Washington DC, US : September 15, 2025, Monday 03:49 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)
                                                                  Old Archive > 

ताजा समाचार

मनोज गजुरेलको ‘बेडरुममा बिचौलिया’ सार्वजनिक

  NepalMother.com | ३० श्रावण २०८२, बिहीबार १२:४८

८२ सालको गाईजात्रा अवसरमा चर्चित हास्यव्यङ्ग्यकार मनोज गजुरेलको प्रस्तुति ‘बेडरुममा बिचौलिया’ सार्वजनिक भएको छ। वाइड एंगल प्रोडक्सनको निर्माण तथा ब्रान्ड वर्थ प्राइभेट लिमिटेडद्वारा आयोजना गरिएको यस कार्यक्रमलाई दर्शकहरूले अत्यधिक रुचि दिइरहेका छन्।

यो विशेष गाईजात्रा कार्यक्रममा मनोज गजुरेलसहित कलाकारहरू शैलेन्द्र सिम्खडा, चक्र दवाडी, सुवोध गौतम, सुमन कार्की, मेक्सम गौडेल, सीता न्यौपाने, पशुपति शर्मा, नवराज प्रजुली, प्रकृति गिरी, सन्देश सुवेदी, अशिष खनाल (Madsab), श्रेया सुवेदी, कल्पना खतिवडा, युमी गौतम, तिकराम आचार्य र पुष्पराज भट्टराईको दमदार अभिनय देख्न सकिन्छ। कार्यक्रमको होस्ट प्रभात लामा हुन्।

कार्यक्रमको सफलतामा विशेष धन्यवाद अस्मिता कार्की, निरुता लुइटेल, कबिना कार्की, रचना कटुवाल, मदन बस्नेत, रेवन कटवाल, करिना न्यौपाने, कबिन पौडेल, सुधा आचार्य, चन्द्रलाल जैशी, रिकेश कर्ण, ऋषिराम बास्तोला, द्रोणजंग श्रेष्ठ, विमला ढुंगेल, SummitX, र नारायणस्थान भुँइजसी बाजा खललाई दिइएको छ।

मेकअपमा सुष्मा श्रेष्ठ, विनोद श्रेष्ठ र सिर्जना गजुरेलको योगदान रहेको छ भने क्यामेरामा ३६० फिल्म्स, पशुपति बुढाथोकी, मनोज महर्जन, दीपक बिष्ट, सुजन मैनाली र अजीत गौतमको काम देखिन्छ। DOP रामकुमार प्याकुरेल (इनफोकस मिडिया) हुन्।

कन्टेन्टमा प्रतिक्षा खनाल, सोशल मिडिया व्यवस्थापनमा बिकल श्रेष्ठ, कम्युनिकेशन अफिसरमा दिक्ष्या गौतम, इभेन्ट को-अर्डिनेटरमा बिजेता निरौला र आकिता श्रेष्ठ छन्। भिजुअल एडिटिङ्ग सैरथ कुमार सिजापाथी र कृष्ण रानाले गरेका छन् भने ग्राफिक्समा अभि चौधरी र सन्स्कार मजगैयाँको सिर्जना छ।

प्राविधिक नेतृत्व आकाश दत्ता सुवेदी, पोस्ट प्रोडक्सन हेड युवराज श्रेष्ठ, कम्युनिकेशन म्यानेजर प्राञ्जल घोरसाइन, प्रोडक्सन म्यानेजर सञ्जीव कुमार मैनाली र क्रिएटिभ हेड सुशिल ज्योति शाक्य हुन्।

यस कार्यक्रमको अवधारणा र सिर्जना मनोज गजुरेलकै हो भने प्रोजेक्ट हेड मोहन गजुरेल हुन्। कार्यक्रम GAJUREAL ब्रान्डमार्फत आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा हेर्न सकिन्छ।

‘बेडरुममा बिचौलिया’ गाईजात्रा २०८२ को एउटा रोचक, हास्यपूर्ण र व्यङ्ग्यात्मक प्रस्तुति बनेको छ, जसले समसामयिक राजनीतिक, सामाजिक र सांस्कृतिक विषयलाई मनोरञ्जनको माध्यमबाट प्रस्तुत गरेको छ।

रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।