Washington DC, US : June 17, 2026, Wednesday 09:45 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|लेबनान तनाव फेरि चर्कियो : इरानको कडा चेतावनी, इजरायलमाथि ८४ पटक युद्धविराम उल्लङ्घनको आरोप|Breaking News : अमेरिकामा चिनियाँ आप्रवासनबारे नयाँ विवाद|चितवनबाट अपहरण गरिएका किशोरको काठमाडौंबाट सकुशल उद्धार, पाँच भारतीय नागरिक पक्राउ|ट्रम्पले “इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूर्ण भएको छ” भन्दै विश्वभरका जहाजहरूलाई पुनः सञ्चालनका लागि तयार हुन आह्वान गरे|विश्वकप !|रिलिज भयो रामप्रसाद खनालको नयाँ शिव भजन “प्रभुकै छ भर, तिमी बाहेक को छ र ?”|विश्वकै लागि खुशीको खबर : अमेरिका इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी|Breaking News : अमेरिका इरानबीच युद्ध अन्त्यको ऐतिहासिक सहमति नजिक|भीषण बस दुर्घटना : कारण पत्ता लगाउन नेपाल प्रहरीले उच्चस्तरीय छानबिन समिति गठन|किरण बाबु पुनको नेतृत्वमा सांस्कृतिक संस्थानको ऐतिहासिक फड्को

राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकारको घरमा FBI को छापा

  NepalMother.com | ६ भाद्र २०८२, शुक्रबार ०८:५२

एफबीआईले पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन् बोल्टनको घरमा राष्ट्रिय सुरक्षा सम्बन्धी अनुसन्धानको हिस्सा स्वरूप अदालतको अनुमति लिएर तलासी गरेको खुलासा भएको छ।

वाशिङ्टन डीसी क्षेत्रस्थित बोल्टनको निवासमा ४ देखि ६ जना एफबीआई एजेन्ट भित्र प्रवेश गरेका देखिएका थिए। एजेन्टहरूले घरको वरिपरि र बरामदामा रहेका व्यक्तिसँग पनि कुरा गरेको देखिएको थियो।

बोल्टन स्वयंलाई भने यसबारे जानकारी नभएको र आफू यसबारे बुझ्दै गरेको प्रतिक्रिया दिएका छन्। तलासीबारे सबैभन्दा पहिले न्यूयोर्क पोस्ट ले शुक्रबार रिपोर्ट गरेको थियो।

एफबीआई निर्देशक काश पटेल ले सामाजिक सञ्जालमा लेखेका छन्, “कानूनभन्दा माथि कोही हुँदैन… एफबीआई एजेन्टहरू मिशनमा छन्।” तर उनले यसै घटनालाई नै जनाएका हुन् वा अन्य गतिविधि, स्पष्ट भएको छैन। एफबीआईले आधिकारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

जोन् बोल्टन ट्रम्प प्रशासनमा लगातार विवादित पात्र बनेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले तिनलाई प्रायः आक्रमण गर्दै आएका छन्। यसै महिना ट्रम्पले मिडियाले “फायर भएका हारेका मानिस र मुर्खहरूजस्तै बोल्टनलाई उद्धृत गर्छ” भन्दै आलोचना गरेका थिए।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेका केही घण्टामै बोल्टनको सिक्रेट सर्विस सुरक्षा विवरण पनि हटाइदिएका थिए।

सन् २०२० मा प्रकाशित आफ्नो पुस्तक The Room Where It Happened मा ट्रम्पलाई विदेशी नीतिमा अनभिज्ञ र मिडियामा मात्र आसक्त भएको आरोप लगाउँदा विवाद चर्किएको थियो। पुस्तकमा ट्रम्पले युक्रेन र चीनका नेताहरूसँग २०२० को चुनाव जित्न सहयोग मागेको दाबी गरिएको थियो। त्यतिबेला न्याय विभागले बोल्टनमाथि गोप्य सूचना गैरकानुनी रूपमा चुहाएको आरोपमा अनुसन्धान चलाएको थियो, तर बाइडेन प्रशासन आएपछि २०२१ मा उक्त मुद्दा बन्द गरिएको थियो।

हाल ट्रम्प प्रशासनले आफ्ना राजनीतिक विरोधी ठानिएका व्यक्तिहरूमाथि प्रतिशोधको अभियान चलाइरहेको आरोप छ। यसमा पूर्व ट्रम्प अधिकारीदेखि सांसदहरू र ट्रम्पविरुद्ध मुद्दा चलाउने अभियोजकसम्म पर्छन्।

गत हप्ता नै काश पटेलले पूर्व सांसद एडम शिफमाथि गोप्य सूचनाको अवैध चुहावट गरेको भनिएको २०१७ को बयानसम्बन्धी एफबीआईका आन्तरिक नोट सार्वजनिक गरेका थिए। यससँगै ट्रम्प र शिफबीचको लामो विवाद अझ चर्किएको छ।

यसैगरी यस महिना न्याय विभागले न्युयोर्ककी अटर्नी जनरल लेटिटिया जेम्स विरुद्ध पनि ग्रान्ड जुरी अनुसन्धान सुरु गरेको छ, जसले ट्रम्प र नेशनल राइफल एसोसिएसन (NRA) विरुद्ध कानुनी कारबाही अघि बढाएकी थिइन्।

Please click this link : https://www.youtube.com/@RamPrasadKhanal/featured

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।

slot gacor