Washington DC, US : March 14, 2026, Saturday 10:28 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|NRN को १२औँ महाधिवेशन तथा वार्षिक साधारणसभामा देशको आर्थिक भविष्य, लगानी र प्रवासी नेपालीको भूमिकाबारे व्यापक छलफल|Breaking News : इरानले प्रतिशोधात्मक आक्रमण, होर्मुज हुँदै जाने तेल आपूर्ति अवरुद्ध हुन थालेपछि विश्वव्यापी ऊर्जा संकट उत्पन्न|प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट|Breaking News : इरानमा विरोध प्रदर्शन रोक्न गुप्तचर इकाइले कडा चेतावनी जारी, नयाँ सर्वोच्च नेता “घाइते तर सम्भवत जीवित”|अमेरिकी सेनाको इन्धन भर्ने सैन्य विमान KC-135 इराकमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार छ जनामध्ये चार जना सैनिकको मृत्यु|पानी परे पछि बल्ल अलिकति सुधार भएको छ राजधानीको बायु प्रदुषण|एनआरएनलाई विदेशी जस्तो बनाइयो|Breaking News : ट्रम्प प्रशासनलाई अदालतबाट अस्थायी राहत, मिसाइल र ड्रोन आक्रमण घटे पनि युद्ध झन् फैलिने संकेत|Breaking News : ५७ मध्ये ६ दल मात्रै संसद प्रवेशको अवस्थामा, ५१ दल थ्रेसहोल्डभन्दा तल, राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि|च्याप्टरको छैटौँ वार्षिकोत्सव र अन्तर्राष्ट्रिय महिला दिवस न्यूयोर्कमा सम्पन्न

महाधिवेशनबाट अध्यक्षमा मुक्ति बराल चयन

  NepalMother.com | ११ मंसिर २०८२, बुधबार १०:३५

  • बिष्णु घिमिरे, साउदी

कास्की आदर्श समाज साउदी अरबको तेस्रो महाधिवेशनबाट अध्यक्षमा मुक्ति बराल चयन भएका छन महाधिवेशनबाट २०२५-२०२७ कार्यकालका लागि सर्वसहमतीमा उनलाई अध्यक्षमा चयन गरिएको हो ।वरिष्ठ उपाध्यक्ष मनकाजी गुरुङ ,उपाध्यक्ष पूर्वी क्षेत्र ओम बहादुर कुमाल , उपाध्यक्ष पश्चिम क्षेत्र कुल बहादुर गुरुङ , महिला उपाध्यक्षमा गीता आत्म मगर, महासचिवमा कमल शाही निर्मल, युवा संयोजकमा लोकबहादुर परियार, उपमहासचिवमा खुसीमान गुरुङ, कोषाध्यक्षमा तुलसीराम भण्डारी, सहकोषाध्यक्षमा अमृतापुरी प्रवक्तामा सुरेश सुनार , महिला संयोजकमा माया गुरुङ, मिडिया संयोजकमा दुर्गा तमु सांस्कृतिक संयोजकमा डिबी तामाङ, सांस्कृतिक उपसंयोजकमा रोहनकुमार परियार सदस्यहरूमा मकबुल अमिनी, अनिल राणाभाट चन्द्र भण्डारी सोम परियार, राजु केसी राज तामाङ, स्मृति गिरी ,राम गुरुङ, सन्तोष गुरुङ ,जगदीश खनाल, चयन गरेको छ भने प्रमुख सल्लाहकारमा हेमलाल सेवा, सल्लाहकारमा खेम गुरुङ, कृष्णपुरी शिवबहादुर ढकाल रहेका छन् भने प्रमुख संरक्षकमा अमर सापकोटा संरक्षकमा अमृत पौडेल ओम घले बासुदेव सापकोटा रहेको छन ।
गत शुक्रबार २१ नोभेम्बर २५ मा आयोजित कार्यक्रममा नेपाली दुतावास रियादका कार्यवाहक राजदूत सिर्जना अधिकारीको प्रमुख अतिथिमा सो कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा समाजको उन्नति र प्रगतिको कामना सहित संस्थाले गरेको कार्य प्रगतिको प्रशंसा गर्दै भविष्यमा नेपाली दूतावासले संस्थागत रुपमा सहकार्य गर्ने नयाँ समितिको नयाँ समितिलाई शुभकामना समेत व्यक्त गरेकी थिन् भने महिला घरेलु कामदारको विषयमा श्रम सम्झौतामा गरिने विषयलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गराउने समेत जानकारी गराईन । कार्यक्रममा कार्यक्रममा उपस्थित संस्थाका प्रमुख प्रतिनिधिले संस्थाले गरेका कार्यको प्रशंसा गर्दै भावी सन्ततिमा पनि संस्थाले नमुना कार्य गर्ने योजनासहित संस्थाको थप सफलताको शुभकामना व्यक्त गरेका थिए । साथै नेपालबाट आमन्त्रित लोकगायिका तुलसी क्षेत्रीले कार्यक्रमको बीचमा उपस्थित दर्शकहरुलाई विभिन्न मौलिक गीतहरू प्रस्तुत गरेर मनोरञ्जन समेत प्रदान गरेकी थिइन्। साथै उनले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै थप गायन क्षेत्रबाट संस्थालाई सहयोग गर्ने बताइन । कार्यक्रम बीचबीचमा उनले मौलिक भाकाका रोइला लोक गीत समेत प्रस्तुत गरेकी थिइन्।
कार्यक्रमका अध्यक्ष तथा सभापति हिमलाल सेवाले महाधिवेशनले संस्थाको एकता, पहिचान र कामको प्रभावकारितामा नयाँ ऊर्जा थप्नुको साथै आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाता संघसंस्था व्यक्तिहरूलाई धन्यवाद समेत दिएका थिए। कास्की आदर्श समाजका संरक्षक तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका शाखाका प्रमुख सल्लाहकार अमर सापकोटाले संस्था स्थापना गर्नुको उद्देश्य बारे जानकारी दिदै नवनिर्वाचित पदाधिकारीलाई सपथ खुवाउनुको साथै शुभकामना व्यक्त गरेका थिए।
कास्की आदर्श समाज साउदीले २० लाख रुपैयाँ सहयोग गरेको छ। संस्थाको दोस्रो महाधिवेशन समीक्षा कार्यक्रममा संस्थाले हालसम्म साउदी र विभिन्न देशमा अलपत्र परेका नेपाली लगायत नेपालका विभिन्न क्षेत्रमा सो रकम सहयोग गरेको जनाएको हो। संस्थाले कतारमा जेलमा रहेका विनोद रानाभाटको रिहाइका लागि १ लाख ६५ हजार, मनिषा गुरुङ बचाउ अभियानमा ६० हजार ५ सय, नेपाली दूतावासको सेल्टरमा रहेका चेलीलाई हवाई टिकटस्वरूप ५२ हजार ५ सय, दुवै आँखा नदेख्ने दीर्घमान रानालाई ७० हजार, १३ महिनाकी सियोना श्रेष्ठ बचाउ अभियानमा ६० हजार सहयोग गरेको छ।
यसैगरी कोरोना महामारीमा स्वास्थ्य सामग्री स्वरूप ७ लाख, मृगौला पीडित उत्तम बिक बचाऊँ अभियानमा ४३ हजार ३६, नवजीवन परपोकार संस्था तथा वृद्ध आश्रमलाई र ५ हजार, मृगौला पीडित सूर्यबहादुर गुरुङ २ हजार ३०, माया विश्वकर्मा २५ हजार ५ सय ११, आगलागीबाट घाइते बाबुराम दमाईलाई ४२ हजार सहयोग गरेको संस्थाले जनाएको छ।
दूतावासको अनुरोधमा बहिर्गमन भिसा प्राप्त पीडित नेपालीलाई हवाई टिकट स्वरूप ३८ हजार सहयोग, साउदीमा अलपत्र परेका १५० जनाभन्दा बढी नेपालीलाई खाद्यान्न सहयोग, हवाई टिकट , स्वास्थ्य परीक्षण, यातायात व्यवस्थामा १ लाख ६० हजार सहयोग, कास्कीमा नै उपचार नपाएर अलपत्र परेका वीरबहादुर कुँवरलाई ५० हजार, साउदी जेलमा रहेका दामोदर क्षेत्रीलाई उद्दार स्वरूप ४२ हजार, दुर्गाबहादुर सुनुवार उद्धार अभियानमा ३५ हजार ५ सय र संस्थाको अक्षयकोष साथै साउदीमा रहेका विभिन्न संघ संस्थाको सामाजिक कार्यमा समन्वय स्वरूप ४ लाख ४० हजार रुपैयाँ सहयोग गरेको छ। हाल संस्थाको कोषमा २४ हजार रियाल नगद  रहेको बताए।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।