Washington DC, US : November 11, 2025, Tuesday 02:20 AM

(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने पत्रिका)                                                                              Old Archive > 

ताजा समाचार
|नाइजेरिया भीषण भिडन्तमा करिब २०० लडाकु मारिए|Breaking News : नयाँ दिल्लीको लालकिल्ला मेट्रो स्टेसन नजिक कार विस्फोट : ८ जनाको मृत्यु, २४ घाइते|नेपालका आजका ३ समाचार : नेपाली कांग्रेसभित्र फेरि ठूलो विवाद, मधेश प्रदेशकी प्रदेश प्रमुख पदमुक्त, कर्मचारीमाथि कुटपिट|“टेरिफको विरोध गर्नेहरू मूर्ख हुन् ! प्रति व्यक्ति कम्तीमा २,००० डलर (धेरै उच्च आय भएका बाहेक) सबैलाई दिइनेछ।” – राष्ट्रपति डोनाल्ड ट्रम्प|Breaking News : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी विरुद्ध कानुनी कारबाही गर्ने चेतावनी, बीबीसीका न्यूज विभाग प्रमुख डेबराह टर्नेस र महानिर्देशक टिम डेवीले पदबाट राजीनामा|सरकारका ७ प्रमुख निर्णयहरू यस्ता, नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की नियुक्त|अमेरिकी संघीय सरकार बन्द (शटडाउन) अन्त्य हुने संकेत, ८ जना डेमोक्रेट सिनेटरहरूले पार्टी लाइन तोडेर रिपब्लिकनको पक्षमा मतदान गरे|ट्रम्पले आफ्ना सहयोगीहरू रुडी जुलिआनी, मार्क मेडोज, सिड्नी पॉवेल लगायतलाई “पूर्ण, सम्पूर्ण र बिना कुनै शर्त” क्षमादान दिए|के हाम्रो नेपाली समाज अहिले देखिएको वा देखाइएको जस्तो छ, त्यही नै हाम्रो वास्तविक अनुहार हो त ?|“अपराधी जहाँ भए पनि, कति शक्तिशाली भए पनि, अन्त्यमा सजाय पाउनेछन्।”

सत्य र न्यायको खोजी अभियानको अभियान यता पनि - वरिष्ठ अधिवक्ता एवम् अभियन्ता धुर्बलाल श्रेष्ठ

  NepalMother.com | २५ असार २०८२, बुधबार २१:४९

सत्य र न्यायको खोजी अभियानका तर्फबाट वरिष्ठ अधिवक्ता एवम् अभियन्ता धुर्बलाल श्रेष्ठको गम्भीर अपिल

आदरणीय राष्ट्रवादी नेपालीहरु,

हामी विगत केही वर्षदेखी राज्यको नीतिगत तह, संवैधानिक अंग, र सम्पूर्ण राज्य संरचनानै कव्जा गरेर आम नेपालीहरुको भावना विपरित देशको अस्मिता विरुद्ध पदीय हैसियतको दुरुपयोग गरेर गर्ने गरिएका भ्रष्ट्राचारको भण्डाफोर गर्दै प्रमाणिक रुपमा भ्रष्टहरुको विरूद्ध मुद्दा समेत दायर गर्दै आइरहेका छौं । राज्य संयन्त्रहरू मध्येको स्वतन्त्र न्यायपालिका मात्र भ्रष्ट्राचार मुक्त हुन सकेको हुन्थ्यो भने पनि यसले अन्य राज्य संयन्त्रहरुमा हुने गरेका र भैरहेका भ्रष्ट्राचारजन्य कुकार्यहरुलाई मुद्दा मामिलाको माध्यमवाट रोक्न सक्थ्यो। तर, २०४६ को जन आन्दोलन पछी त्यसो हुन सकेको देखिएन, गणतन्त्र आएपछी त भ्रष्ट्राचारलाई वैधानिक रुपमै संस्थागत वनाइयो। राज्यले – प्रभाव देखाउन सक्ने उद्योगपती, व्यापारी, नेता, सांसदहरु, ठुला र प्रभावशाली दलका सहकारी लुटेराहरु, संवैधानिक आयोग, सेना र प्रहरीका प्रमुख,न्यायपालिकाका प्रमुखहरु समेतले गरेका भ्रष्ट्राचारजन्य कसुरमा मुद्दा नचलाउने जस्तो असामान्य र अपत्यारिलो अपराधिक सरकारी अभ्यासका विरुद्ध हामिहरुले अख्तियारमा मुद्दाहरु नै दायर गरेका छौ। दायर मुद्दाहरु मध्ये दवावयुक्त अवस्थामा ललिता निवाशको जग्गा प्रकरण मुद्दा चलाएपनि अख्तियारले के कुन प्रभावमा परेर हो वा डर त्रासले हो, एनसेल दर्ता नै नहुंदा नहुंदै कानून विपरित विदेशिहरुलाई संचालन गर्न दिएको विषयमा संचालन समय देखि हाल सम्मका सरकार प्रमुख, मन्त्री, सम्वद्ध विभागका विभागीय प्रमुखहरु सवैलाई कानूनको दायरामा ल्याई अनुसन्धान गरी मुद्दा चलाउन हामिले दायर गरेको उजुरी “गोलमटोल भयो “ भन्ने वाहाना झिकी संवैधानिक जिम्मेवारी विपरित तामेलीमा राख्ने गैरकानूनी र त्रुटीपूर्ण निर्णय गरेकोमा अख्तियारकै विरुद्ध हामी मुद्दाको उठान गर्ने तयारीमा छौं।
अख्तियारले गरेजस्ता गैह्र जिम्मेवारी पूर्ण काम कुराहरु अन्य निकायहरुवाट पनि भएका छन्, ती निकायहरु विरुद्ध पनि कानूनी मुद्दाहरु हामिले उठाएकै छौ। अन्य निकायमा रहे भएका जस्ता अनौठो प्रकृतिका भ्रष्ट्राचारजन्य विवादका प्रमाणहरु पोको पारेर ढुसी आउने गरी राखिएका, छोपिएका, लुकाइएका उदाहरणहरुको खोजी सर्वोच्च अदालत प्रशासनमा गर्ने हो भने विकृति विसंगतिमा अन्य राज्य संयन्त्रहरुलाई धेरै नै पछि छाडेर सर्वोच्च अदालत अग्र पंक्तिमा देखा पर्छ।

न्यायालयमा भ्रष्ट्राचार छ, वकिल न्यायाधीशहरु पनि दोषि छन भनि २०६३, २०६४, २०६६, २०७२ र २०७८ सालमा सर्वोच्चकै न्यायाधीशहरुले पेश गरेको भिन्दा भिन्दै प्रतिवेदनहरु कहिल्यै कार्यान्वयनमा ल्याइएनन्। ति मध्ये २०६३ को सि.डि काण्डको नामले चर्चित प्रवेदन जुन, हालका मानव अधिकार आयोगका प्रमुख ( तत्कालिन सर्वोच्च अदालतका मा. न्यायाधीश) तप वहादुर मगरको संयोजकत्वमा वनेको थियो। त्यो प्रतिवेदन हामिले निवेदन दिएर माग्दा सर्वोच्च प्रशासनले छैन पनि भनेन, दिन्न पनि भनेन तर खेज्दा फेला परेन भनेर दिन इन्कार गर्यो। त्यस उपर सर्वोच्च प्रशासन विरूद्ध राष्ट्रिय सूचना आयोगमा मुद्दै दायर गर्यौं , आयोगले खोज्दा फेला परेन भनेपछी पुनरावेदकलाइ दिइरहन परेन भन्ने सुनाईदिनु भन्ने आदेश गर्यो। यस्तो आदेश पाइएपछी सूचना आयोग पनि भ्रष्ट नेताहरुका दासहरुलाई जागिरे थलो वनाइएको पाइयो र सूचना आयोगकै विरुद्धमा अख्तियारमा मुद्दा समेत दायर गरियो, अख्तियारले ति भ्रष्ट आयुक्तहरुलाई कारवाही गर्नु पर्नेमा हामिलाई केही सूचना नदिई मुद्दाको मिसिल च्यापेर वसिरहेको छ ।
सर्वोच्चको यस्तो दुरुह हालत वनेको धेरै अघि देखि हो। कुन प्रधान न्यायाधीश वा अन्य न्यायाधीशहरु कस्ता थिए र छन् भन्ने तर्फ अहिले नऔंल्याइएपनि प्रतिवेदन नै वनाइसकेर पनि त्यसलाई लागु नगरी सेवा सुविधा खाएर वस्ने र लुकाइएको प्रतिवेदनको खोजी पनि नगर्ने , लुकाउनेलाई कारवाही पनि नगरी जेगाएर राख्ने पूर्व प्रधान न्यायाधीशहरुमा दिलिप कुमार पौडेल, केदार गिरी, मीनवहादुर रायमाझी, अनुप राज शर्मा, राम प्रसाद श्रेष्ठ, खिलराज रेग्मी , दामोदर प्रसाद शर्मा, राम कुमार प्रसाद शाह, कल्याण श्रेष्ठ, शुसिला कार्की, गोपाल पराजुली, दिपक राज जोशी, ओम प्रकाश मिश्र, चेलेन्द्र संशेर ज.व.रा., दिपक कुमार कार्की, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठहरु हुन्।

