Washington DC, US : July 14, 2026, Tuesday 12:25 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|आधुनिक कतारका निर्माता तथा विश्व राजनीतिमा सानो खाडी राष्ट्रलाई प्रभावशाली शक्ति बनाउने कतारका पूर्व अमिर (फादर अमिर) शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन|ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेत्री दीपाश्री निरौला स्वास्थ्यलाभ गर्दै|सिनेटर तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट राजनीतिक सहयोगी लिन्ड्से ग्राहमको ७१ वर्षको उमेरमा आकस्मिक निधन|गरिबको चमेली बोल्दिने कोही छैन !|उत्कृष्ट २५ कविता सार्वजनिक|बिरानो बन्दै पर्वतका रमणीय गाउँहरु|अमेरिका–इरानबीचको सैन्य टकराव झन् खतरनाक मोडमा|अमेरिका इरान तनाव थप चर्कियो, खाडी क्षेत्रमा मिसाइल आक्रमण र प्रतिआक्रमणको श्रृंखला|अस्पतालको औषधि खरिदमा पनि ३ करोड रुपैयाँ अनियमितता, ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा|एक चीन नीतिमाथि प्रश्न उठेको भन्दै सात पूर्वराजदूतको सरकारलाई चेतावनी

“देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहले कार्यक्रममा घुसपैठ गरी अराजकता निम्तिने तर्फ आयोजकहरू नै सचेत हुनुपर्ने”

  NepalMother.com | ९ कार्तिक २०८२, शनिबार ०९:०३

गृह मन्त्रालयले निर्वाचनको वातावरण बनाउन सरकार निरन्तर सक्रिय रहेको दाबी गर्दै सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। मन्त्रालयले सामाजिक सञ्जालमार्फत् विभिन्न समूहहरूले धर्ना, जुलुस र प्रदर्शनको कार्यक्रम सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण भएको जनाउँदै यस्ता गतिविधिमा स्वार्थ समूहले घुसपैठ गरी अस्थिरता फैलाउन सक्ने चेतावनी दिएको छ।

सरकार जेन-जी आन्दोलनको भावनालाई आत्मसात् गर्दै आगामी फागुन २१ मा तय भएको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध रहेको मन्त्रालयको भनाइ छ। त्यहीअनुसार निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत-साधनको व्यवस्था, राजनीतिक दल तथा सरोकारवालासँग निरन्तर संवाद भइरहेको जानकारी मन्त्रालयले सार्वजनिक गरेको छ।

विज्ञप्तिमा भनिएको छ “आफ्नो माग राख्दा जनताको मौलिक अधिकार कुण्ठित हुन नदिई, सार्वजनिक र राष्ट्रिय सुरक्षालाई खल्बल्याउने काम नगरी, साम्प्रदायिक सद्भाव तथा राष्ट्रिय हितको प्रवर्द्धनमा सबैले सहयोग पुर्‍याउन आवश्यक छ।”

‘जेनजी’ प्रतिनिधिको चेतावनी– सरकारले दमन गर्‍यो, हामी सहँदैनौँ

यता, काठमाडौँ माइतीघरमा भेला भएका जेन-जी कार्यकर्तामाथि प्रहरीले गरेको पक्राउपछि आन्दोलनकारीहरूले सरकारप्रति कडा आक्रोश व्यक्त गरेका छन्।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत् जेन-जी प्रतिनिधि मञ्जना राईले शान्तिपूर्ण रूपमा भेला भएका साथीहरूलाई गिरफ्तार गर्नु सरकारको दमनकारी प्रवृत्ति भएको आरोप लगाइन्।

उनले भनिन्, “जेन-जीको बलमा बनेको सरकारले त्यही जेन-जीमाथि दमन गरिरहेको छ। थुनिएका साथीसाथीहरू तुरुन्त रिहा नहुँदा हामी बाध्य भएर नयाँ र कडा कदम चाल्नेछौँ। हामी पछि हट्दैनौँ।”

भोजपुरका सागर तामाङले पनि सरकारले जेन-जी अभियानलाई नै रोक्ने षड्यन्त्र गरिरहेको दाबी गर्दै भने, “हामीलाई एकजुट हुन नदिने प्रयास असफल हुनेछ। हाम्रो माग पूरा नहुँदासम्म आन्दोलन रोकिँदैन।”

नेतृत्व तहमा जेन-जीलाई कमजोर पार्ने र विभाजन गराउने खेल भइरहेको आरोप उनीहरूको छ। उनीहरूका अनुसार— शहीदको बलिदान, घाइतेहरूको पीडा र आन्दोलनको मूल भावना नै प्रतिविम्बित हुने व्यवस्था अबिलम्ब कार्यान्वयन गर्नुपर्नेछ।

सरकार र आन्दोलनकारी बीच पुनः तनाव बढेको सन्देशसहित राजधानीमा राजनीतिक वातावरण फेरि तातिएको छ। दुवै पक्षले ‘एक-अर्काले दमन र असहयोग गरिरहेको’ आरोप लगाइरहेका बेला निर्वाचन नजिकिँदै जाँदा सहमतिका सम्भावना कता पुग्छन् भन्ने जिज्ञासा चुलिएको छ।

रामप्रसाद खनालको नयाँ कृष्ण भजन, "के लिएर आएका थ्यौ सोंच त"

रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor