Washington DC, US : January 17, 2026, Saturday 02:04 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को “गोबर गणेश” आयो|अमेरिकी राष्ट्रपति ट्रम्पले भिसा नीतिमा ठूलो र कडा कदम चाल्दै ७५ देशका नागरिकलाई दिइने ‘इमिग्रेन्ट भिसा’ (आप्रवासी भिसा) मा प्रतिबन्ध|Breaking News : इरानका पुर्ब युबराज रेजा पहलवीले इरानमा विरोध प्रदर्शनहरूमा कम्तीमा १२ हजार मानिसको ज्यान गएको दाबी गरे|सत्य र न्यायको खोजी अभियान भन्छ ‘महान्यायाधिवक्ताको मुद्दा फिर्ता गर्ने निर्णय कानुन विपरीत, कानुनी व्यवस्थाको गम्भीर उल्लङ्घन’|ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने आफ्नो महत्वाकांक्षामा साथ नदिने देशहरूमाथि भन्सार कर (ट्यारिफ) लगाउने चेतावनी|इरानका अन्तिम राजाका निर्वासित छोरा अर्थात युबराज रेजा पहलवीले विश्व समुदायलाई इरानमा भइरहेको सरकारविरोधी आन्दोलनलाई सहयोग गरी वर्तमान शासन ढाल्न आह्वान|आमा म त खरानीबाट उठेर आएँ !|Breaking News: देउबा गुटलाई ठुलो झड्का, निर्वाचन आयोगले नेपाली कांग्रेसको गगन थापा पक्षलाई मान्यता, असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने|प्रचण्ड माधबका सपना यसरी पुरा होलान ?|नेपाली हामी रहौंला कहाँ नेपालै नरहे !

‘सर्बहाराको पार्टी’ भनिने एमालेको आम्दानी ६६ करोड, खर्च ५१ करोड

  NepalMother.com | २१ भाद्र २०८२, शनिबार २३:२९

ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) विधान महाधिवेशनमा शनिबार पेश गरिएको लेखा आयोगको प्रतिवेदनअनुसार पार्टीले पछिल्लो चार वर्षमा केन्द्रीय कोषमा करिब ६६ करोड रुपैयाँ आम्दानी गरेको छ।

मुख्य आम्दानीका स्रोत

सबैभन्दा ठूलो भाग सदस्यता शुल्क र लेभी बाट आएको छ, जसको परिमाण करिब ३४ करोड रुपैयाँ छ।
त्यसैगरी,

  • संघीय सांसदहरूले मासिक १२ हजार रुपैयाँ बुझाउने व्यवस्थाबाट करिब ५ करोड ४० लाख आएको छ।

  • बैंक ब्याजबाट करिब ३ करोड

  • प्रकाशन बिक्री, सहयोग र अन्य स्रोतबाट बाँकी रकम।

भवन निर्माण सहयोगअन्तर्गत विगत र वर्तमान मिलाएर १३ करोड रुपैयाँ (तुल्सीलाल प्रतिष्ठान भवन निर्माण र हाल प्राप्त ३ करोड २३ लाखसहित) आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।

खर्च र बचत

चार वर्षमा पार्टीको कुल खर्च करिब ५१ करोड रुपैयाँ भएको छ भने १४ करोड ५८ लाख रुपैयाँ बचत रहेको देखिन्छ।
मुख्य खर्च विवरण यसप्रकार छः

  • तुल्सीलाल प्रतिष्ठान भवन निर्माणमा ८ करोड ४६ लाख

  • प्रथम विधान महाधिवेशनमा ४ करोड ३७ लाख

  • दशौं महाधिवेशनमा ११ करोड ७ लाख

  • स्थानीय र संसदीय निर्वाचनमा ३ करोड ९४ लाख

  • विभिन्न सभा–सम्मेलन तथा कार्यक्रममा ४ करोड २६ लाख

  • नियमित कार्यालय सञ्चालनमा १ करोड ५७ लाख

प्रदेशस्तरीय आर्थिक अवस्था

आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणअनुसार:

  • बागमती प्रदेशको आम्दानी र खर्च दुवै अन्य प्रदेशभन्दा बढी, आम्दानी ४ करोडभन्दा बढी, खर्च करिब ३ करोड

  • लुम्बिनी, कर्णाली र सुदूरपश्चिम घाटामा।

  • बाँकी प्रदेशहरू बचतमा।

सबैभन्दा बढी आम्दानी गर्ने प्रदेश कोशी हो, जसले करिब ३८ लाख रुपैयाँ उठाएको छ।

प्रदेश अधिवेशन खर्च

प्रदेश अधिवेशनमा सबै प्रदेशमा उल्लेख्य खर्च भएको प्रतिवेदनले देखाएको छ।

  • सबैभन्दा बढी खर्च गण्डकी प्रदेशको, करिब ९१ लाख रुपैयाँ

  • अन्यमा :

    • लुम्बिनी – ८३ लाख

    • कोशी – ७५ लाख

    • सुदूरपश्चिम – ६८ लाख

    • बागमती – ६७ लाख

    • मधेश – ५१ लाख

    • कर्णाली – ३२ लाख

    • उपत्यका विशेष – १३ लाख

 

 

 

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

 

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।