सर्वोच्चकै न्यायाधीशको प्रतिवेदन कार्यान्वयनको त कुरा परै जाओस, प्रतिवेदन अभिलेषमा नरहने गरी लुकाईंदा समेत त्यसको खोजतलास नगर्ने र दोषिलाई कारवाही नगरिएको हद सम्म् सवै पूर्व न्यायाधीशहरु जिम्मेवार छन् ।

यसरी विवादमा गुम्सिएको न्याय प्रशासन संग सम्वद्ध विषयमा मुद्दाहरु समेत उठिसक्दा पनि हालम्म प्रतिवेदन फेला नपरेको भनिएको अवस्था नै विद्यामान छ । वर्तमान सं. प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतज्युको पनि जानकारीमा यो कुरा रहेको हुनु पर्छ, किनकी यो विषय पटक पटक हामिवाट सार्वजनिक रुपमा उठेको छ।तर आजको अवस्था सम्म पनि – “ पदीय र न्यायिक मर्यादामा वांधिएको”, “हजारौं हजार प्रवेदनका ठेलिहरु दराजमा छन्” “न्यायपालिकाको जिम्मा मैले लिने हो- म वेचिन्न, मलाई कसैले किन्न सक्दैन” भन्ने अभिव्यक्ति सार्वजनिक रुपमा दिनुहुने संम्माननीय ज्युको भाषण सुन्दा खोज्दा फेला पर्न नसकेको भनी हामिलाई उपलव्ध नगराइएको प्रतिवेदन प्राप्त हुने सुअवसर मिल्ने हो की भन्ने आशा टुसाएको छ।

फेला नपरेको प्रतिवेदन हामिले पाउन सक्ने नसक्ने कुरो आफ्नो ठाउंमा छ , तर सम्माननीयज्युले भिन्न भिन्न समयमा भिन्न भिन्न कार्यक्रमहरुमा देखाउनु भएको सहभागिता र दिनु भएको अभिव्यक्तिका साथै मिति २०८१/०६/१३ को नौ जना न्यायाधीश सम्मिलित वृहत इजलासको आदेशानुसार सिधा कुरा डट कमका प्रवन्धक र प्रधान सम्पादक युवराद कंडेल र नविन ढुंगाना र डार्क फाइलका राज कुमार तिमिल्सिना लाई अवहेलनाको कसुरदार टहर्याइएको मुद्दामा अदालतकै आदेशानुसार प्रमाणको मुल्यांकन नगरिएको विषय “न्यायाधीश आचार संहिता २०६५” र न्यायिक आचार संहिता सम्वन्धी अन्तर्राष्ट्रिय सिद्धान्त -“ द वैंग्लोर प्रिन्सिपल्स अफ जुडिसियल कण्डक्ट” हरुमा व्यवस्थित आचार संहिता विपरीत भएकोले सं. प्रधान न्यायाधीशवाट संवोधनका क्रममा अभिव्यक्त कुराहरु र अवहेलना मुद्दामा प्रमाणको मुल्यांकन नगरिएको विषय संविधानको धारा १०१(१)(२)(५) अनुसार महा अभियोगको प्रस्ताव ल्याइनु पर्ने विषय भए तर्फ सं सभामुख र संघीय संसदका मा. सदस्यहरुलाई ध्यानाकर्षण गराउंदै संविधान र कानूनले दिएको अधिकार प्रयोग गरी महा अभियोग लगाएर जनता प्रतिको कर्तव्य समेत पुरा गर्नका लागि मिति २०८२/०३/२२ मा सं. सभामुखको सचिवालयमा पेश भएको उजुरी निवेदनको व्योहोरायुक्त पृथक उजुरी निवेदनहरु नेपाली कंग्रेस, ने. क. पा. एमाले, ने.क.पा. माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय सचिवालयमा कार्यार्थ पेश गरी जानकारी गराइएको छ ।
सं सभामुख समक्ष पेश भएको उजुरी निवेदन सवैको जानकारीको लागि निम्नानुसार सम्प्रेषण गरिएको छ

-सत्य र न्यायाको खोजी अभियान

No photo description available.

May be an image of text

May be an illustration of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an illustration of ticket stub and text that says 'निवेदक वरिष्ठ अधिवक्ता: धुव लाल श्रेष्ठ go अध्यक्ष सत्य र न्यायको खोजी कत्य បក PNIKCA अभियान का.जि.का.म.न.पा.१०, नयां वानेघर, काठमाण्डो सम्पर्क: ९५४९४४११३१ मिति २०६२ २०६२।०३।२२ CS Scanned ScannedwithCamScanner with CamScanner'

May be an image of ‎ticket stub and ‎text that says '‎शरस्म्ीच्चशदाजलवाट डच्च अदानतबाट مممd Mids ४डोंच्च काठमाड नक्कल अম्मा पाना .hoca/90 निवेद्क सम्मानित सर्वोंच्च अदालतका उपरजिष्ट्ार गोविन्दप्रसाद चिमिरे प्रत्यर्थी/ विपक्षी काठमाडीं जिल्ला, काठमाडीं महानगरपालिका, वडा لا बालुवाटारमा कार्यालय रहेको सिधा कुरा ਛਟ कम समेत भएको अदालतको अबहेलना मुद्ामा पेड़ भएको श्रव्य दूश्यमा उठाईएको विषयवस्तुको सत्यतध्य तथा प्राविधिक पक्षको समेत आवश्यक अनुसन्धान तथा छानविनगर्न नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट, काठमाडंवाट गठित समितिले पेश शगरेको प्रतिवेदन प्रस्तुतकर्ता संयोजक प्र.ना.म.नि. नविन्द अर्याल सदस्य प्र.व.उ. दिनेश कुमार आचार्य सदस्य प्र.ना.उ. लिलाराज डॉँगी सदस्य प्र.नि. राजेश थापा: सदस्य- प्र.व.ना.नि. जगत बहादुर राई सदस्य प्र.व.ना.नि. पूर्ण बहादूर कठायत ispanned.with.CamScanner Scanned.with CamScanner‎'‎‎

May be an image of ticket stub and text

May be an image of ticket stub and text that says 'स्वरको नमूना सिधाकुरा मिडिया सिरोहियाको भनी कुमार तिमल्सीनाले सिरोहियाको अडियो फाईलमा कैलाश आवाजको परीक्षण संकेत (सिधाकुरा मिडििया नेटवर्क् प्रा.लि संकेत (छानबिन समित कैलाश सिर्ोहियाले नमुनादाताको आबाज सेकेन्ड भएको कारण आवाजको परीक्षण प्राम भएका अडियो किलपहक)मा भएकंे, स्वरको नमूना) भएको भएको तथा Conclusior (Answers) कैलास सिरोहियाको अडियो नमूना. संकेत-/अपुसन्धानको अनुसन्थान अधिकृत अदानत काफ्लेको आवाज/ सिधाकुरा मिडिया नेटवर्क प्रा.लि.वाट आएको अडिो सुरेन्द्र काफ्लेको आवाज भनी तिमल्सीनाले खुलाएको आवाजको VSA प्रा.लि. (सिधाकुरा मिडिया (छानविन समित समक्ष नमूनादाताको आवाज सेकेन्ड आबाजको प्रविधिबाट परीक्षण Conclusion (Answers) भएका अडियो क्लपहरूामा भए्को भनिएको आवाज! स्वरको नमूना)मा भएको भएको कारण संकेत भएको संकेत स्वरका Scanned CamScanner'

May be an image of text

 

No photo description available.


रामप्रसाद खनालका केही लोकप्रिय गीतहरू तपाईँका लागि !

May be an image of text

Go to Home Page

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको सूचना !

हामीले अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ प्रधान कार्यालय अमेरिकाको नेपाल र जापानमा शाखा बिस्तार गरिसकेका छौं। अब अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले तल उल्लेखित निम्न देश हरूमा तत्काल आफ्ना शाखाहरू बिस्तार गर्ने योजना अघि सारेको छ । ती देशमा रहनुभएका पत्रकार मित्रहरू मिडियाकर्मी मित्रहरू यथाशीघ्र हामीलाई हाम्रो इमेल मा सम्पर्क गर्नुहुन विनम्र अनुरोध गर्दछौँ ।
अस्ट्रेलिया
क्यानडा
बेलायत
युरोपियन युनियन अन्तरगतका सबै देशहरू
दक्षिण कोरिया
मलेसिया
कतार
साउद अरेबिया
भारत
चीन लगायतका विभिन्न देशहरु
नोट : शाखा गठन गर्नका लागि कम्तीमा सात जना र बढीमा १५ जना सम्म पत्रकार हरू हुनुपर्ने छ । अहिले पनि पत्रकारिता गरिरहनुभएका , रेडियो टिभी पत्रपत्रिका अनलाइन वा पत्रकारिताको परिभाषा भित्र पर्ने जुन सुकै सञ्चार माध्यममा काम गरिरहेको वा स्वतन्त्र रूपमा लेखन र पत्रकारिता गरिरहेका हरू मात्र शाखामा समावेश हुन सक्ने विधान मा व्यवस्था छ । पत्रकार नेपाली वा विदेश जो कोही पनि समावेश हुन पाउने छन् । सके सम्म आफू रहेको देशमा माथि उल्लेख भए अनुसार पत्रकार हरू सँग सम्पर्क गर्न सक्ने सम्पर्क वा नेटवर्क भएका पत्रकार मित्रहरूलाई सम्पर्कका लागि आह्वान गरिन्छ । सम्पर्क गर्दा हामीलाई इमेल वा इन्बक्स गर्न सक्नुहुने छ । धन्यवाद ।
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,
Web: www.fijahq.com
हाम्रो इमेल : FIJAheadquarters@gmail.com ,

प्रतिक्रिया

आबस्यकता !

नेपाल मदर  डट कमका लागि विभिन्न देशहरुमा सम्बाददाताको आबस्यकता छ । इच्छुकले हाम्रो इमेलमा आफ्नो बायोडाटा, फोटो सहित सम्पर्क गर्न सक्नुहुन्छ  ।

