Washington DC, US : August 27, 2026, Thursday 03:25 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपालमा विनाशकारी बाढीको कारण बारे अमेरिकाका बैज्ञानिक|अमेरिकाका बैज्ञानिक भन्छन “विशाल पहिरो र हिमनदी खस्दा ५.२ म्याग्निच्युड बराबरको सिस्मिक कम्पन पछि नेपालमा विनाशकारी बाढी”|Flash floods in Nepal: What we know so far|यस्तो देखियो आकासबाट बाढीको विध्वंश|बाढी,पहिरो पीडितको उद्धार र राहतमा एकजुट हुन अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको अपिल|सम्पादकीय : यो केवल रसुवाको विपद होइन, सिंगो नेपालको पीडा हो|Breaking News : १५७ जनाको शव फेला, सयौँ अझै सम्पर्कविहीन; प्रारम्भिक आर्थिक क्षति २ खर्बभन्दा बढी|रसुवा बाढी लगत्तै सरकारले के-के गर्यो ?|Breaking News : नेपालमा इतिहासकै ठुलो बाढी, पहिरोको विपद, कतिको ज्यान गयो, कति घर, सम्पत्ति, संरचना बगे हिसाब किताब गर्न गाह्रो, हाहाकारको अबस्था, सचेत रहन प्रहरी, सेनाको अनुरोध|शैलेन्द्र सिम्खडा : गाईजात्रा विशेष 2083

नेपाली हास्य टेलिसिरियल ‘ठिक्क पर्यो’

  NepalMother.com | ७ भाद्र २०८२, शनिबार २१:२०

तीज विशेष, भाग १ सार्वजनिक

Thikka Paryo Title | |Nepali comedy Serile | |Coming Soon...

काठमाडौं / तीजको अवसर पारेर नयाँ हास्य टेलिसिरियल ‘ठिक्क पर्यो’ सार्वजनिक भएको छ। दर्शकमाझ चर्चित कलाकारहरूको दमदार अभिनयसहित आएको यस सिरिजको पहिलो भागमा सामाजिक परिवेश, रमाइलो शैली र हास्य व्यङ्ग्य प्रस्तुत गरिएको छ।

यस टेलिसिरियलमा चर्चित हास्य कलाकार रवि डंगोल र लोकप्रिय कलाकार पूर्ण थापा मुख्य भूमिकामा देखिएका छन्। उनीहरूलाई स्वनीका बस्ताकोटी, जानुका केसी, रेश्मा तिमल्सिना, सन्ध्या खड्का, प्रदीप खनाल, आकाश कुँवर, प्रलिन्सा कोइरालालगायतका कलाकारहरूले साथ दिएका छन्।

गीतका शब्द लोकराज अधिकारीले लेखेका छन् भने संगीत तथा स्वर कमल अधिकारीले दिएका छन्। डिजिटल व्यवस्थापन अर्जुन पोखरेलले सम्हालेका छन्।

छायांकनमा सागर खड्का, प्रकाश व्यवस्थापनमा बिसाल बिष्टा र दिनेश दार्जी, मेकअपमा हापु र सम्पादनमा सुष्मा जिम्बा रहेका छन्।

कथा लेखनमा श्रीराम पुडासैनी, श्रीजल थापा र पूर्ण थापा स्वयंको योगदान रहेको छ। निर्माण राज्य लक्ष्मी थापाले गरेकी हुन्।

विशेष ध्यानाकर्षण भने निर्देशकसमेत रहेका पूर्ण थापातर्फ रहेको छ। उनी नेपालका अर्को चर्चित र बहुप्रतिभाशाली कलाकार पनि हुन्। दर्शकहरूले उनीबाट निर्देशनमा पनि उत्कृष्ट प्रस्तुतिको अपेक्षा गरेका छन्।

‘ठिक्क पर्यो’ तीज विशेषका रूपमा सार्वजनिक भए पनि यसलाई निरन्तरता दिने तयारी रहेको निर्माण पक्षले जनाएको छ। हाँस्यरसमा आधारित यो टेलिसिरियलले नेपाली दर्शकलाई खुसी र मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

No photo description available.

 

May be an image of 1 person, smiling and text

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor