Washington DC, US : October 10, 2026, Saturday 02:03 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|यस्ता छन् आजका नेपालका समाचारहरु|सरकारी जग्गा संरक्षण र भ्रष्टाचार छानबिनको माग गर्दै सत्य र न्यायको खोजी अभियान फेरि अख्तियारमा|अमेरिकाबाट धुर्मुस-सुन्तलीको शानदार पुनरागमन|मध्य अमेरिकी मुलुक पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, भवनहरू भत्किए, दर्जनौँ परकम्पले त्रास|अन्तर्राष्ट्रिय फौजदारी अदालतविरुद्ध अमेरिकाको कठोर प्रतिबन्ध|Breaking News : गोप्य सूचना चुहावटमा एआईजी बर्खास्त|अमेरिकामा १३ सैनिकको हत्या गर्ने पूर्वसैनिक अधिकृतलाई गोली हानेर मृत्युदण्ड दिइने, संसारभर प्रत्यक्ष प्रसारण गर्ने सरकारको घोषणा|पद्म राज ढकालका केही रचना र उनको परिचय|अमेरिकामा चर्चित ममता काफ्ले भट्ट हत्या प्रकरण: शव अझै बेपत्ता, प्रमाण नष्ट गरिएको आशंका|Breaking News : युक्रेनमा रुसको भीषण हवाई आक्रमण

कविता संग्रह ‘पासपोर्ट’ अमेरिकामा सार्वजनिक

  NepalMother.com | २ मंसिर २०८२, सोमबार १९:२४

कवि प्रेम संग्रौलाको कविता संग्रह ‘पासपोर्ट’ अमेरिकामा आयोजित एक भव्य तथा भावनात्मक समारोहमार्फत सार्वजनिक गरिएको छ। कार्यक्रम साहित्य, कला र समुदायका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा उत्साहपूर्ण रूपले सम्पन्न भयो।

कार्यक्रमको सुरुमा मञ्जु संग्रौलाले स्वागत मन्तव्य राख्दै सबै आगन्तुक प्रति आभार प्रकट गरिन्। सभाको सञ्चालन सहदेव पौडेलले गरेका थिए भने डा. हरिराज भट्टराईले सभाध्यक्षता ग्रहण गर्दै कवितासंग्रहबारे आफ्ना धारणा व्यक्त गरे। त्यसपछि वसन्त श्रेष्ठ, गोपाल रेग्मी र सुदीपभद्र खनालले कवितासंग्रहको विस्तृत समीक्षा प्रस्तुत गरे। नेपाली दूतावास वाशिङ्टन डीसीका ब्रिगेडियर जनरल पूर्ण प्रसाद ढकालले कवि संग्रौलालाई बधाई तथा शुभकामना दिए। समीक्षक हरी घिमिरेको समीक्षा नोट सहदेव पौडेलले वाचन गरे।

कार्यक्रमको दोस्रो भागमा विभिन्न व्यक्तिहरूले पुस्तकभित्रका आफूलाई मन परेको कविता वाचन गरे। कविता वाचन गर्नेहरूमा अनुश्री संग्रौला, मनस्वी संग्रौला, एलियट एम्क्राउट, डा. अनिल रेग्मी, सत्यराज आचार्य, श्यामसुन्दर, शारदा कार्की बुढाथोकी, कविता घिमिरे लगायत थिए। खेम संग्रौलाले गीत प्रस्तुत गरेर कार्यक्रमलाई झनै रमाइलो बनाइदिए। समय अभावका कारण वाचन गर्न नसक्ने साथीहरूसँग आयोजकद्वारा क्षमायाचना गरियो।

कवि प्रेम संग्रौलाले कार्यक्रमको अन्त्यमा उपस्थित सबै अतिथिहरू, परिवारजन, मित्र तथा साहित्यप्रेमीहरू प्रति गहिरो आभार प्रकट गरे। उनले कवितासंग्रह सफलतापूर्वक सार्वजनिक गर्न श्रीमती मञ्जु संग्रौलाको विशेष योगदान रहेको बताउँदै, आफू लेख्ने सबै कविताको पहिलो श्रोता तथा समीक्षक उनी नै रहेको उल्लेख गरे। उनले छोरीहरू, परिवारका सदस्यहरू, सरप्राइज भिडियो पठाउने ठूली छोरी र ज्वाइँ, आकस्मिक व्यवस्थापन गर्ने अनु, र सबै स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा ईनेपालीज डटकम, सगरमाथा टिभी, इन्जा, डीसी नेपाल लगायतका मिडियाहरूको उपस्थिति र समर्थन उल्लेखनीय रह्यो। त्यस्तै, महामहावाणिज्यदूत प्रेमराजा महत, ब्रिगेडियर जनरल पूर्ण प्रसाद ढकाल, साथै पुस्तकको भूमिका लेख्ने र प्रकाशन व्यवस्थापनमा योगदान दिने साहित्यकार कृष्ण धरावासीप्रति पनि उनले धन्यवाद ज्ञापन गरे। उहाँले प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै, नाम छुटेमा क्षमायाचना गर्दै कार्यक्रम समापन गरिएको घोषणा गरे।

May be an image of text

May be an image of text that says 'पासपोर्ट Peaeero नेपाल NEPAL 1 पासपोटे PASSPORT FO प्रेम संग्रौला'

May be an image of one or more people, crowd and text

May be an image of crowd

 

Visit www.Americaandworld.com too:

America & World

***

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिका

 सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com
हाम्रो इमेल : [email protected] ,
Web: www.fijahq.com

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
[email protected]
[email protected]
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – [email protected],
[email protected]

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।