Washington DC, US : November 7, 2025, Friday 05:40 PM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नेपालका समाचार : ओलीका धम्की देखि कांग्रेस, बाम, रास्वपा हुँदै घिसिङ्ग सम्मका बिभाजन र एकताका राग, राजनीति मात्रै भएको देश|Breaking News : ४३ वर्षदेखि सत्तामा रहेका ९२ वर्षीय बियाले फेरि शपथ लिए राष्ट्रपति पदको, ९९ वर्षको उमेरसम्म पनि सत्तामा रहने सम्भावना|४० ठूला विमानस्थलहरूमा हवाई उडानमा १० प्रतिशतसम्म कटौती|ध्रुवलाल श्रेष्ठ र स्वागत नेपाल एकैसाथ|जान्नै पर्ने, बुझ्नै पर्ने तितो यथार्थ : कम्युनिस्ट के हो ? अबको युगमा कम्युनिजम सम्भावना छ ? नेपालमा कम्युनिस्ट छन् त ?|माइकी शेरेल न्युजर्सीको गभर्नर, डेमोक्र्याटको पकड पुनः सुदृढ|Breaking News : जोह्रान ममदानी न्यूयोर्क सहरका मेयर निर्वाचित, अमेरिकाको सबैभन्दा ठूलो सहरको इतिहासमै पहिलो मुस्लिम मेयर|Breaking News : डेमोक्र्याटहरूको ‘क्लिन स्वीप’, एबिगेल स्पानबर्गर भर्जिनियाको पहिलो महिला गभर्नर, गजाला हस्मी उप–गभर्नर|UPS कार्गो विमान उडान भर्ने क्रममा दुर्घटनाग्रस्त, कम्तिमा सात जनाको मृत्यु, ११ घाइते, FAA र NTSB ले संयुक्त रूपमा अनुसन्धान सुरु गरे|विश्वव्यापी ट्यारीफ : ह्वाइट हाउसको दुई ट्रयाकको योजना

राधा पौडेलको “शिरफूलको चल्ती हरायो”

  NepalMother.com | २९ श्रावण २०८२, बुधबार १५:३७

नयाँ तीज गीत ‘शिरफुलको चल्ती हरायो’ सार्वजनिक

काठमाडौं — गायक अनु चौधरीको स्वरमा नयाँ तीज गीत ‘शिरफुलको चल्ती हरायो’ सार्वजनिक भएको छ। राधा पौडेलको शब्द र पुष्कर सुनुवारको संगीत संयोजन तथा एरेञ्जमा तयार भएको यस गीतको रेकर्डिङ मेलोडी नेपाल स्टुडियोमा गरिएको हो। गीतको मिक्सिङ तथा मास्टरिङ बिप्लव अधिकारीले गरेका छन्।

गीतको भिडियोमा प्रतिमा शर्मा, स्तुती मिश्र पौडेल, बिष्णु पौडेल, इन्दु श्रेष्ठ, निर्मला भट्ट, हिमा थापा, बिन शर्मा, सुष्मा ढकाल मरहठ्ठा, भवानी देवी गौतम, सन्त्वना खड्का, रूपा केसी, ग्यानु कार्की, प्रतिमा कार्की, ग्यानु काफ्ले, सत्यम् भण्डारी, सबिता आचार्य, अम्बिका बुढाथोकी, इन्दिरा अर्याल, सुष्मा भट्टराई, शान्ता क्षेत्री, शान्ति आचार्य खरेल, अमृता भण्डारी, सुजिता भण्डारी, सुरक्षा कार्की, सबिता थापालिया, अङ्किता काफ्ले, सुमित्रा अर्याल, तारा पौडेल, पार्वती घले थापालिया, अजाल दहाल, प्रभा राणाभाट, अनुजा दहाल, दीपा पनेरु खरेल, गीता सिंह कार्की, ममता खड्का, प्रतिमा लामिछाने, पुनम साह, रमा अधिकारी पौडेल, शर्मिला पौडेल, कृष्ण खरेल, मिश्र भण्डारी, सुम्पा पौडेल, प्रतिमा दवाडी, विमला बोहरा, कृष्ण भण्डारी, शर्मिला श्रेष्ठ, भगवती ढकाल, शान्ति सापकोटा कोईराला, तृप्ति कोईराला सापकोटा, नारत्तम अधिकारी वाग्ले, रविकला पोखरेल, पार्वती कोईराला, कल्पना पौडेल, शोभा पौडेल, ईश्वरी लामिछाने, इन्दिरा लामिछाने, कविया खड्का अधिकारी, लक्ष्मी क्षेत्री भञ्जरा लगायत दर्जनौँ कलाकारले अभिनय गरेका छन्।

नृत्यमा सोनिषा भट्टराई पौडेल, रुक्मिणी शर्मा, संस्कृति प्रधान, शान्ता ओस्ती, शिला अधिकारी शर्मा, मुक्तिका तामाङ, मुस्कान खड्का, विष्णु पौडेल, शुभेच्छा अर्याल पाठक, बिन्जु थापा, विद्या बास्तोला लगायतले सहभागिता जनाएका छन्। कोरियोग्राफी संस्कृति प्रधान र मुस्कान खड्काले गरेका हुन्।

गीतको पोस्टर कला बिष्णु खड्काले तयार पारेका हुन् भने भिडियोको छायांकन तथा निर्देशन राज श्रेष्ठले गरेका छन्। भिडियो निर्माणको कार्यस्थल सफल मोशन पिक्चर्स रहेको छ। गीत निर्माणमा कृष्ण पौडेल, उत्तम पौडेल, उज्ज्वल पौडेलको विशेष सहयोग रहेको छ भने विशेष धन्यवाद सुदन गैरेलाई दिइएको छ।

यो तीज गीतमा परम्परागत र आधुनिक शैलीको मिश्रण देख्न सकिन्छ, जसले महिलाहरूको उत्सवलाई रंगीन र रमाइलो बनाउने अपेक्षा गरिएको छ।

तीजको गीत : संस्कार धान्ने हो – राधा पौडेल, अमेरिका

यो रमाइलो बेलामा दिदी बैनी भएर
तीज पर्व मनाउने हो गीत गाएर ।
यो बेलामा दाजुभाइ र माइती आउँछन् लिनलाई
खुशी हुँदै जान्छौं हामी दुवै दिनलाई ।
जन्मिएर हुर्किएको माइतीघर गइन्छ।
चाम्रे पकाई आधी रातमा दर खाइन्छ ।
राम्रा राम्रा गीत बनाई गाउँ घरमा गाइन्छ
बिकृतिका चलन जति पाखा लाइन्छ ।
मैना भरी तीज हुन्न दुई, चार दिन मान्ने हो
चाड पर्वको मर्म बुझी संस्कार धान्ने हो ।
तीजको दिनमा ब्रत बस्छन नारीले
पञ्चमीको पूजा पनि लाउँछौँ हामीले ।
आफ्नै गीत गाउने हो दुःख सुख जोडेर
उठ नारी कुरितिको बन्धन तोडेर ।

 


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।