नेपाल मदर हाम्रो होइन तपाईँ पाठकहरू को हो, त्यसैले.....
१- समाचार बन्न लायक कुनै पनि विषय बस्तु भएमा,
२- कुनै पनि विषय बस्तुमा लेख रचना भएमा,
३- कुनै पनि सङ्घ संस्था वा सङ्गठनका प्रेस विज्ञप्तिहरू भएमा,
४- कहीँ कतै कुनै जन चासो र सरोकारको विषयको भिडियो वा क्लिप भएमा,
५- अन्तर्वार्ता बन्न लायक कुनै व्यक्तिको कुराकानी वा भनाइ भएमा (लिखित वा भिडियो दुवै)
हामीलाई तल दिइएका दुई इमेल मा इमेल गरी पठाउन सक्नुहुन्छ । प्रकाशन योग्य कुनै पनि कुरा हामीले प्रकाशन गर्ने छौँ ।
Email:
nepalmotheramerica@gmail.com
rampdkhanal@gmail.com
प्रधान कार्यालय: Winchester Virginia अमेरिका
नेपाल कार्यालय: नयाँ बानेश्वर काठमाडौं
हाम्रो बारेमा
International Media & Entertainment House US LLC का लागि अमेरिकाबाट प्रकाशित हुने, एउटा क्लिकमा सबैथोक छुने,
(१० भाषामा अमेरिकाबाट प्रकाशित, निष्पक्ष, स्वतन्त्र, संसारका १७५ भन्दा बढी देशमा पढिने डिजिटल पत्रिका)

Our Team:

हाम्रो समूह :
प्रधान सम्पादक तथा प्रकाशक : रामप्रसाद खनाल
टंक पन्त - अतिथि सम्पादक
कार्यकारी सम्पादक – ऋषिराम खनाल,
नेपाल ब्युरो चिफ – युवराज भण्डारी
सल्लाहकारहरु: पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, राजन कार्की, बसन्तध्वज जोशी
प्रबिधी कोअर्डिनेटर : ई कुमार श्रेष्ठ, कानूनी सल्लाहकार: अधिबक्ता बिष्णु भट्टराई
प्रमुख कार्यकारी अधिकृत – ज्ञानन खनाल, कला सम्पादक – सुस्मा खनाल, प्रबन्ध सम्पादक – तीर्था पौडेल
अस्ट्रेलिया प्रतिनिधि – अमर खनाल, क्यानाडा प्रतिनिधि – चिरन पौडेल,
भारत प्रतिनिधि – माधव पाण्डे, UAE प्रतिनिधि – रबी न्यौपाने,
बेलायत प्रतिनिधि – स्पन्दन बिनोद, फ्रान्स प्रतिनिधि – प्रसान्त उप्रेती “भुइँमान्छे”
सम्पर्क
प्रधान कार्यालय:
Winchester Virginia, अमेरिका

नेपाल कार्यालय:
नयाँ बानेश्वर काठमाडौं

Email:
NepalMotherAmerica@gmail।com
rampdkhanal@gmail।com

(राजनीतिबाट पूर्ण अलग, स्वतन्त्र, नाफा नकमाउने, नेपाली अमेरिकन, एशियन अमेरिकन लगायत समस्त समुदायको स्वयमसेबक र १७५ देशमा पढिने साझा डिजिटल पत्रिका हो नेपाल मदर डट कम)

www.nepalmother.com

Ram Prasad Khanal
Editor in Chief and Publisher

Email – nepalmotheramerica@gmail.c.com,
rampdkhanal@gmail.com

नोट : हामी नेपाल मदर डट कमलाइ १० भाषामा प्रकाशन गरिरहेका छौं । यद्यपी विभिन्न भाषाको Google Translation सबै शुद्ध नहुन सक्छ । यदी कहीं कतै भाषाका कारण कुनै गडबडी भइ कुनै सामग्रीको अर्थको अनर्थ हुन गएमा हामीले त्यसलाई सच्च्याउने प्रयास गर्ने छौं र त्यस्तो अबस्थामा सदैब क्षमा याचना गर्छौं - सम्पादक
**********

कतार घुम्ने होइन त ?

कतार घुम्ने होइन त ?
कतार घुम्न अलग ट्रिप बनाउन पनि पर्दैन, ट्रान्जिटमा रहँदा पनि कतार घुमाउने ब्यबस्था !

रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।