सम्पूर्ण दर्शक श्रोताहरुमा नमस्कार – 2082 को तीज कोसेली : मेरो आवाज,स्मृती तिमल्सिना “गुरुआमा” को निर्देशन र सागर लम्साल,अन्जली अधिकारी र छोरी निहारिका रेग्मीको नृत्य रहेको नयाँ तीज गीत “म त मसक्कै” सार्वजनिक गरेका छौँ , हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया अवश्य दिनुहोला है त..! – लक्ष्मी न्यापाने
प्रतिक्रिया