्।

सेप्टेम्बरयताका यस्ता आक्रमणमा क्यारिबियन क्षेत्रमा ८० भन्दा बढी मानिस मारिएका छन्। अमेरिकी अधिकारीहरूले यी कार्यहरू लागूऔषध तस्करी रोक्ने स्व–रक्षात्मक कदम भएको बताउँदै आएका छन्।

अन्तर्राष्ट्रिय कानुनी विज्ञहरूले दोहोरो प्रहार घाइते र उद्धारयोग्य व्यक्तिमाथिको अवैध लक्ष्यबद्धता हुन सक्ने चेतावनी दिएका छन्।

भेनेजुएलाली संसदले अमेरिकी कार्यवाहीलाई कडा रूपमा निन्दा गर्दै छानबिन गर्ने बताएको छ। यसैबीच भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई पदत्यागका लागि ट्रम्पले फोनमार्फत दबाब दिएको खुलासा पनि सार्वजनिक भएको छ।

अमेरिकी अधिकारीहरूले मादुरोलाई ‘कार्टेल अफ द सन्स’ नामक उच्चस्तरीय तस्करी नेटवर्कका सदस्य भएको आरोप लगाएका छन्, जसलाई मादुरोले खारेज गरेका छन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।